फाल्गुन २७, २०८२ बुधबार | ०३:१६:२३
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी

चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु

काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२६, सोमबारदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले एक समारोहबीच गर्नुभयो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन भइरहेको उक्त प्रतियोगितामा २३ राष्ट्रका १ हजार २ जना खेलाडीको सहभागिता रहेको छ। गेरोगी तथा पुम्सेतर्फ गरी कुल ७४ स्पर्धा समावेश गरिएको आयोजकले जनाएको छ।

पुम्सेतर्फ ४० वर्षमुनि मिक्स स्पर्धामा नेपाल प्रहरी क्लबका सीता तामाङ र जितबहादुर बोटले स्वर्ण पदक जिते। उक्त स्पर्धामा करिब आठ राष्ट्रका खेलाडी सहभागी रहेका थिए। फाइनलमा विभागीय टोली एपीएफलाई पराजित गर्दै उनीहरू स्वर्ण जित्न सफल भए । त्यस्तै पुरुष टिम पुम्सेतर्फ जितबहादुर बोट, प्रेमबहादुर लिम्बू र अन्जन चौधरीको टोलीले पनि स्वर्ण हात पार्‍यो।

४० वर्षमुनि महिला एकल पुम्सेमा हङकङकी लि लाइ कोङ तथा पुरुषतर्फ प्रेमबहादुर लिम्बू प्रथम भए। पुरुष ३० वर्षमुनि एकलतर्फ मलेसियाका हाउ केन चाउ, ३० वर्षमुनि पुरुष टिम तथा ३० वर्षमुनि मिक्स पेयरतर्फ मलेसियाले स्वर्ण जित्न सफल भयो।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||