चैत्र १७, २०८२ मंगलबार | ०१:३६:०८
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट
अन्य
कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ चैत्र १६, २०८२ | खेलाडी

यसअघि, सदस्य–सचिव छनोटका लागि गठित समितिले गत माघ ३ गते अन्तर्वार्ता लिएर तीन जनाको नाम सरकारसमक्ष सिफारिस गरेको थियो। सिफारिसमा परेका रविन्द्र चन्द, दीपक हमाल र प्रमोद हमालमध्ये मूल्यांकनमा चन्दले सर्वाधिक ६७.१७ अंक प्राप्त गरेका थिए। दीपक हमालले ६०.६३ र प्रमोद हमालले ५२.३७ अंक पाएका थिए।

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार फाल्गुन २८, २०८२ | खेलाडी

आयोजक हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बू भन्छिन्, ‘फिडे कमिसन फर वुमेन्स चेससँगको पार्टनरसिपमा मार्च महिनामा विश्वभरि प्रतियोगिता भइरहेको छ । त्यसै अन्तर्गत नेपालको एकमात्र प्रतियोगिता हामी आयोजना गर्दैछौं । चेसमा नयाँलाई अवसर दिन अनरेटेड खेलाडीको उत्सवको रुपमा सञ्चालन हुने एक दिने प्रतियोगितामा करिब एक सय खेलाडी सहभागी हुनेछन् ।’ विहीबारसम्म ५० खेलाडी दर्ता भइसकेको पनि उनले बताइन् ।

बुदोकैदो टोली रुस जाने फाल्गुन १२, २०८२ | खेलाडी

पुरुष ७० केजीमा सनीसिंह सुनार, ७५ केजीमा सागर विष्ट, ८० केजीमा मुकेशकुमार चन्द र ३० केजीमा ब्रिनिश महर्जनले खेल्ने छन् । महिल ५५ केजीमा बबिता कार्कीले प्रतिस्पर्धा गर्ने छिन् । प्रशिक्षकमा नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघका ब्रान्च चिफ समेत रहेका अध्यक्ष वीरकृष्ण महर्जन छन् ।

पत्रकारसँग ओलम्पिक कमिटीको अन्तरक्रिया माघ १९, २०८२ | खेलाडी

अध्यक्ष श्रेष्ठले एसियाली खेलकुदको प्रचार प्रसारका लागि खेल पत्रकारको ठूलो भूमिका रहने बताए । उनले पत्रकारका लागि सहभागी हुने खेल र खेलाडीको जानबारीका लागि सूचना आदान प्रदानका लागि विशेष व्यवस्था हुने बताउँदै दोस्रो पक्षकोतर्फबाट पनि रचनात्मक सहयोगको अपेक्षा रहेको बताए ।

एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु पुस २७, २०८२ | खेलाडी

फ्रेन्चाइज टिमको आधारमा पहिलो सिजन ६ सहरका ६ टिम विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गरेका थिए ।

मेयर कप ब्याडमिन्टन सुरु पुस २२, २०८२ | खेलाडी

नेपाल पुलिस क्लबकै नगेन्द्र लिम्बुले देवीनगरका तसत ढकाललाई २१–६, २१–७ ले पराजित गरे ।

रञ्जन र रविनलाई उपाधि पुस २०, २०८२ | खेलाडी

हिमालय रिभर गाइड संघका अध्यक्ष डोलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पदक विजेता खेलाडीलाई नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी पुस ३, २०८२ | खेलाडी

बिआइएका कप्तान तथा स्पोट्र्स डिपार्टमेन्टका संयोजक दिलिप सापकोटाले लामो समयको प्रयासपछि ह्वीलचेयर रग्बी खेल सफलतापूर्वक आयोजना गर्न सकिएको बताए ।

चितवनमा मानन्धर, श्रेष्ठ र गुरुङ सम्मानित कार्तिक २५, २०८२ | खेलाडी

भलिबल, करातेलगायतका खेलहरु यसअघि नै सम्पन्न भइसकेका छन् । महोत्सवमा तेक्वान्दो, कबड्डी, सेपाकताक्रो, वुद्धिचाललगायतका खेलहरु पनि हुने खेलकुद संयोजक छवी तिमल्सिनाले जानकारी दिए ।

लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीको प्रयोजन आश्विन ३०, २०८२ | खेलाडी

रंगशाला नेपाल मिडिया प्रालीको आयोजनामा हुन लागेको अवार्डमा विभिन्न चार विधामा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान गरिँदैछ । अवार्डमा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाका खेलाडी, खेलकर्मीले प्राप्त गरेका उपलब्धि र सफलतालाई आधार मानेर अवार्ड प्रदान गर्ने तयारी भैरहेको कार्यक्रम संयोजक चाहना शाहले बताइन् ।

नेपाल-बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज स्थगित भाद्र ३०, २०८२ | खेलाडी

नेपालमा भएको जेनजी प्रदर्शन र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै सिरिज स्थगित गरिएको आयोजक संघले जनाएको छ ।

'तदर्त समितिसँग स्पष्टीकरण माग्छौं' भाद्र ६, २०८२ | खेलाडी

आइओसी र ओसिएको पूर्ण सहयोगमा निर्माण भएको ओलम्पिक भवन आधिकारिक कमिटी जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीलाई प्रयोग गर्न सहजीकरणका लागि सरकारलाई पत्राचार गर्ने निर्णय गरिएको छ ।

ओलम्पिक अभियानका द्रोणाचार्यको भीष्म परीक्षा श्रावण ३१, २०८२ | अजय फुयाल

अमूक व्यक्तिहरूको झोलाभित्र लुकेर बसेको एनओसीलाई सातदोबाटोस्थित भवनसम्म ल्याउने र यत्तिको पारदर्शी बनाउने अभियानको नेतृत्व प्रधानले नै गरेका थिए । निकै बदनाम एनओसीलाई नेपाली खेलकुदका सबै पक्षले स्वामित्व लिने अवस्थामा ल्याउने पनि उनै प्रधान हुन् ।

एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री श्रावण २४, २०८२ | अजय फुयाल

स्वयं प्रधानमन्त्री ओली पनि एमालेबाट फुटेर बनेको नेकपा एसका सचिव जीवनराम श्रेष्ठले एनओसी बागडोर सम्हालेकोमा खुसी थिएनन् । प्रत्येक पटक चुनावबाटै श्रेष्ठलाई रोक्न एमाले अध्यक्ष ओलीले आफ्ना कार्यकर्तामार्फत प्रयास गरेको चर्चा नचलेको होइन ।

सरकारले खेलाडीको भविष्य सुनिश्चित गर्न विशेष ध्यान दिनुपर्छः राष्ट्रपति पौडेल श्रावण २१, २०८२ | खेलाडी

‘देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै हाम्रा खेलाडीले कीर्तिमान र सफलता हासिल गर्न सक्छन्,’ राष्ट्रपति पौडेलले भने ।

राखेपलाई चीनको ८५ लाख बराबरको सामाग्री सहयोग असार ३१, २०८२ | खेलाडी

मंगलबार नेपालस्थित चिनियाँ दूतावासका ‘डेप्युटी चिफ दि मिसन’ वाङ झिनले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच करिब ८५ लाख रुपैयाँ बराबरको विभिन्न ३४ प्रकारका सामाग्री हस्तान्तरण गरेका हुन् ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने असार ३०, २०८२ | खेलाडी

राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु हिमालयन चेस एकेमेडीले आयोजना गर्न लागेको आठौं प्रतियोगिता हो । २०८० साल चैत १ गते स्थापना भएको एकेडेमीले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकड्र्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप र देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता– हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप सफलतापूर्वक आयोजना गरिसकेको छ ।

रिसोन थापा र रिया श्रेष्ठलाई जुनियर चेस उपाधि जेष्ठ ३१, २०८२ | खेलाडी

दुवैतर्फका शीर्ष पाँचले क्रमशः४० हजार, २५ हजार, १० हजार, ७ हजार ५०० र ५ हजार रुपौयाँ प्राप्त गरे ।

ग्रेस महर्जनलाई उपाधि जेष्ठ २४, २०८२ | खेलाडी

ग्रेस पुरुष ७५ केजीमाथिमा पहिलो हुँदै फाइनल चरणमा प्रवेश गरेका थिए ।

चेयरम्यान कप चेस बुधबारदेखि जेष्ठ २०, २०८२ | खेलाडी

प्रतियोगितामा ६ स्पर्धा समावेश छ ।

भारत जाने कुस्ती टोलीको बिदाइ जेष्ठ ६, २०८२ | खेलाडी

प्रतियोगितामा सुरेश चुनारा, सुजित यादव र रामकिशोर यादवले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

नेपाललाई बंगलादेशविरुद्धको कबड्डी शृंखला वैशाख ११, २०८२ | खेलाडी

जितसँगै पाँच खेलको शृंखलामा नेपाल ३-१ ले अगाडि बढेको छ ।

बागमती प्रदेशस्तरीय पावरलिफ्टिङ प्रतियोगिता शुक्रबार र शनिबार हुने वैशाख ३, २०८२ | खेलाडी

दुई दिने प्रतियोगितामा १३ स्पर्धा समावेश गरिएकाे छ ।

राष्ट्रिय क्लब चेस च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा पुस १४, २०८१ | खेलाडी

ललितपुर महानगरपालिका, थापाथली चेस क्लब दोलखा चेस होस र ललितपुर स्पोर्टस क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

‘ओलम्पिक नयाँ विवादले खेलाडीलाई अफ्ठ्यारो हुनेछ’ पुस १२, २०८१ | खेलाडी

अध्यक्ष जीवनराम श्रेष्ठले एनओसीमा राज्यले प्रहरी लगाएर हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

सरकारलाई राष्ट्रिय खेल महासंघको पाँच बुँदे माग मंसिर २१, २०८१ | खेलाडी

खेलकुद विकास ऐन संशोसनका लागि बनेको विधेयक तत्काल रोकी सरोकारवाला खेल संघहरुको छलफल र सुझावसहित अगाडि बढाउनुपर्ने माग महासंघले राखेको छ ।

सरोज नेपाललाई हरिगोपाल प्रधान पत्रकारिता पुरस्कार कार्तिक २५, २०८१ | खेलाडी

राष्ट्रिय फोटो पत्रकार समूह नेपालको २७औं साधारणसभा तथा १३औं अधिवेशनमा सरोजलाई खेलकुद विधातर्फ फोटो पत्रकार पुरस्कार प्रदान गरियो ।

नेपालको पहिलो जित, उज्वेकिस्तान १२-७ ले पराजित आश्विन १८, २०८१ | खेलाडी

शुक्रबार महिला तथा पुरुष गरि कुल पाँच खेलेको नेपालले एक मात्र जित निकाल्यो ।

बंगलादेश जाने उसु टोलीको बिदाइ आश्विन १४, २०८१ | खेलाडी

अक्टोबर १ देखि ४ तारिखसम्म हुने प्रतियोगितामा ९ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

हंगेरीमा विवेकलाई रजत आश्विन ५, २०८१ | खेलाडी

प्रतियोगितामा सहभागिता जनाउने एक्ला नेपाली खेलाडी हुन् ।

भैंसेपाटी स्पोर्टस एकेडेमी सञ्चालनमा आश्विन ३, २०८१ | खेलाडी

३ करोड ५० लाख रुपैयाँ लागत रहेको एकेडेमी नयाँ खेलाडी उत्पादन गर्ने उदेश्यसहित सञ्चालनमा ल्याइएको हो ।

विवेकले मात्र चेस आलम्पियाडमा सहभागिता जनाउने भाद्र २६, २०८१ | खेलाडी

नेपाल बुद्धिचाल महासंघले हंगेरीको बुढापेस्टमा हुने प्रतियोगिताका १० खेलाडी छनोट गरे पनि भिसा प्राप्त नहँदा नै खेलाडी प्रतियोगिताबाट बञ्चित भएका छन् ।

कबड्डी संघले सुरु गर्यो निर्णायक तथा प्रशिक्षक तालिम भाद्र २१, २०८१ | खेलाडी

तालिम एक सातासम्म सञ्चालन हुनेछ ।

र्यापिड चेस प्रतियोगिता शुक्रबार हुने भाद्र १९, २०८१ | खेलाडी

हरितालिका तीजको अवसरमा हुन लागेको प्रतियोगितामा महिला खेलाडीले मात्र सहभागिता जनाउन पाउने छन्।

मुँवाथाइ खेलाडी गुणराज प्रशिक्षणका लागि अस्ट्रेलिया जाने भाद्र ११, २०८१ | खेलाडी

गुणराजलाई लिजेन्ड्स एकेडेमी पर्थले एक महिने प्रशिक्षणको व्यवस्था गरेको हो ।