माघ १२, २०८१ शनिबार | १४:५०:४९
रश्मी चम्किँदा एपिएफ फाइनलमा सहज जित निकाल्दै एपिएफ च्याम्पियन बागमती र नेपाल पुलिस भिड्दै एन्फा महिला लिगः एपिएफको वर्चस्व, उपाधि छिनोफानो बाँकी नै प्रधानमन्त्री महिला क्रिकेट कप: एपिएफसँग सुदूरपश्चिमले बदला लिन सक्ला ? विश्वकप उपविजेताको साख टिकाउने चुनौतीमा खो खो प्रिमियर लिगका ठूला टिम किन ‘ब्याक थ्री’ खेल्न असफल छन् ? बराबरीमा सकियो जनकपुर र काठमाडौंबीचको खेल रोमाञ्चक जित निकाल्दै विराटनगर प्ले-अफमा कठिन जित निकाल्दै मछिन्द्र सेमिफाइनलमा रश्मी चम्किँदा एपिएफ फाइनलमा सहज जित निकाल्दै एपिएफ च्याम्पियन बागमती र नेपाल पुलिस भिड्दै एन्फा महिला लिगः एपिएफको वर्चस्व, उपाधि छिनोफानो बाँकी नै प्रधानमन्त्री महिला क्रिकेट कप: एपिएफसँग सुदूरपश्चिमले बदला लिन सक्ला ? विश्वकप उपविजेताको साख टिकाउने चुनौतीमा खो खो प्रिमियर लिगका ठूला टिम किन ‘ब्याक थ्री’ खेल्न असफल छन् ? बराबरीमा सकियो जनकपुर र काठमाडौंबीचको खेल रोमाञ्चक जित निकाल्दै विराटनगर प्ले-अफमा कठिन जित निकाल्दै मछिन्द्र सेमिफाइनलमा
बास्केटबल
लालीगुराँस र हिमरश्मी च्याम्पियन मंसिर २३, २०८१ | खेलाडी

लालीगुराँसले एन्जल्स हार्ट र हिमरश्मीले ल्यान्डमार्क एकेडेमीलाई पराजित गरे ।

हिमरश्मी, एन्जल्स हार्ट, जीवन ज्योति र श्रृजना ज्ञान सागर क्वार्टरफाइनलमा मंसिर २०, २०८१ | खेलाडी

हिमरश्मिले सिद्धार्थ मोडल एकेडेमी तथा एन्जल्स हार्टले रोजमेरीलाई पराजित गरे ।

भ्याली पब्लिक, ग्रिनल्यान्ड र त्रिज्योतिलाई उपाधि मंसिर १७, २०८१ | खेलाडी

भ्याली पब्लिकले टिआइए, ग्रिनल्यान्डले भ्याली पब्लिक तथा त्रिज्योतिले गोल्डेनपिकलाई पराजित गरे ।

उपाधिका लागि भ्याली पब्लिक र ग्रिनल्यान्ड भिड्ने मंसिर १६, २०८१ | खेलाडी

भ्याली पब्लिकले गोल्डेनपिक तथा ग्रिनल्यान्डले टिआइएलाई पराजित गरे ।

भ्याली पब्लिक तीनै विधाको सेमिफाइनलमा मंसिर १५, २०८१ | खेलाडी

भ्याली पब्लिक सिनियर ब्वाइज/गर्ल्स तथा जुनियर ब्वाइजको सेमिफाइनलमा पुग्यो ।

आयोजक भ्याली पब्लिक क्वार्टरफाइनलमा मंसिर १३, २०८१ | खेलाडी

भ्याली पब्लिकले एलआरआइलाई पराजित गर्यो ।

ग्रिनल्यान्ड र एलआरआइ अन्तिम १६ मा मंसिर १२, २०८१ | खेलाडी

ग्रिनल्यान्डले गोल्डेनपिक तथा एलआरआइले न्युटनलाई पराजित गरे ।

टिआइएको दोहोरो जित मंसिर ११, २०८१ | खेलाडी

टिआइएले महेन्द्रभवन र हिमालयनलाई पराजित गर्यो ।

भ्याली पब्लिकको दोहोरो जित मंसिर ९, २०८१ | खेलाडी

भ्याली पब्लिकको ‘ए’ र ‘बी दुवै टोलीले सिनियर गर्ल्स / ब्वाइजमा जित निकाले ।

त्रिज्योतिको दोहोरो जित मंसिर ८, २०८१ | खेलाडी

त्रिज्योतिले जाग्रितीलाई र एनबिएफएलाई पराजित गर्यो ।

भ्याली पब्लिकका तीनै टोली विजयी मंसिर ७, २०८१ | खेलाडी

भ्याली पब्लिकले सिनियर ब्वाइजमा जाग्रिती, गर्ल्समा बागमती तथा जुनियर ब्वाइजमा ह्वाइट माउन्टेनलाई पराजित गर्यो ।

टिआइए कपः भ्याली पब्लिक र ग्रिनल्यान्ड च्याम्पियन मंसिर ४, २०८१ | खेलाडी

भ्याली पब्लिकले एनसिसीएस तथा ग्रिनल्यान्डले एचएचसिएलाई पराजित गरे ।

टिआइए कपः उपाधिका लागि ग्रिनल्यान्ड र एचएचसिए भिड्ने मंसिर ३, २०८१ | खेलाडी

ग्रिनल्यान्डले घरेलु टोली टिआइए तथा एचएचसिएले ज्ञानोदयलाई निरास बनाए ।

टिआइए कपः आयोजक टिआइए, एचएचसिए, ज्ञानोदय र ग्रिनल्यान्ड सेमिफाइनलमा मंसिर २, २०८१ | खेलाडी

प्रतियोगिताको सेमिफाइनल सोमबार हुनेछ ।

टिआइए कपः क्वार्टरफाइनल पुग्ने टोलीको टुंगो मंसिर १, २०८१ | खेलाडी

प्रतियोगितामा शनिबार समूह चरणका खेल समाप्त भएका छन् ।

टिआइए कपः भ्याली पब्लिकको कठिन जित कार्तिक ३०, २०८१ | खेलाडी

भ्याली पब्लिकले विसल्स एकेडेमीलाई एक अंकको अन्तरमा पराजित गर्यो ।

टिआइए कपः आयोजक टिआइए क्वार्टरफाइनलमा कार्तिक २९, २०८१ | खेलाडी

टिआइएले एचएचसिए ‘ए’ लाई पराजित गर्यो ।

टिआइए कपः भ्याली पब्लिकको दोहोरो जित कार्तिक २८, २०८१ | खेलाडी

भ्याली पब्लिकले छात्रतर्फ ज्ञानोदय तथा छात्रातर्फ चाँदबाग स्कुललाई पराजित गर्यो ।

टिआइए कपः आयोजक टिआइए सबै खेलमा पराजित कार्तिक २७, २०८१ | खेलाडी

टिआइएले मंगलबार छत्र/ छत्रा दुवैतर्फ समान दुई खेल खेलेको थियो ।

टिआइए कपः आयोजक टिआइएको विजयी सुरुआत कार्तिक २६, २०८१ | खेलाडी

टिआइएले श्री मंगलदिप स्कुललाई पराजित गर्यो ।

टिआइए कप बास्केटबल अर्को सातादेखि हुने कार्तिक २३, २०८१ | खेलाडी

प्रतियोगिताको यो १६औं संस्करण हो ।

नेपालले भारतलाई हरायो कार्तिक १२, २०८१ | खेलाडी

भारतलाई हराएको नेपाल इटालीसँग भने पराजित भयो ।

नेपाल च्याम्पियन आश्विन ३, २०८१ | खेलाडी

नेपालले अपराजित रहँदै उपाधि जित्यो ।

नेपाल फाइनलमा आश्विन २, २०८१ | खेलाडी

नेपाली महिला बास्केटबल टोलीले आइएसए नेपाललाई ६४ अंकको अन्तरमा पराजित गर्यो ।

सहज जित निकाल्दै नेपाल सेमिफाइनलमा आश्विन १, २०८१ | खेलाडी

नेपालले लगातार दोस्रो खेलमा फराकिलाे जित निकाल्याे ।

नेपालको विजयी सुरुआत भाद्र ३०, २०८१ | खेलाडी

नेपालले सिक्किमको भल्किरिसलाई ३८ अंकको अन्तरमा पराजित गर्यो ।

महिला बास्केटबल टोली भारत प्रस्थान भाद्र २७, २०८१ | खेलाडी

अनुशा मल्लको कप्तानीमा नेपालको यो पहिलो प्रतियोगिता हुनेछ ।

‘थ्री बाइ थ्री’ बास्केटबलः टाइम्स र रिभोल्ट च्याम्पियन भाद्र २३, २०८१ | खेलाडी

फाइनलमा टाइम्सले गोल्डनगेट र रिभोल्टले होउन्ड्सलाई पराजित गरे ।

‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा भाद्र २२, २०८१ | खेलाडी

प्रतियोगिता श्री एयरलाइन्सको आयोजना तथा राष्ट्रिय महिला बास्केटबल टोलीको व्यवस्थापनमा जारी छ ।

‘थ्री बाइ थ्री’ बास्केटबल शनिबार र आइतबार हुने भाद्र २१, २०८१ | खेलाडी

प्रतियोगितालाई नेपाल बास्केटबल संघको प्राविधिक सहयोग रहने छ ।

अनुशा राष्ट्रिय महिला बास्केटबल टोलीको कप्तानमा नियुक्त भाद्र १८, २०८१ | खेलाडी

अनुशा १२ वर्षदेखि राष्ट्रिय टोलीमा छिन् ।

उपत्यकाव्यापी बास्केटबलमा क्वार्टरफाइनलका खेल सुरु भाद्र ७, २०८१ | खेलाडी

प्रतियोगिताको समापन भदौ १२ गते हुनेछ ।

अमिसी फाइनलमा भाद्र ६, २०८१ | खेलाडी

अमिसी लिग चरणबाट उपविजेता हुँदै फाइनल पुग्न सफल भयो ।

डिबिएको दोहोरो जित भाद्र ६, २०८१ | खेलाडी

डिबिएले पारामाउन्टलाई ४४-३३ तथा न्युटनलाई २७-२६ ले पराजित गर्यो ।

पारामाउन्ट र नव ज्ञानभूमि विजयी भाद्र २, २०८१ | खेलाडी

पारामाउन्टले एचएचसिएलाई ३०-२० ले पराजित गर्यो ।

बूढानीलकण्ठ विजयी भाद्र १, २०८१ | खेलाडी

बूढानीलकण्ठले संस्कृतिलाई १४-१० ले पराजित गर्यो ।

भ्याली पब्लिकको ह्याट्रिक जित श्रावण ३२, २०८१ | खेलाडी

भ्याली पब्लिकले बसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई ३१-२४, केभीकेएसएसलाई ४०-२० र फेरिल्यान्डलाई २५-१८ ले पराजित गर्यो ।

ग्रिनल्यान्ड बास्केटबलमा ६४ टिम श्रावण ३१, २०८१ | खेलाडी

जुनियर ब्वाइजमा २४, सियिनर गर्ल्समा १६ र सिनियर ब्वाइजमा २४ टिमले लिग प्रतिस्पर्धा गर्ने छन् ।

एपिएफ र सुदूरपश्चिम च्याम्पियन असार २३, २०८१ | खेलाडी

एपिएफले पुरुष तथा सुदूरपश्चिमले महिलातर्फको उपाधि जिते ।

जाउलाखेल च्याम्पियन असार २०, २०८१ | खेलाडी

जाउलाखेलले ह्विलचियर स्पोर्टस एसोसिएसन (डब्ल्युएसए) लाई ११-८ ले पराजित गर्यो ।

भ्याली पब्लिक र एन्जल्स हार्ट च्याम्पियन असार ९, २०८१ | खेलाडी

भ्याली पब्लिक ‘ए’ सिनियर गर्ल्स तथा एन्जल्स हार्ट जुनियर ब्वाइजमा पहिलो भए ।

टाइम आउटलाई लोयल्टी कपको उपाधि असार ८, २०८१ | खेलाडी

टाइम आउटले मनास्लुलाई १८-१७ ले पराजित गर्यो ।

भ्याली पब्लिकको दुवै टोली फाइनलमा असार ८, २०८१ | खेलाडी

भ्याली पब्लिक ‘ए’ ले टिआइएलाई २७-१५ ले पराजित गर्यो ।

आयोजक एन्जल्स हार्ट सेमिफाइनलमा असार ७, २०८१ | खेलाडी

एन्जल्स हार्टले ग्रिनल्यान्डलाई ३६-२५ ले पराजित गर्यो ।

एन्जल्स हार्ट कपः भ्याली पब्लिक सेमिफाइनलमा असार ६, २०८१ | खेलाडी

भ्याली पब्लिक ‘ए’ ले जेबी स्कुलाई ४०-२२ ले पराजित गर्यो

अन्तरविद्यालय बास्केटबलः किङडमको दुवै टोली क्वार्टरफाइनलमा असार ५, २०८१ | खेलाडी

सिनियर गर्ल्समा किङडमले न्युटनलाई २३-१३ ले पराजित गर्यो ।

अन्तरविद्यालय बास्केटबलः सेन्ट जेभियर्स र दीक्षालय च्याम्पियन असार ४, २०८१ | खेलाडी

प्रतियोगितामा ब्वाइजतर्फ २६ तथा गर्ल्सतर्फ १५ टिमले प्रतिस्पर्धा गरेका थिए ।

अन्तरविद्यालय बास्केटबलः हिमरश्मि विजयी असार ४, २०८१ | खेलाडी

हिमरश्मिले किङडमलाई २५-१८ ले पराजित गर्यो ।

अन्तरविद्यालय बास्केटबलः एन्जल्स हार्टको विजयी सुरुआत असार ३, २०८१ | खेलाडी

मनमैजुस्थित घरेलु कोर्टमा एन्जल्स हार्ट ‘ए’ ले हिमरश्मिलाई ४३-२६ ले पराजित गर्यो ।

बागमतीलाई बास्केटबलका दुवै स्वर्ण जेष्ठ ३१, २०८१ | खेलाडी

बागमती छत्र/छात्रा दुवैमा च्याम्पियन बन्यो ।