इटालियन स्टार यानिक सिनरले अमेरिकाका टाइलर फिट्जविरुद्ध ३-० को सोझो सेटको जित निकाले ।
विश्व नम्बर दुई आर्यना साबालेन्काले छैटौं वरीयताकी जेसिक पेगुलालाई २-० को सोझो सेटमा पराजित गरिन् ।
सेमिफाइनलमा बेलारुसकी आर्यना साबालेन्काले इम्मा नाभेरो र अमेरिकाकी जेसिका पेगुलाले क्यारोलिना मुचोवालाई पराजित गरे ।
पोल्यान्डकी इगा स्वायटेक अमेरिकी खेलाडी जेसिका पेगुलासँग २-० को सोझो सेटमा पराजित भइन् ।
इटालियन स्टार यानिक सिनरले ड्यानिल मेदभेदेव र बेलायतका ज्याक ड्रेपरले एलेक्स डि मिनौरलाई हराउँदै सेमिफाइनल यात्रा तय गरे ।
पाेल्यान्डकी इगा स्वायटेक अमेरिकी खेलाडी जेसिका पेगुलासँग २-० को सोझो सेटमा पराजित भइन् ।
पोल्यान्डकी इगा स्वायटेक अमेरिकी खेलाडी जेसिका पेगुलासँग २-० को सोझो सेटमा पराजित भइन् ।
अमेरिकी खेलाडी टाइलर फ्रिट्जले जर्मन खेलाडी एलेक्सजेन्डर जेभरेभलाई ३-१ को सेटमा पराजित गरे ।
रुसका ड्यानिल मेदभेदेवले पोर्चुगलका नुनो बोर्गसलाई ३-० को सोझो सेटमा पराजित गरे ।
बोलारुसी स्टार आर्यना साबालेन्काले बेल्जियमकी एलिसे मार्टिनेजलाई २-० को सोझो सेटमा पराजित गरिन् ।
शिभाली १३ दिन कम्बोडियामा रहने छिन् ।
पोलिस स्टार स्वायटेकले रुसी खेलाडी आनास्तासिया पावल्युचेन्कोविरुद्ध २-० को सोझो सेटमा जित निकालिन् ।
विश्व नम्बर दुई सर्बियन स्टार नोभाक जोकोभिच २८औं वरीयताका अस्ट्रेलियन खेलाडी एलेक्सी पोपिरिनसँग ३-१ को सेटमा पराजित भए ।
अल्कारेजलाई युएस ओपन टेनिस प्रतियोगिताको उपाधि दावेदारका रूपमा हेरिएको थियो ।
जोकोभिच युएस ओपन टेनिस प्रतियोगिताको उपाधि रक्षा लक्ष्यमा छन् ।
बेलयाती स्टार राडुकानु अमेरिकी खेलाडी सोफी केनिनसँग २-१ को सेटमा पराजित भइन् ।
स्पेनिस स्टार अल्कारेज दोस्रो पटक युएस ओपन जित्ने लक्ष्यमा छन् ।
२५औं ग्राण्डस्लाम उपाधि जित्ने लक्ष्यामा रहेका नोभाक जोकोभिचले युएस ओपन टेनिस प्रतियोगिता दोस्रो चरणमा स्थान बनाएका छन् ।
के जोकोभिचले यसपटकको युएस ओपन जितेर सयौं उपाधि चुम्ने छन् त ? सक्ने छैनन् त भन्नै सकिन्न । जति जति बेला जोकोभिच आलोचनाबाट घेरिने गर्छन्, उनको प्रदर्शन अझ राम्रो हुने गर्छ ।
२०२१ की युएस ओपन च्याम्पियन राडुकानुले २०२० मा अस्ट्रेलियन ओपन जितेकी अमेरिकी खेलाडी सोफिया केनिनसँग पहिलो चरणमा प्रतिस्पर्धा गर्नेछिन् ।
इन्डियन वेल्समा गत मार्चमा पहिलो पटक सिनरले लागु औषध सेवन गरेको पाइएको थियो । लगत्तै आठ दिनपछि दोस्रो परिक्षणमा पनि उनी लागु औषध सेवनमा दोषी पाइएका थिए ।
एण्डी मरेले संन्यास लिइसकेको अवस्थामा नुरीले पनि नखेल्ने भएपछि अब युएस ओपनको मुख्य ‘ड्र’ मा बेलायतका ज्याक ड्रापर र डान इभान्समात्र हुनेछन् ।
बेलायतका सेनाइ कार्टल र लिली मियाजाकीले युएस ओपनको मुख्य ‘ड्र’मा स्थान सुरक्षित गर्दा हिथर वाट्सन र पाउल जबले भने हार सामना गरेका छन् ।
अल्कारेज सिनसिनाटी ओपनको दोस्रो चरणमा जिल मोन्फिल्ससँग तीन सेटमा पराजित हुँदै बाहिरिएका थिए ।
साबालेन्काले खेल ६-३, ७-५ ले आफ्नो पक्षमा पारिन् ।
वर्षको अन्तिम ग्राण्डस्लाम टेनिस प्रतियोगिता अगस्ट २६बाट सुरु हुँदैछ।
जोकोभिचले फ्रेन्च ओपन र विम्बल्डन च्याम्पियन अल्कारेविरुद्ध ७-६ (७-३), ७-६ (७-२) को जित निकाले ।
उनले घाँटीको संक्रमण(टन्सिल) का कारण ओम्पिकबाट नाम फिर्ता लिएको जानकारी दिए ।
‘चोटका कारण पेरिस ओलम्पिक खेल्न नपाउँदा म निकै निरास छु,’ भोन्ड्रोसोभाले भनिन्।
‘मेरो करिअरको अन्तिम टेनिस प्रतियोगिताको लागि पेरिस आइपुगे,’ मरेले समाजिक सञ्जालमा लेखेका छन्, ‘आफूलाई मनपर्ने खेलबाट टाढिने निर्णय लिनु सहज छैन । तर अब म यसलाई निरन्तरता दिन सक्दिन । शरिरले पनि साथ दिने छैन ।’
कार्लोस अल्कारेजले भनेका छन्, ‘मेरो लक्ष्य भनेको त्यही हो, खेलजीवनको अन्त्यमा तीन महान खेलाडीले जत्तिकै उपाधि जित्ने । यो नै मेरो सपना हो, यो नै मेरो एकमात्र उद्देश्य हो ।’
‘अहिले अल्कारेज र जानिक आफ्नो करिअरकै उच्च लयमा छन् । मलाई म लाग्छ उनीहरूको स्तरमा छैन,’ जोकोभिचले भने ।
स्पेनिस स्टार अल्कारेजले लन्डनस्थित सेन्ट्रल कोर्टमा आइतबार विश्व नम्बर दुई सर्वियन खेलाडी नोभाकजोकोचिविरुद्ध ३-० को सोझो सेटमा पराजित गरे ।
क्रेजिकोवाले इटालीकी जास्मिन पाओलिनीविरुद्ध २-१ सेटको जित निकालिन् ।
पाओलिनीले क्रोएसियाकी डोना भेकिचविरुद्ध २-१ को पुनरागमन जित निकालिन् ।
विश्व नम्बर दुई जोकोभिचले नवौं वरीयताका अस्ट्रेलियन खेलाडी एलेक्स डी मिनौरबाट वाकओभर पाए।
काजकिस्तानकी रेबाकिनाले युक्रेनकी एलिना स्भिटोलीनालाई ६-३, ६-२ ले पराजित गरिन्।
सातौं वरीयताकी पाओलिनीले अमेरिकाकी इमा नाभेरोलाई २-० को सोझो सेटमा पराजित गरिन् ।
स्पेनिस स्टार विश्व नम्बर तीन अल्कारेजले अमेरिकाका टोमी पउलविरुद्ध ३-१ सेटको पुनारगमन जित निकाले ।
सर्वियन स्टार जोकोभिचले डेनिस खेलाडी होल्गर रुनेलाई ३-० को सोझो सेटमा पराजित गरे ।
रेबाकिनाले रसियन खेलाडी आना कलिन्सकायाबाट वाकओभर प्राप्त गरिन् ।
राडुकानु न्युजिल्यान्डकी लुलु सुनसँग २-१ को सेटमा पराजित भइन् ।
विश्व नम्बर तीन स्पेनिस स्टार अल्कारेजले फ्रान्सका युगो हम्बर्टलाई ३-१ को सेटमा पराजित गरे ।
पुरुषतर्फ प्रदीप, नेहाला, अनिल, शाश्वत, दर्शिल, विवेक गर्बुजा, निर्मल मगर र श्रृजन भट्टराईले १०औं राष्ट्रिय खेलकुदको छनोटमा स्थान पक्का गरेका छन् ।
पहिलो सेट ६-३ ले आफ्नो पक्षमा पारे पनि स्वायटेकले त्यसपछिका दुई सेट १-६,२-६ ले गुमाइन् ।
पोलिस स्टार स्वायटेकले सेन्ट्रल कोर्टमा क्रोएसियाकी पेट्रा मार्टिचलाई २-० को सोझो सेटमा पराजित गरिन् ।
स्पेनिस स्टार अल्कारेजले अस्ट्रेलियाका अलेक्सजेन्डर भुकिचलाई ३-० को सोझो सेटमा पराजित गरे ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र नेपाल ओलम्पिक कमिटीको सहयोगमा भएको कोर्षमा २१ पुरुष दुई महिला गरी २३ जनाको सहभागिता रहेको कोचेज एडुकेसन डिपार्टमेन्टका निर्देशक तथा टेनिस संघका सदस्य जयजीव हाडाले जनाएका छन् ।
भोन्ड्रोसोभा स्पेनकी जेसिका बोजस मनिरोसँग ६-४, ६-२ को सोझो सेटमा पराजित भइन्।
उनीहरुले आफ्नो स्वास्थ्यलाई प्रथामिकतामा राखेर ओलम्पिक नखेल्ने निर्णय गरेको बताएका छन्।