नेपाली महिला बास्केटबल टोलीले आइएसए नेपाललाई ६४ अंकको अन्तरमा पराजित गर्यो ।
नेपालले लगातार दोस्रो खेलमा फराकिलाे जित निकाल्याे ।
नेपालले सिक्किमको भल्किरिसलाई ३८ अंकको अन्तरमा पराजित गर्यो ।
अनुशा मल्लको कप्तानीमा नेपालको यो पहिलो प्रतियोगिता हुनेछ ।
फाइनलमा टाइम्सले गोल्डनगेट र रिभोल्टले होउन्ड्सलाई पराजित गरे ।
प्रतियोगिता श्री एयरलाइन्सको आयोजना तथा राष्ट्रिय महिला बास्केटबल टोलीको व्यवस्थापनमा जारी छ ।
प्रतियोगितालाई नेपाल बास्केटबल संघको प्राविधिक सहयोग रहने छ ।
अनुशा १२ वर्षदेखि राष्ट्रिय टोलीमा छिन् ।
प्रतियोगिताको समापन भदौ १२ गते हुनेछ ।
डिबिएले पारामाउन्टलाई ४४-३३ तथा न्युटनलाई २७-२६ ले पराजित गर्यो ।
पारामाउन्टले एचएचसिएलाई ३०-२० ले पराजित गर्यो ।
भ्याली पब्लिकले बसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई ३१-२४, केभीकेएसएसलाई ४०-२० र फेरिल्यान्डलाई २५-१८ ले पराजित गर्यो ।
जुनियर ब्वाइजमा २४, सियिनर गर्ल्समा १६ र सिनियर ब्वाइजमा २४ टिमले लिग प्रतिस्पर्धा गर्ने छन् ।
एपिएफले पुरुष तथा सुदूरपश्चिमले महिलातर्फको उपाधि जिते ।
जाउलाखेलले ह्विलचियर स्पोर्टस एसोसिएसन (डब्ल्युएसए) लाई ११-८ ले पराजित गर्यो ।
भ्याली पब्लिक ‘ए’ सिनियर गर्ल्स तथा एन्जल्स हार्ट जुनियर ब्वाइजमा पहिलो भए ।
भ्याली पब्लिक ‘ए’ ले टिआइएलाई २७-१५ ले पराजित गर्यो ।
एन्जल्स हार्टले ग्रिनल्यान्डलाई ३६-२५ ले पराजित गर्यो ।
भ्याली पब्लिक ‘ए’ ले जेबी स्कुलाई ४०-२२ ले पराजित गर्यो
सिनियर गर्ल्समा किङडमले न्युटनलाई २३-१३ ले पराजित गर्यो ।
प्रतियोगितामा ब्वाइजतर्फ २६ तथा गर्ल्सतर्फ १५ टिमले प्रतिस्पर्धा गरेका थिए ।
हिमरश्मिले किङडमलाई २५-१८ ले पराजित गर्यो ।
मनमैजुस्थित घरेलु कोर्टमा एन्जल्स हार्ट ‘ए’ ले हिमरश्मिलाई ४३-२६ ले पराजित गर्यो ।
बागमती छत्र/छात्रा दुवैमा च्याम्पियन बन्यो ।
छात्रातर्फ गण्डकीले लुम्बिनी प्रदेशलाई २३-६ ले पराजित गर्यो ।
ज्ञान निकेतनले सिनियर ब्वाइज, एनसिसीएसले सिनियर गर्ल्स र एआइएले जुनियर ब्वाइजतर्फको उपाधि जिते ।
ग्रिनल्यान्ड ब्वाइज तथा भ्याली पब्लिक गर्ल्समा च्याम्पियन बने ।
प्रतियोगितामा ६६ टिमको सहभागिता रहने एआइएका प्रबन्ध निर्देशक विष्णु अर्यालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
एडुक्रोपले ब्वाइज तथा दिब्यले गर्ल्सको उपाधि जिते ।
मनास्लुले पिएलएक्स ‘ए’ लाई १५-१२ ले पराजित गर्यो ।
यसैगरी पिएलएक्स, टिम दिब्य, टिम गैडा रिन्चेन, टिम निरज, ग्रिनफिल्ड, केसिएसएस, काभ्रे बास्केटबल, इम्ली ग्याङ, रातो बंगला, एडुक्रोप र इन्साइट भिजनले पनि प्रिक्वार्टरफाइनलमा स्थान बनाए ।
दुवैतर्फका विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ पाउने छन् । ‘
आइतबार सम्पन्न प्रतियोगितामा ग्रिनल्यान्ड ब्वाइज तथा भ्याली पब्लिक गर्ल्सतर्फ पहिलो स्थानमा रहे ।
न्युटनको ब्वाइजमा दुई तथा गर्ल्समा एक टोली क्वार्टरफाइनल पुगे।
ज्ञानोदय ब्वाइज तथा चाँदबाग गर्ल्समा च्याम्पियन बने ।
दुवैतर्फका विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैयाँ पाउने छन् । साथै उनीहरुलाई न्युटनमा प्लस २ अध्ययनका लागि पूर्ण छात्रवृत्ति पनि प्रदान गरिनेछ ।
सिनियर ब्वाइजमा गोल्डेनपिक तथा गर्ल्समा भ्याली पब्लिक विजेता भए ।
सेबले लालीगुराँस नेसनल एकेडेमीलाई २०-१७ ले पराजित गर्यो ।
आयोजक बसुन्धरा नेसनल एकेडेमी (बिएनए), नेचर बोर्डिङ स्कुल, फेरिल्यान्ड, स्काइलार्क, भ्याली पब्लिक, नेपाल मोडेल, ग्रिनल्यान्ड र एन्जल्स हार्टले क्वार्टफाइनलमा स्थान बनाए ।
यस्तै जुनियर ब्वाइजमा आयोजक बिएनए, लालीगुराँस र ग्रिनल्यान्डले जित निकाले ।
प्रतियोगिताका तीन विधामा ४५ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा बिएनएका प्रिन्सिपल टंकुमार चापागाईंले जानकारी गराए ।
नेपाल बास्केटबल संघले बिहीबार प्रात्साहनस्वरुप टोलीका सदस्यलाई जनही ३० हजार रुपैयाँले सम्मान गरेको हो ।
नेपालले कुनै पनि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा स्वर्ण पदक जितेको यो पहिलो पटक हो । नेपाललाई ऐतिहासिक स्वर्ण पदक जिताउने टोलीमा विजय बुर्जा, निकेश मगर, मनिष केसी, निश्चल महर्जन र प्रशिक्षक सुशील गुरुङ थिए ।
प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ चार टिमको सहभागिता रहनेछ ।