जेष्ठ २०, २०८२ सोमबार | ०१:५०:३६
स्वायटेकको पुनरागमन जित गोल्डेनगेट लगातार सातौं खेलमा विजयी एसियन मिक्स बक्सिङ च्याम्पियनसिपः भारतलाई उपाधि, नेपाल दोस्रो अमेरिकन राजदूतावास च्याम्पियन हिमेशको ‘स्वर्णकथा नेपाली फुटबलको’ सार्वजनिक हरियाणाले गर्यो घनश्याम रोक्का मगरलाई रिटेन क्रिकेटमा नयाँ नियम लागू गर्दै आइसिसी एरिका गुरुङले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित स्वायटेकको पुनरागमन जित गोल्डेनगेट लगातार सातौं खेलमा विजयी एसियन मिक्स बक्सिङ च्याम्पियनसिपः भारतलाई उपाधि, नेपाल दोस्रो अमेरिकन राजदूतावास च्याम्पियन हिमेशको ‘स्वर्णकथा नेपाली फुटबलको’ सार्वजनिक हरियाणाले गर्यो घनश्याम रोक्का मगरलाई रिटेन क्रिकेटमा नयाँ नियम लागू गर्दै आइसिसी एरिका गुरुङले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित
टेनिस
स्वायटेकको पुनरागमन जित जेष्ठ १९, २०८२ | खेलाडी

स्वायटेकले एक सेटले पछि परेको अवस्थालाई उल्टाउँदै खेल आफ्नो पक्षमा पारिन् ।

जोकोभिचको सहज जित जेष्ठ १९, २०८२ | खेलाडी

जोकोभिचले मिसोलिकलाई ६-३, ६-४, ६-३ ले पराजित गरे ।

सिनर चौथो चरणमा जेष्ठ १८, २०८२ | खेलाडी

सिनरलेले ३४औं वरियाताका लेहेकलाई ६-०, ६-१, ६-२ ले पराजित गरे ।

जोकोभिच सेझो सेटमा विजयी जेष्ठ १७, २०८२ | खेलाडी

जोकोभिचले ७३औं वरियाताका माउटेटलाई ६-३, ६-२, ७-६ (७-१) पराजित गरे ।

अल्कारेज तेस्रो चरणमा जेष्ठ १५, २०८२ | खेलाडी

अल्कारेजले ५६औं वरियाताका मारोजसनलाई ६-१, ४-६, ६-१, ६-२ ले हराए ।

जोकोभिच दोस्रो चरणमा जेष्ठ १५, २०८२ | खेलाडी

जोकोभिचले ९८औं वरियाताका म्याकडोनाल्डविरुद्ध ६-३, ६-३, ६-३ को जित निकाले ।

नेपाली युवा टेनिस टोली श्रीलंका जाने जेष्ठ १०, २०८२ | खेलाडी

ब्वाइजमा विश्वविशेष डल्लाकोटी, अर्यासराज पौडेल र आरित मल्ल तथा गर्ल्समा सरा पन्त र थिअ श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

अल्कारेजलाई इटालियन ओपनको उपाधि जेष्ठ ६, २०८२ | खेलाडी

उनले फाइनलमा विश्न नम्बर एक घरेलु खेलाडी जानिक सिनरलाई निरास बनाए ।

आरभ र स्वस्तिका च्याम्पियन वैशाख २०, २०८२ | खेलाडी

आरभले निशान श्रेष्ठ र स्वस्तिकाले अभिलाषा विष्टलाई पराजित गरे ।

आरभ र अभिलाषाको जोडीलाई उपाधि वैशाख १९, २०८२ | खेलाडी

आरभ र अभिलाषाको जोडीले सक्षमविक्रम शाह र नाला मास्केको जोडीलाई पराजित गरे ।

उपाधिका लागि निशान र आरभ भिड्ने वैशाख १८, २०८२ | खेलाडी

निशानले निहालजंगबहादुर थापा तथा आरभले राजवीर प्रधानलाई सोझो सेटमा पराजित गरे ।

राजवीर, आरभसम्राट, निशान र निहाल सेमिफाइनलमा वैशाख १७, २०८२ | खेलाडी

सेमिफाइनलका खेल बिहीबार हुनेछ ।

मनोहरदास मुलको संयोजकत्वमा टेनिस संघको तदर्थ समिति गठन वैशाख १६, २०८२ | खेलाडी

समितिले तीन महिना भित्र राष्ट्रिय खेलकुद परिषदु (राखेप) को स्वीकृतिमा साधारण सभा तथा निर्वाचन सम्पन्न गर्नु पर्नेछ ।

पुरुष सिंगल्सतर्फ क्वार्टरफाइनलमा पुग्ने खेलाडीको टुंगो लाग्याे वैशाख १६, २०८२ | खेलाडी

क्वार्टरफाइनलका खेल बुधबार हुनेछन् ।

ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि चैत्र १८, २०८१ | खेलाडी

ज्याकुब मेन्शिक सोझो सेटमा विजयी भए ।

साबालेन्का च्याम्पियन चैत्र १७, २०८१ | खेलाडी

साबालेन्का सोझो सेटमा विजयी भइन् ।

उपाधिका लागि साबालेन्का र पेगुला भिड्ने चैत्र १५, २०८१ | खेलाडी

साबालेन्काले जास्मिन पाओलिनी तथा पेगुलाले एलेक्जेन्ड्रा इलालाई हराए ।

जेसिका पेगुला सेमिफाइनलमा चैत्र १४, २०८१ | खेलाडी

यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

इम्मा राडुकानु क्वार्टरफाइनलमा चैत्र १२, २०८१ | खेलाडी

राडुकानु सोझो सेटमा विजयी भइन् ।

जोकोभिच मियामी ओपनको अन्तिम-१६ मा चैत्र ११, २०८१ | खेलाडी

जोकोभिच सोझो सेटमा विजयी भए ।

डोपिङ प्रकरणले विभाजित विश्व टेनिस फाल्गुन १०, २०८१ | सरगत

यानिकमाथि भएको छानबिनका क्रममा उनले जानाजान यस प्रतिबन्धित औषधी प्रयोग नभएको निचोड निकालिएको थियो ।

कतार ओपनबाट बाहिरिए जोकोभिच फाल्गुन ७, २०८१ | खेलाडी

बेरेटिनीले पहिलो पटक जोकोभिचविरुद्ध जित निकालेका हुन् ।

सिनरलाई तीन महिनाको प्रतिबन्ध फाल्गुन ४, २०८१ | खेलाडी

सिनरले प्रतिबन्धित औषधी सेवन गरेको पाइएको थियो ।

अल्कारेज च्याम्पियन माघ २८, २०८१ | खेलाडी

अल्कारेजले पहिलाे पटक रोटरडम ओपन टेनिसको उपाधि जितेका हुन् ।

हालेपले लिइन् संन्यास माघ २३, २०८१ | खेलाडी

उनले करिब दुई दशकको करियरलाई विश्राम दिने निर्णय लिइन् ।

सिनर लगातार दोस्रो पटक च्याम्पियन माघ १३, २०८१ | खेलाडी

सिनर सोझो सेटमा विजयी भए ।

किजलाई अस्ट्रेलियन ओपनको उपाधि माघ १२, २०८१ | खेलाडी

किजले पछिल्ला दुई संस्करणको विजेता आर्यना साबालेन्कालाई निरास बनाइन् ।

जोकोभिच घाइते माघ ११, २०८१ | खेलाडी

चोटका कारण २५औं ग्रान्डस्लाम उपाधि जित्ने जोकोभिचको लक्ष्यमा धक्का लागेको छ ।

किज फाइनलमा, बाहिरिइन् स्वायटेक माघ १०, २०८१ | खेलाडी

किजले एक सेटले पछि परेको अवस्थालाई उल्टाउँदै खेल आफ्नो पक्षमा पारिन् ।

साबालेन्का उपाधि नजिक माघ १०, २०८१ | खेलाडी

साबालेन्का सोझो सेटमा विजयी भइन् ।

सहज जित निकाल्दै सिनर सेमिफाइनलमा माघ ९, २०८१ | खेलाडी

सिनरले खासै चुनौतीको सामना गर्नु परेन ।

स्वायटेक सेमिफाइनलमा माघ ९, २०८१ | खेलाडी

स्वायटेक सोझो सेटमा विजयी भइन् ।

जोकोभिच सेमिफाइनलमा, बाहिरिए अल्कारेज माघ ८, २०८१ | खेलाडी

जोकोभिच सेमिफाइनलमा, बाहिरिए अल्कारेज

जेभरेभ सेमिफाइनलमा माघ ८, २०८१ | खेलाडी

जर्मन स्टार जेभरेभलेअमेरिकी खेलाडी टोमी पउललाई पराजित गरे।

क्वार्टरफाइनलबाटै बाहिरिइन् गौफ माघ ८, २०८१ | खेलाडी

गौफलाई स्पेनिस खेलाडी पउला बाडोसाले निरास बनाइन् ।

सिनर क्वार्टरफाइनलमा माघ ७, २०८१ | खेलाडी

सिनर ३-१ को सेटमा विजयी भए ।

नेपालमा पहिलो पटक ह्विलचियर टेनिस प्रतियोगिता आयोजना माघ ६, २०८१ | खेलाडी

प्रतियोगिताका नेपाल ह्विलचियर टेनिस संघको आयोजना तथा मध्यपुर थिमी नगरपालिकाको सहयोगमा भएको हो ।

अल्कारेज चौथो चरणमा माघ ४, २०८१ | खेलाडी

अल्कारेजले पोर्चुगिज खेलाडी नुनो बोर्गसलाई पराजित गरे ।

स्वायटेक तेस्रो चरणमा माघ ३, २०८१ | खेलाडी

स्वायटेकले खासै चुनैतीको सामना गर्नु परेन ।

जोकोभिच तेस्रो चरणमा माघ २, २०८१ | खेलाडी

जोकोभिचले पोर्चुगलका जेमी फारियाविरुद्ध जित निकाले ।

ओसाकाको पुनरागमन जित माघ २, २०८१ | खेलाडी

आसोकाले एक सेटले पछि परेको अवस्थालाई उल्टाउँदै खेल आफ्नो पक्षमा पारिन् ।

आइटिएफ एसिया यु-१४ डेभ्लपमेन्ट च्याम्पियनसिपमा चार नेपाली खेलाडी पुस २६, २०८१ | खेलाडी

प्रतियोगितामा विश्वविशेष डल्लाकोटी, साङ्गे रोकाया, शिभाली गुरुङ र साल्भी शेरचनले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

मरेसँग प्रशिक्षण लिँदै जोकोभिच पुस २३, २०८१ | खेलाडी

मरेले पहिलो पटक जोकोभिचलाई प्रशिक्षण दिँदैछन् ।

साबालेन्का च्याम्पियन पुस २२, २०८१ | खेलाडी

साबालेन्का पहिलो पटक ब्रिसबेन इन्टरनेसनलको च्याम्पियन बनेकी हुन् ।

आरव र सुनिरा च्याम्पियन पुस १६, २०८१ | खेलाडी

आरव पुरुष तथा सुनिरा महिला एकलमा च्याम्पियन बने ।

राडुकानुले अकल्यान्ड क्लासिक नखेल्ने पुस १६, २०८१ | खेलाडी

राडुकानु फेरि घाइते भएकी छन् ।

ओसाकाको विजयी सुरुआत पुस १५, २०८१ | खेलाडी

ओसाकाले इजरायलकी लिना ग्लुस्कोलाई सोझो सेटमा पराजित गरिन्

चाेटका कारण हालेपले अस्ट्रेलियन ओपन छनोट नखेल्ने पुस १२, २०८१ | खेलाडी

प्रतिवन्धपछि हाले ठूलो प्रतियोगितामा पुनरागमन गर्ने तयारीमा थिइन् ।