फाल्गुन ११, २०८२ सोमबार | २०:५८:५१
साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल
ब्लग
खेलकुदमा समर्पित जीवनलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ पुस १९, २०८२

नेपाली एथलेटिक्सका ‘लिभिङ लिजेन्ड’ जितबहादुर केसीबाट सुरु भएको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित हुनेको सूचीमा नेपाली क्रिकेटको जग हाल्ने जयकुमार नाथ शाहदेखि विनयराज पाण्डेसम्मको नाम समेटिँदा यही विधामार्फत सम्पूर्ण नेपाली खेलकुद सम्मानित भएको पाइन्छ ।

फुटबलका फर्गुसनको आत्मकथाभित्रका नालीबेली कार्तिक १, २०८२

सन् १९४१ को अन्त्यतिर स्कटल्यान्डको ग्लास्गोमा जन्मिएका फर्गुसनले १६ वर्षको उमेरमा त्यही सहरको एउटा ठूलो क्लब क्विन्स पार्कबाट खेल्न थालेका थिए ।

युनाइटेडलाई धक्का दिएको ग्रिम्सबीको कहानी भाद्र १४, २०८२

बल आफूसँग हुँदा नडराइ खेल्ने, लिग २ मा झैं आत्मविश्वास देखाउने र बल विपक्षीको खुट्टामा जानसाथ गोल खाने सम्भावना रहन्छ भन्ने भय ख्याल गर्ने, आर्टेलले आफ्ना खेलाडीलाई सचेत गराएका यी तीन महत्त्वपूर्ण बुँदा थिए ।

अबोध फुटबलरको सपनामा ‘भद्दामजाक’ असार ७, २०८२

एन्फा आफैंले हालै सार्वजनिक गरेको वार्षिक क्यालेन्डरअनुसार अहिले डिभिजन लिग लगायत थुप्रै प्रतियोगिता सुरु भइसकेको हुनुपर्थ्यो । तर त्यो अघिल्ला वर्षहरूमा जस्तै खेलाडी र खेलप्रेमीलाई झुक्याउने अर्को नाटक मात्रै थियो ।

अलविदा प्रिय ‘र’ ! सधै सम्झिइरहन्छौं कार्तिक १८, २०८१

रजेन्द्रमा यो सब गुण थियो । क्यामेरा, लेन्सलगायतका सामाग्री किन्ने आर्थिक हैसियत थियो । जोखिमपूर्ण ठाउँमा अग्रमोर्चामा डट्ने हिम्मत थियो । भिडभाडमा हेलिन सक्ने खालको बलिष्ठ शरिर थियो । दिनरात नभनी जस्तोसुकै परिस्थितीमा पनि नथाकिकन काम गरिरहन सक्ने क्षमता थियो । त्यो सबभन्दा ठूलो कुरा फोटोग्राफीप्रतिको जुनुन थियो । मोमेन्टलाई क्लिक गर्न सक्ने खुबी थियो ।

ओलम्पियन धाविका सन्तोषीलाई दाजुको प्रश्नः ओलम्पिक दौड पूरा गरेको खुट्टालाई कस्तो छ नानी ?’ श्रावण २७, २०८१

सिफानलाई बधाई र माया र सुनाइदेऊ । हामी तिमीलाई दुःखाईमा ध्यान नजाओस् भनेर ‘खुट्टा कस्तो छ ?’ भनेर पनि नसोधी अमानवीय रुपमै कठोर भएर बस्यौं । अब सोध्न मन छ, ‘ओलम्पिक दौड पूरा गरेको खुट्टालाई कस्तो छ नानी ?

फुटबल प्यासन जोगाउन ‘चियाघर दाङ’ असार १५, २०८१

नेपालमै बसेर खेलकुद क्षेत्रको सुधार गर्ने अभियान एउटा मूर्खतापूर्ण कदमका रूपमा प्रमाणित गरिन खोजिँदै छ । समउमेरका अधिकांश युवा विदेशमा रुमल्लिरहेका छन् । देशमै भएका युवाहरू विदेसिन यति धेरै व्यग्र देखिन्छन् भन्ने कुराको व्यवहारिक उत्तर यही एउटा एकेडेमी र लुम्बिनीबाट नेपाली फुटबलमा केही सकारात्मक योगदान गर्ने अभियानले भोगाएका अनुभवले व्यवहारिक रूपमै दिइरहेका छन् ।

स्पेसलको हक तिनै तस्बिरसँग छ, जसले मेरो परिचय बनायो फाल्गुन ५, २०८०

विभिन्न भूमिकामा काम गरे पनि मलाई बढी चिनाएको र यो स्पेसल अवार्डको हकदार बनाउनुमा बढी भूमिका क्यामेराकै छ जस्तो लाग्छ । मैले खिचेका फोटोहरू नै सबैभन्दा धेरै निर्णायक भए जस्तो लाग्छ ।

सम्झनामा १९७०ः ‘इटाली विश्वका उत्कृष्ट फुटबलरहरुसँग हार्यो’ मंसिर २, २०७९

चेकोस्लोभाकिया, इङ्ल्यान्ड र रोमानियालाई पराजित गरेपछि ब्राजिल क्वार्टरफाइनल पुगेको थियो ।

एन्फा, समर्थकलाई सम्मान गर आश्विन १०, २०७९

एन्फा, अब उठ र आफ्ना गार्डहरुलाई शिक्षा देउ । भविष्यमा यस्ता घटना पुनः नदोहोर्याउ । त्योभन्दा पहिला आफै शिक्षा लेउ । समर्थकहरुको सम्मान गर । समर्थक पिटाई होइन, मात्र सम्मानको हकदार हुन् । उनीहरु कुनै पनि खेललाई जिवन्तता प्रदान गर्ने सुन्दर सारथी हुन् ।