काठमाडौं ।विश्व च्याम्पियन पूर्व बक्सर रिकी ह्याटनको ४६ वर्षको उमेरमा निधन भएको छ। उनको शव आइतबार म्यानचेस्टरस्थित निजी निवासमा फेला परेको थियो ।
‘द हिटम्यान’ उपनामले चिनिने उनले लाइट वेल्टरवेट र वेल्टरवेटमा विश्व उपाधि जितेका थिए ।
१५ वर्षको करिअरमा ४८ व्यावसायिक बाउटमध्ये ४५ जितेका ह्याटनले अन्तिम पटक २०१२ मा व्यावसायिक खेल खेलेका थिए ।
भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
