काठमाडौं । दोलखा एकीकृत जिरीको आयोजनामा दोलखा कप २०८२ पुरुष भलिबल आयोजना हुने भएको छ ।
बागमती प्रदेश तथा कोशी प्रदेशका पालिकास्तरीय पुरुष टिमबीच हुने प्रतियोगिता माघ २४ देखि २८ गतेसम्म हुनेछ ।
खेलकुदमार्फत स्वास्थ्य प्रवद्र्धन तथा राष्ट्रिय एकताको सन्देश दिने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिताको लागि टिम दर्ता शुल्क ७ हजार तोकिएको छ ।
विजेता टिमले २ लाख १ हजार रुपैयाँ तथा दोस्रो हुने टिमले १ लाख १ हजार रुपैयाँ र तेस्रो हुने टिमले ५१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
