भाद्र ३१, २०८१ सोमबार | ११:३३:१९
लाकेन दिल्ली एफसीमा अनुबन्ध ३६ वर्षीय बेन्जेमाको ह्याट्रिक नवप्रवेशी मोन्जासँग रोकियो इन्टर मिलान एट्लेटिकोमा अल्भारेजको पहिलो गोल ह्वात्तै हराएको नेपाली क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा फर्किँदै बार्सिलोनाको विजयी यात्रा जारी दक्षिण एसियाली युथ फुटसलः नेपाल र बंगालदेश च्याम्पियन जापानमा नेपाली बेसबल टोलीलाई स्वर्ण एलए अन्तरविधालय पौडीः निसर्गले गर्यो उपाधि रक्षा ज्ञान निकेतन र भ्याली पब्लिक च्याम्पियन लाकेन दिल्ली एफसीमा अनुबन्ध ३६ वर्षीय बेन्जेमाको ह्याट्रिक नवप्रवेशी मोन्जासँग रोकियो इन्टर मिलान एट्लेटिकोमा अल्भारेजको पहिलो गोल ह्वात्तै हराएको नेपाली क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा फर्किँदै बार्सिलोनाको विजयी यात्रा जारी दक्षिण एसियाली युथ फुटसलः नेपाल र बंगालदेश च्याम्पियन जापानमा नेपाली बेसबल टोलीलाई स्वर्ण एलए अन्तरविधालय पौडीः निसर्गले गर्यो उपाधि रक्षा ज्ञान निकेतन र भ्याली पब्लिक च्याम्पियन
ब्याड्मिन्टन
मिनी ब्याडमिन्टन प्रतियोगिताः सुदेश र स्वरिना च्याम्पियन भाद्र १६, २०८१ | खेलाडी

एक दिने प्रतियोगितामा चार विधा समावेश गरिएको थियो ।

मैले धेरै कुरा सुधार गर्नुपर्छः प्रिन्स श्रावण १६, २०८१ | खेलाडी

‘यो ओलम्पिक मेरो लागि एकदमै महत्वपूर्ण रह्यो। अनुभवको कमीले राम्रो प्रदर्शन गर्न सकिन । तर यसबाट धेरै कुरा सिकें। यो स्तरमा प्रतिस्पर्धा गर्न ममा स्ट्रेन्थको कमी रहेछ, सटहरूमा सुधार गर्नुपर्ने र अझै धेरै प्रतियोगिता खेल्न आवश्यक भन्ने बुझें,’ प्रिन्सले भने ।

प्रिन्स जितविहिन श्रावण १६, २०८१ | खेलाडी

प्रिन्स इजरायलका मिसा गिल्बरम्यानसँग २-० को सोझो सेटमा पराजित भए ।

आफ्नो अन्तिम खेल खेल्दै प्रिन्स श्रावण १६, २०८१ | खेलाडी

खेल दिउँसो १ बजेपछि सुरु हुनेछ ।

प्रिन्सको लगातार दोस्रो हार श्रावण १५, २०८१ | खेलाडी

गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट लाग्यो ।

पहिलो खेलमा प्रिन्स पराजित श्रावण १३, २०८१ | खेलाडी

प्रिन्सले शनिबार विश्व नम्बर दुई डेनिस खेलाडी भिक्टर एक्सेल्सनसँग २-० सेटको हार ब्यहोरे ।

ओलम्पिकमा प्रिन्सले साविक विजेता एक्सलसनको सामना गर्ने असार २८, २०८१ | खेलाडी

समूह ‘पी’ मा प्रिन्स र एक्सलसेनसँगै आयरल्याण्डका नियात न्युयेन तथा इजरायलका मिशा जिबेरमान छन् ।

ब्याडमिन्टनमा बागमती उत्कृष्ट जेष्ठ ३१, २०८१ | खेलाडी

बागमतीले २ स्वर्ण र ३ रजत जित्यो ।

प्रिन्सले ओलम्पिकको तयारी श्रीलंकामा गर्ने जेष्ठ १८, २०८१ | खेलाडी

प्रिन्सले कोलोम्बोस्थित राइजिङ स्टार्स ब्याडमिन्टन एकेडेमीमा २० दिन प्रशिक्षण गर्नेछन् ।

पविन र निश्चल च्याम्पियन जेष्ठ १३, २०८१ | खेलाडी

पविन र निश्चलको जोडीले नेपाली सेनाका नरेन्द्र बम र हिमाल चन्दको जोडीलाई २१-१८, २०-२२, २१-११ ले परातिज गर्याे ।

प्रिन्सले ओलम्पिक खेल्ने वैशाख ३०, २०८१ | खेलाडी

विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले शनिबार जारी गरेको विज्ञप्ति अनुसार प्रिन्सले युनिभर्सालिटी कोटाबाट ओलम्पिक खेल्ने पक्का भएको हो ।

किताबका कुराः सायनाको र्‍याकेट र उनको विश्व वैशाख २९, २०८१ | सरगत

‘म भारतीय खेलाडी हुँ, यसैले मेरो परिभाषा दिन्छ । जतिबेला म खेल्छु, त्यो म मात्र हुन्न । मेरो परिवार, मेरो प्रशिक्षक र पूरा देश हुने गर्छ ।’

ब्याडमिन्टन संघका अध्यक्ष श्रेष्ठ चीन जाने वैशाख ११, २०८१ | खेलाडी

श्रेष्ठ विश्व ब्याडमिन्टन महासंघ तथा एसियाली ब्याडमिन्टन महासंघको वार्षिक साधारण सभामा सहभागी हुनेछन् ।

प्रिन्स ब्याडमिन्टन एसिया च्याम्पियनसिपको मुख्य चरणमा चैत्र २७, २०८० | खेलाडी

प्रिन्सले छनोट चरण अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा मंगलबार बंगलादेशका खान्दोकर अब्दुस सोडलाई २१-११ र २१-८ ले हराए ।

अन्तरवडा ब्याडमिन्टनः आयुष र स्वर्लिनलाई उपाधी चैत्र २७, २०८० | खेलाडी

आयुषले मध्यपुर ९ का संयोग बस्नेतलाई २१-८, २५-२३ ले र स्वर्लिनले मध्यपुर ४ की कृषा श्रेष्ठलाई २१-९, २१-११ ले पराजित गरे ।

प्रिन्सको विजयी सुरुआत चैत्र २७, २०८० | खेलाडी

प्रिन्सले मंगलबार बहराइनका अद्नान इब्राहिमलाई २-१ को सेटमा पराजित गरे ।

एलेस र विक्की क्वार्टरफाइनलमा चैत्र २४, २०८० | खेलाडी

एलेसले मध्यपुर १ का हरि खड्कालाई २१-१३, १६-२१, २१-१६ र विक्कीले मध्यपुर ५ का अंकित श्रेष्ठलाई २१-९, २१-१५ ले पराजित गरे ।

ब्याडमिन्टन विकासका लागि त्रिपक्षीय सम्झौता चैत्र १९, २०८० | खेलाडी

सम्झौता पत्रमा साविद्यालय खेलकुदका अध्यक्ष विनोद श्रेष्ठ, ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य राजकुमार कार्कीले गरे ।

प्रिन्स लगातार चौथो पटक च्याम्पियन फाल्गुन १९, २०८० | खेलाडी

प्रिन्सले ललितपुरका प्रफुल महर्जन माथि २१-१८, २२-२० को जित निकाले ।

राष्ट्रिय ब्याटमिन्टनः उपाधिका लागि प्रिन्स र प्रफुल भिड्ने फाल्गुन १८, २०८० | खेलाडी

प्रिन्सले एपिएफकै देवराज रानालाई २१-७, २-१२ ले पराजित गर्दै फाइनलमा प्रफुलसँगको भेट पक्का गरे ।

राष्ट्रिय ब्याडमिन्टनः पविन र क्षितिज सेमिफाइनलमा फाल्गुन १७, २०८० | खेलाडी

पविनले पाँचथरका दिवस शंकरलाई २१-१९, २१-१७ ले तथा क्षितिजले एपिएफकै अरुण अधिकारीलाई २१-१०, २१-१० ले पराजित गरे ।

राष्ट्रिय ब्याडमिन्टनः शीर्ष आठतर्फ सेमिफाइनल समिकरण पूरा फाल्गुन १६, २०८० | खेलाडी

पुरुष एकलतर्फ समूह ‘ए’ बाट एपिएफका प्रिन्स दाहाल र नेपाल पुलिसका सुनिल जोशी तथा समूह ‘बी’ बाट ललितपुरका प्रफुल महर्जन र एपिएफका देवराज रानाले सेमिफाइलनमा स्थान बनाए ।

पुष्पलाल स्मृति ब्याडमिन्टन: प्रफुल र नङ्गशलको लगातार दोस्रो जित फाल्गुन १५, २०८० | खेलाडी

प्रफुलले पुरुष एकलतर्फ एपिएफका देवराज रानालाई २१-१३, १३-२१, २१-१३ तथा नङ्गशलले महिला एकलमा एपिएफकी शोभा गौचनलाई २१-१६, २०-२२, २१-११ ले पराजित गरे ।

प्रिन्स र रसिलाको विजयी सुरुवात फाल्गुन १४, २०८० | खेलाडी

नेपाल नम्बर एक खेलाडी प्रिन्सले लिगको पहिलो खेलमा नेपाल पुलिसका सुनिल जोशीलाई २१-११, २१-११ ले पराजित गरेका हुन् ।

पाकिस्तान जाने ब्याडमिन्टन टोलीको बिदाइ फाल्गुन ११, २०८० | खेलाडी

इस्लामाबादमा मार्च ३-७ सम्म हुने प्रतियोगिताको यु-१५ मा रिजन मगर, सुदेश राजकोटी, सदीप राई, रिहाना शेरचन र निभा राई तथा यु-१७ मा कविर केसी, सुविन श्रेष्ठ, अमन डंगोल, समृद्धि श्रेष्ठ र आस्ना श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।

पुष्पलाल स्मृति ब्याडमिन्टन अर्को साता फाल्गुन ६, २०८० | खेलाडी

प्रतियोगिता फागुन १४ देखि १९ गतेसम्म हुनेछ ।

दुई फरक प्रतियोगिता खेल्न ब्याडमिन्टन टोली श्रीलंका प्रस्थान माघ १९, २०८० | खेलाडी

फेब्रुअरी ५ देखि ११ सम्म हुने लिनिङ श्रीलंका इन्टरनेसनल च्यालेन्जमा प्रिन्स दाहाल, रशिला महर्जन र रिहाना शेरचनले प्रतिस्पर्धा गर्नेछन् ।

मुख्यमन्त्री कप राष्ट्रिय ब्याडमिन्टनःक्षिजित र सिमालाई उपाधि माघ ६, २०८० | खेलाडी

पुरुष एकलतर्फ क्षिजितले एपिएफकै देवराज रानालाई २१-१९, २१-१४ ले पराजित गरे ।

मुख्य मन्त्री कप ब्याडमिन्टनः पुर्ण र गौरवको जोडी सेमिफाइनलमा माघ ४, २०८० | खेलाडी

पुर्ण र गौरवको जोडीले सुर्यदर्शनका दीपक राना र महेश खड्काको जोडीलाई २१-१९, २२-२० ले पराजित गरे ।

अनिल मुख्य मन्त्री कपको क्वार्टरफाइनलमा माघ ३, २०८० | खेलाडी

अनिलले नेपाल पुलिस क्लबका पुर्णबहादुर थापालाई २१-१५, २१-१५ को सोझो सेटमा पराजित गरे ।

मुख्यमन्त्री कप ब्याडमिन्टन बुधबारदेखि हुने माघ २, २०८० | खेलाडी

प्रतियोगिताको पुरुष/ महिला एकलको विजेतालाई ५० हजार, उप विजेतालाई २५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

इनास सव जुनियर च्यालेन्ज कपः सुविन र रिहाना च्याम्पियन पुस २९, २०८० | खेलाडी

सुविनले आर्मीकै सुदेश राजकोटीलाई २१-१५, २१-१० ले र रिहानाले मोहन भुगोल ब्याडमिन्टन फाउन्डेशनका निभा राईलाई २१-१२, २१-१० ले पराजित गरे ।

श्रमिक कप ब्याडमिन्टनः उमेश र सोमालाई स्वर्ण पुस २८, २०८० | खेलाडी

उमेश पुरुष तथा सोमा महिलातर्फ च्याम्यिन बनेका हुन् ।

राष्ट्रिय खुल्ला ब्याडमिन्टन: प्रिन्स र रशिला च्याम्पियन पुस २८, २०८० | खेलाडी

पुरुष एकलतर्फ प्रिन्सले आर्मीका प्रफुल महर्जनलाई २-० को सोझो सेटमा पराजित गरे ।

श्रमिक कप ब्याडमिन्टनः रामविनय, प्रजापती र लेखनाथ सेमिफाइनलमा पुस २७, २०८० | खेलाडी

प्रतियोगितामा ७६ खेलाडीको सहभागिता रहेको आयोजक युनियन अध्यक्ष गणेश भट्टराईले जनाए ।

इलामको बरबोटेमा ब्याडमिन्टन प्रतियोगिता हुने पुस २७, २०८० | खेलाडी

प्रतियोगिता पुस २९ गतेदेखि माघ १ गतेसम्म हुनेछ।

इनास सव जुनियर च्यालेन्ज कपः रिजन र सत्यम क्वार्टरफाइनलमा पुस २७, २०८० | खेलाडी

रिजनले अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रका अक्षत ढुङ्गेललाई २१-१३, २१-८ ले स्तब्ध बनाए ।

खुल्ला राष्ट्रिय ब्याडमिन्टनः प्रिन्स र रशिला फाइनलमा पुस २७, २०८० | खेलाडी

प्रिन्सले एपिएफका देवराज रानालाई २१-१०, २१-१२ ले पराजित गरे ।

इनास सव जुनियर च्यालेन्ज कपः रिजन र अक्षत अन्तिम १६ मा पुस २६, २०८० | खेलाडी

रिजनले नाइटिङ्गलका निश्चल थापालाई २१-१, २१-६ ले पराजित गरे ।

खुल्ला राष्ट्रिय ब्याडमिन्टनः प्रिन्स र विष्णु क्वाटरफाईनलमा पुस २६, २०८० | खेलाडी

प्रिन्सले एपिएफकै सुजन थापालाई २१-११, २१-१० तथा विष्णुले आयोजक स्पोर्टस हबका सुनिल कार्कीलाई २१-७, २५-२३ ले पराजित गरे ।

खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताः एपिएफका प्रिन्स र सुजन अन्तिम १६ मा पुस २५, २०८० | खेलाडी

प्रतियोगिताको पहिलो दिन बुधबार प्रिन्सले जोहेर उद्धिनलाई २१-७, २१-६ ले पराजित गरे ।

दोश्रो राष्ट्रिय तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु पुस १२, २०८० | खेलाडी

पहिलो दिन पुरुष सिंगल्सतर्फ एपिएफ क्लबका प्रदीप सोतीले देवीनगर क्लबका सुजलराज श्रेष्ठलाई २१-१४, २१-१० को सोझो सेटमा पराजित गरे।

शाहीको नेतृत्वमा कर्णाली प्रदेश ब्याडमिन्टन संघ गठन पुस ७, २०८० | खेलाडी

शाहीको नेतृत्वमा सर्वसम्मत ९ सदस्यीय कार्यसमिति गठन गरिएको नेपाल ब्याडमिन्टन संघका उपमहासचिव नविनविक्रम शाहले बताएका छन् ।

मेयर कप ब्याडमिन्टनः रसिला र प्रिन्सद्धारा उपाधि रक्षा पुस ७, २०८० | खेलाडी

महिला एकलतर्फ सेनाकी रसिलाले आफ्नै क्लबकी अनुमाया राईलाई २१-९, २१-१५ तथा पुरुष एकलतर्फ एपिएफका प्रिन्सले सेनाका प्रफुल महर्जनलाई २१-१४, २१-१७ ले पराजित गरे ।

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताः प्रफुल र रसिला सेमिफाइलनमा पुस ६, २०८० | खेलाडी

पुरुष एकलमा प्रफुलले एपिएफका देवराज रानालाई २१-७, २१-६ ले स्तब्ध बनाए ।

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताः सेनाका अभय दुवै विधाको अन्तिम आठमा पुस ५, २०८० | खेलाडी

अभयले पुरुष एकलतर्फ एपिएफका क्षितिज खनाललाई २१-१५, २१-१३ ले तथा यु-१७ मा नेपाल पुलिस स्कुलका इशान गिरीलाई २१-७, २१-७ ले पराजित गरे ।

मेयर कप राष्ट्रिय ब्याडमिन्टनः प्रफुल र प्रिन्स प्रिक्वार्टरफाइनलमा पुस ४, २०८० | खेलाडी

प्रफुलले पुलिसका अभिक श्रेष्ठलाई २१-५, २१-१० ले पराजित गरे ।

मेयर कप राष्ट्रिय ब्याडमिन्टनः सुमित र सुरोजको जोडी दोश्रो चरणमा पुस ३, २०८० | खेलाडी

महर्जन जोडीले जोरपाटी ब्याडमिन्टन क्लबका संजीव कटवाल र केदार सुवेदीको जोडीलाई २१-७, २१-३ ले पराजित गरे ।

अम्पायर देउजा दुबइ प्रस्थान मंसिर २४, २०८० | खेलाडी

डिसेम्बर ११ देखि १७ सम्म आयोजना हुने विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) पारा ब्याडमिन्टन इन्टरनेशनल लेभल २ प्रतियोगितामा अम्पायर देउजाले निर्णायकको भूमिका निर्वाह गर्नेछन्

प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन पुस चौथो साता हुने मंसिर २४, २०८० | खेलाडी

प्रतियोगिता बौद्ध लाखेपोखरीस्थित स्पोर्टस हव नेपाल प्रालीको आयोजनामा पुस २५ गते देखि हुनेछ ।