अन्तिम तयारीमा नेपाल

आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटको अन्तिम तयारीमा पुगेको नेपालले सोमबार क्यानडासँग अभ्यास खेल खेल्दै छ । जुन १ देखि हुने ट्वान्टी–२० विश्वकपअघि नेपालले खेल्न लागेको दुई आधिकारिकमध्ये पहिलो अभ्यास खेल हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्वकपमा सहभागी सबै २० टोलीलाई अमेरिका र वेस्ट इन्डिजमा गरी २–२ अभ्यास खेलको व्यवस्था मिलाइदिएको छ, त्यसअनुरुप नेपालले सोमबार क्यानडा र तीन दिनपछि अमेरिकासँग खेल्ने छ । पहिलो दिनको अभ्यासमा ओमानले पपुवा न्युगिनी र नामिबियाले युगान्डासँग खेल्नेछ । मंगलबार श्रीलंका र नेदरल्यान्ड्स, बंगलादेश र अमेरिका, अस्ट्रेलिया र नामिबिया, बुधबार अफगानिस्तान र ओमान विश्वकपअघि अभ्यास खेल जुट्नेछन् ।

पूरा पढ्नुहोस्
शनिबारको दिन

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar