काठमाडौं । करातेकी सबैभन्दा सफल खेलाडी एरिका गुरुङ तमु धीं यूकेको गुडविल एम्बासडर बनेकी छन् ।
सोमबार तमु धीं यूकेले १९औं एसियाडकी रजत पदक विजेता एरिकालाई एक कार्यक्रमबीच गुडविल एम्बासडरमा नियुक्त गरेको हो ।

सम्झौता पत्रमा तमु धीं युकेबाट उपाध्यक्ष कमल गुरुङ र एरिकाले हस्ताक्षर गरे । कार्यक्रममा कराते महासंघका महासचिव दावा गुरुङ र नेपाली राष्ट्रिय कराते टिमका प्रमुख प्रशिक्षक कुशल श्रेष्ठलगायतको उपस्थिती थियो ।
सम्झौताअनुसार एरिकालाई कराते प्रतियोगितामा सहभागी हुँदा तमु धीं यूकेले आवश्यक खेल पोसाक उपलब्ध गराउने छ । उनले सोही पोसाक प्रयोग गर्नुपर्ने सम्झौतामा लेखिएको छ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
