काठमाडौं । अन्तर्राष्ट्रिय कराते मञ्चमा नेपाललाई आफ्नो प्रदर्शनले चिनाइरहेकी एरिका गुरुङले टर्कीको राजधानी इस्टानबुलमा हुने डब्लुकेएफ कराते वान प्रिमियर लिगमा सहभागिता जनाउने भएकी छन् ।
एरिकासहित राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ र अन्तर्राष्ट्रिय रेफ्री तारा गुरुङको टोली मंगलबार इस्तानबुल जानेछन् ।
सोमबार टोलीलाई नेपाल कराते महासंघ(एनकेए)का महासचिव दावा गुरुङले औपचारिक रुपमा बिदाइ गरेका थिए ।
एरिकाले इस्तानबुलमा कुमुतेको महिला ६८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् ।
टर्कीको यात्रापछि टोलीले हार्लो ओपन कराते च्याम्पियनसिप र सेमिनारमा भाग लिन बेलायत भ्रमण गर्नेछ ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
