माघ २८, २०८२ बुधबार | २१:०१:१४
पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै भारत, अस्ट्रेलिया र इङ्ल्यान्ड कीर्तिपुर आउनेमा रोहित आशावादी प्रीतिलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको सम्मान आर्मी झापा गोल्डकपको सेमिफाइनलमा पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै भारत, अस्ट्रेलिया र इङ्ल्यान्ड कीर्तिपुर आउनेमा रोहित आशावादी प्रीतिलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको सम्मान आर्मी झापा गोल्डकपको सेमिफाइनलमा

माछापुच्छ्रे कप पोखरा टेनिसमा कमल थापा विजयी

खलअघि प्रतिद्वन्द्वी विदुर बिष्टसँग फुटबलका पूर्व राष्ट्रिय खेलाडी एवं राप्रपा नेपालका अध्यक्ष थापा (दायाँ) । तस्बिर: सुदर्शन रञ्जित/खेलाडी

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी २२ औं माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा आइतबार विभिन्न समुहमा प्रतिस्पर्धा भएका छन् ।

आइतबार भएको पुरुष खुल्लातर्फ नेहाल जंग बहादुर थापाले जेयुन किमलाई ६–०, ६–०, राजबिर प्रधानले सोमज श्रेष्ठलाई ६–०, ६–०, उगेन शेर्पाले प्रकाश गुरुङलाई ६–०, ६–३, प्रितम परियारले सुरेन्द्र विकलाई ६–३, ६–४, आयुषमान हजुर घलेले सन्दिप विकलाई ६–३, ६–१, दर्शिल श्रेष्ठले आसव सम्राट हाडालाई ७–५, ६–१, करणबहादुर थापाले निशान श्रेष्ठलाई ७–५, ६–१ तथा प्रदीप खड्काले विकेक मगरलाई ६–१, ६–० को नतिजामा हराउँदै अगाडि बढे।

३५ वर्ष माथिको पुरुष एकलमा विकास खड्काले सम्दुक लामालाई ६–४, ६–०, पेमा नोर्गुले सिमान्त गुरुङलाई ६–४, ६–१, जितेन्द्र परियारले मनोक के.श्रेष्ठलाई ६–१, ६–०, अनिल शाहीले सन्जय श्रेष्ठलाई ६–१, ६–२, भिष्म गुरुङले दावा शेर्पालाई ६–४, ६–२ तथा सोम रानाले अनिल सेन्चुरीलाई ६–४, ६–२ ले पराजित गरे ।

४५ वर्ष माथिको पुरुष एकलमा अमृत गुरुङले कमल भण्डारीबाट वाकओभर पाए भने देव क्षेत्रीले मानबहादुर कटुवाललाई ६–१, ६–३ र रोहित सुनुवारले निरज थापालाई ६–१, ६–१ ले पराजित गरे ।

५५ वर्ष माथिको स्पर्धामा चन्द्र शाहीले महेन्द्र थापालाई ६–२, ६–१ ले पराजित गर्दा राप्रपा नेपालका कमल थापाले बिदुर विष्टलाई ४–१, ४–१ को सेटमा तथा पदम गुरुङले ध्रुव गुरुङलाई ५–४, ४–१ ले पराजित गरेका छन् ।

३५ वर्षको पुरुष युगलतर्फ कुमार अधिकारी र जितेन्द्र परियारको जोडीले सञ्जय श्रेष्ठ र विकास खड्काको जोडीलाई ६–०, ६–१, तथा सिमान्त गुरुङ र अनिल शाहीको जोडीले दावा शेर्पा र गगन महर्जनको जोडीलाई ६–३, ६–२ ले पराजित गरेका छन् ।


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं