चैत्र १५, २०८२ आइतबार | १४:४८:५९
नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा

फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई

झापा । अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईले फुटबल निलम्बन होस् भन्ने चाहना राख्ने फुटबलका सरोकारवालाहरुले बिहीबार पत्रकार सम्मेलन गरेको प्रतिक्रिया दिएका छन् ।

शुक्रबार झापामा भएको भेलामा बोल्दै राईले भने, ‘फुटबल सपार्ने बहुमत टोली अहिले हामी झापामा छौं । फुटबल निलम्बन होस् भन्ने चाहना राख्नेले प्रेस मिट गरे ।’

राखेपले निलम्बन गरेपछि एन्फा नेतृत्व आज जसरी पनि साधारणसभा गर्ने तयारीमा थियो । तर, सरकारले प्रहरी नै परिचालन गर्ने संकेत पाएपछि एन्फाले अघिल्लो रात मात्रै साधारणसभा स्थगित गरेको छ ।

बिहीबार दीर्घबहादुर केसीको प्यानलले पत्रकार सम्मेलन गर्दै राखेपले एन्फालाई निलम्बन गरेको हुनाले निलम्बित अबैध निर्वाचनमा भाग नलिने निर्णय गरेका थिए ।  राखेपले हिजो मात्र एन्फालाई निलम्बन गरेको हुनाले निलम्बित अवैध निर्वाचनमा भाग नलिने निर्णय उनीहरुले भनेका थिए । राखेपको नियम ऐन सम्मान गरेको उनीहरुको प्रतिक्रिया थियो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो