पलेशासहित पेरिस पारा ओलम्पिकमा सहभागी तेक्वान्दो टोलीलाई सम्मान गरिएको थियो ।
पलेशाले ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।
तीनै प्रतियोगिता अस्ट्रेलियाको ब्रिसबेनमा हुनेछन् ।
भिजन तामाङलेअन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिपको पुरुष ४० केजीमुनिमा स्वर्ण पदक जितेका थिए ।
पलेशाले पारा एसियाली खेलकुदमा नेपाललाई ऐहासिक कांस्य पदक दिलाएकी थिइन् ।
पलेशाले पेरिस पारा ओलम्पिकमा कांस्य पदक जितेर इतिहास रचेकी थिइन् ।
नेपाली खेलकुदमा ‘सकिन्छ’ भन्ने विश्वास पैदा गराएकोमा संगीनाप्रति कृतज्ञ हुनेछ । दक्षिण एसिया र एसियाली स्तरमा स्वर्ण पदक जितेर तथा ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडीका रुपमा इतिहास बनाएर अनि लाखौं नयाँ पिँढीलाई खेलकुदमा प्रेरित गरेर लगाएको गुनप्रति नतमस्तक हुँदै श्रद्धाले शीर झुकाउनेछ ।
तेक्वान्दोकी पलेशा गोवर्धन ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।
तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा आफ्नो स्वभाविक दाबी रहिरहँदा परिषदको नेतृत्वले वरियता मिचेर अन्यथा निर्णय गरेपछि छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी तेक्वान्दो क्विन संगीना बैद्यले विभागको उपनिर्देशक पदबाट राजीनामा दिएकी छन् ।
प्रतियोगिता एक दिन मात्र सञ्चालन भएको थियो ।
नेपाली खेलकुदलाई गर्व गर्ने ऐतिहासिक अवसर दिएकामा पलेशालाई धेरै धेरै धन्यवाद ! पलेशाको परिवार र प्रशिक्षक लामालाई सलाम ! तेक्वान्दो संघप्रति आभार ! अनि, सरकारलाई पलेशाको सफलताबाट प्राप्त सन्देश कार्यान्वयन गर्दै नेपाली खेलकुदलाई राष्ट्रिय गौरव स्थापनाको मार्गमा डोर्याउने प्रेरणा मिलोस ! शुभकामना !
यस पटक नेपालबाट तीन खेलाडीले सहभागिता जनाएका थिए । तेक्वान्दोका पलेशा गोवर्धन र भरतसिंह महता तथा पौडीका भीमबहादुर कुमालले नेपालको प्रतिनिधित्व गरेका थिए ।
पारा ओलम्पिकमा पलेशासँगै तेक्वान्दोका भरतसिंह महता र पौडीका भीमबहादुर कुमालले प्रतिस्पर्धा गरेका थिए । दुवै खेलाडीले पहिलो चरण पार गर्न भने सकेनन् ।
उनको तेक्वान्दो करिअरमा बुवा प्रदीपको योगदान पलेशाको जत्तिकै छ । उनी पर्दा पछाडिका हिरो हुन् । उनी कथाका ‘प्रोटागोनिस्ट’ त होइनन् तर, उनको प्रेरणादायी अभिभावकत्व नहुँदा हो त कथा अहिले यसरी बढ्दैनथ्यो होला ।
रन्जित डंगौलेलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्दै देशको नाम चिनाउन मद्दत गरेको भन्दै सम्मान गिएको हो ।
तेक्वान्दोकी पलेशा ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।
कविराज नेगी लामाले विगत एक दशकदेखि स्वयमसेवक प्रशिक्षका रूपमा प्रशिक्षण गराइरहेका छन् ।
राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार पारा ओलम्पिकमा एतिहासिक कांस्य पदक जितेकी पलेशाले सकारबाट ६५ लाख रुपैयाँ प्राप्त गर्नेछिन् ।
पलेशा गोबर्धन ओलम्पिकमा पदक जित्नो पहिलो नेपाली खेलाडी हुन् ।
पेरिस पारा ओलम्पिकको के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनीमा पलेशाले कांस्य पदक जितेकी थिइन् ।
पलेशा ओलम्पिकमा पदक जित्ने पहिलो र एक मात्र नेपाली खेलाडी हुन् ।
पेरिस पारा ओलम्पिकको के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनीमा पलेशाले कांस्य पदक जितेकी थिइन् ।
विमानस्थलबाट सुरु भएको र्याली गौशला, नयाँ बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै राखेप परिसर त्रिपुरेश्वर पुगेर सकिनेछ ।
पलेशा ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।
पलेशाले पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार राति के-४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहबाट कांस्य जितेकी हुन् ।
पलेशाले पहिलाे चरणमा सहज जित निकालेकी थिइन् ।
पलेशा पेरिस पारा ओलम्पिकमा पदकका लागि एक कदम अगाडि बढेकी छन् ।
दोस्रो पटक पारा ओलम्पिकमा सहभागिता जनाउन लागेकी तेक्वान्दो खेलाडी पलेश गोबर्धनबाट पदकको आशा गरिएको छ ।
तेक्वान्दोका भरतसिंह महता पहिलो पटक पारा ओलम्पिकको अनुभव लिँदैछन् ।
दक्षिण कोरियाको क्युन्मिङ विश्वविद्यालयमा भएको प्रतियोगितामा भिजनले सेमिफाइनलमा अमेरिका र फाइनलमा फिलिपिन्सका खेलाडीलाई पराजित गरी नेपाललाई स्वर्ण दिलाए ।
पलेशा गोबर्धन छनोट पार गरी ओलम्पिक पुग्ने पहिलो नेपाली पारा खेलाडी हुन् । यसपाली पारा ओलम्पिकमा उनीसँगै तेक्वान्दकै भरतसिंह महता तथा पौडीका भीमबहादुर कुमालले नेपालको प्रतिनिधित्व गर्नेछन् ।
प्रतियोगिताका लागि नौ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली बिहीबार मकाउ प्रस्थान गर्यो ।
प्रतियोगितामा भिजनले पुरुष ३८ केजीमुनि र एकल पुम्सेमा प्रतिस्पर्धा गर्नेछन् ।
नेपालका लागि दुवै पदक प्रशिक्षक पनि रहेका गयाजी खड्काले दिलाए ।
दोस्रो दिनमा विभागीय टोली नेपाल आर्मीले सर्वाधिक ६ स्वर्ण जितेको छ ।
पहिलो दिन गोदावरी अन्तर्राष्ट्रिय फिटनेसले तीन, नेपाल आर्मीले दुई तथा नेपाल एपिएफ, विजेश्वरी, च्यासल तेक्वान्दो र हिमाली स्कुलले समान एक स्वर्ण जिते ।
प्रतियोगितामा तीन विभागीय र सात प्रदेश गरि १० टोलीको सभागिता रहनेछ ।
शिषिर श्रेष्ठसहित चन्दु शाही, पारस भण्डारी, मनोज श्रेष्ठ र सन्जिला तिमिल्सिना छनोट भएका छन् ।
प्रतियोगितामा २५ देशका करिब २००० खेलाडी सहभागिता जनाउने संघले जानकारी दियो । प्र
प्रेमले व्यक्तिगत पुम्सेतर्फ रजत पदक जितेको प्रशिक्षक जगन अधिकारीले जानकारी दिए ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र मन्त्रालयका सचिव सुमनराज अर्यालले मंगलबार खेलाडी पलेशा गोवर्धन र भरतसिंह महता, प्रशिक्षक कविराज नेगी लामा तथा टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई बिदाइ गरे ।
यससँगै उनी अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्न योग्य भएका छन् ।
प्रतियोगिता आयोजनाका लागि काठमाडौं जिल्ला समन्वय समिति र बागमती प्रदेश तेक्वान्दो संघबीच सम्झौता भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्(राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले आइतबार श्रेष्ठलाई प्रमाण पत्र प्रदान गरे ।
नेपालले पाँच स्वर्ण, एक रजत र एक कांस्य पदक प्राप्त गर्यो ।
उनले भेट्रान्स स्पेशल टेकनिकमा स्वर्ण पदक जितेका हुन् ।
न्युजिल्यान्डको हास्टिङ स्पोर्टस सेन्टरमा हुने प्रतियोगितामा ५० भन्दा बढी देशका खेलाडी तथा अफिसियलले सहभागिता जनाउने छन् ।
प्रतियोगिता मे २१ देखि २३ सम्म हुनेछ ।