आश्विन १२, २०८१ शनिबार | ०५:३२:१७
क्यानडामा नेपाली क्रिकेटको प्रदर्शन किन कमजोर ? महिला लिगमा वालिङ ‘अल्टरनेटिभ’ च्याम्पियन एरिका: करातेलाई उचाइमा लैजाने सुपरस्टार पहिलो चरणका ५ उत्कृष्ट नेपाली खेलाडी नेपाली खेलकुदमा छाएका ७ महिला खेलाडी धेरै खेल्नुपर्दा फुटबलरको हड्ताल चेतावनी जापानी धावक योहेइले काठमाडौं म्याराथनमा भाग लिने कष्ठमण्डप कपः बास्केटबलको ब्वाइजतर्फ क्वार्टरफाइनल समीकरण पूरा काठमाडौं जिल्लास्तरीय लिग: दक्षिणकाली र चित्लाङको विजयी सुरुआत ५ किलोमिटर दौडः मुकेश र पूर्णलक्ष्मी च्याम्पियन क्यानडामा नेपाली क्रिकेटको प्रदर्शन किन कमजोर ? महिला लिगमा वालिङ ‘अल्टरनेटिभ’ च्याम्पियन एरिका: करातेलाई उचाइमा लैजाने सुपरस्टार पहिलो चरणका ५ उत्कृष्ट नेपाली खेलाडी नेपाली खेलकुदमा छाएका ७ महिला खेलाडी धेरै खेल्नुपर्दा फुटबलरको हड्ताल चेतावनी जापानी धावक योहेइले काठमाडौं म्याराथनमा भाग लिने कष्ठमण्डप कपः बास्केटबलको ब्वाइजतर्फ क्वार्टरफाइनल समीकरण पूरा काठमाडौं जिल्लास्तरीय लिग: दक्षिणकाली र चित्लाङको विजयी सुरुआत ५ किलोमिटर दौडः मुकेश र पूर्णलक्ष्मी च्याम्पियन
पौडी
एनएसए कप पौडी असोज दोस्रो साता हुने आश्विन २, २०८१ | खेलाडी

नेपाल पौडी संघले २०६८ सालमा यो प्रतियोगिताको सुरुआत गरेको थियो ।

टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय भाद्र ३१, २०८१ | खेलाडी

भदौ ७ मा हुने भनिएको प्रतियोगिता प्राविधिक कारणले स्थगित भएको थियो ।

आन्तरिक विवादका कारण पौडीको अस्तित्व संकटमा ! भाद्र २०, २०८१ | खेलाडी

गत वैशाखमा सम्पन्न निर्वाचनबाट जगतमान श्रेष्ठको नेतृत्वमा आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको परिणामलाई त्यसअघिका अध्यक्ष अशोकरत्न बज्राचार्यले अस्वीकार गरेका छन् । यही विवादका कारण नेपालमा पौडी खेल प्रशासनिक अप्ठेरोमा परेको छ ।

पारा ओलम्पिकः भीमको यात्रा हिट चरणमै सिमित भाद्र १७, २०८१ | खेलाडी

यससँगै पारा ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त भएको छ ।

पारा ओलम्पिकमा भीमको खेल आज भाद्र १७, २०८१ | खेलाडी

नेपाली पौडीबाज भीमबहादुर कुमाल पहिलो पटक पारा ओलम्पिकको अनुभव लिँदैछन् ।

आधारभुत पौडी प्रशिक्षक तालिम सम्पन्न भाद्र १५, २०८१ | खेलाडी

तालिममा २५ जना सहभागी भागी थिए ।

आधारभुत पौडी प्रशिक्षक तालिम सुरु भाद्र ११, २०८१ | खेलाडी

नेपालमा पौडी प्रशिक्षकको अभाव हुन नदिने उद्देश्यसहित केन्द्रमा तालिम सुरु गरेको नेपाल पौडी संघले यही वर्ष थप पाँच प्रदेशमा पनि यस्तै तालिम गर्ने योजना बनाएको छ ।

टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिता भदौ ७ मा हुने श्रावण ३२, २०८१ | खेलाडी

प्रतियोगितामा २५ मिटर फ्रिस्टाइलको जुनियर ब्वाइज/ गर्ल्स र सिनियर ब्वाइज/ गर्ल्स गरी चार विधा समावेश गरिएको छ ।

फिन्कलाई विश्व कीर्तिमानसहित स्वर्ण श्रावण २२, २०८१ | खेलाडी

उनले निर्धारत दूरी पार गर्न १४ मिनेट ३०.६७ सेकेन्ड लगाए ।

मुखिया र विनाेद पौडी संघको सदस्यमा मनोनित श्रावण २०, २०८१ | खेलाडी

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले उनीहरूलाई मनोनयन गरेको हो ।

हिट चरणमा प्रतिस्पर्धा गर्दै एलेक्स श्रावण १५, २०८१ | खेलाडी

एलेक्सले पुरुष १०० मिटर फ्रि-स्टायलमा आफ्नो चुनौती प्रस्तुत गर्नेछन् ।

चोटका कारण डुवानाको प्रदर्शन सोचे अनुसार हुन सकेनः प्रशिक्षक शाक्य श्रावण १३, २०८१ | खेलाडी

२०० मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गरेकी डुवानाले निर्धारित दूरी पार गर्न २ मिनेट २०.७४ सेकेन्ड खर्चिइन् ।

पाैडी संघको आयोजनामा जीवनरक्षक तालिम सुरु श्रावण १३, २०८१ | खेलाडी

आइतबार सुरु भएको तालिममा चार महिला र ५३ पुरुष गरि ५७ जना प्रशिक्षार्थी सहभागी छन्।

डुवानाको यात्रा हिट चरणमै सिमित श्रावण १३, २०८१ | खेलाडी

२०० मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गरेकी डुवानाले निर्धारित दूरी पार गर्न २ मिनेट २०.७४ सेकेन्ड खर्चिइन् ।

१०० मिटर बटरफ्लाइमा पनि अजलको नयाँ राष्ट्रिय कीर्तिमान असार २४, २०८१ | खेलाडी

अजलले ५९.१७ सेकेन्डको नयाँ कीर्तिमान कायम गरे ।

दिवाकर र अजलकाजीको नाममा नयाँ राष्ट्रिय कीर्तिमान असार २२, २०८१ | खेलाडी

दिवाकरले पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा निर्धारित दूरी २ मिनेट ३०.१५ सेकेन्डमा पूरा गर्दै शुभम शर्माको कीर्तिमान भंग गरे ।

पौडीमा अकल र जेनिशालाई स्वर्ण असार २०, २०८१ | खेलाडी

ह्विलचियरतर्फ २५ मिटर फ्रि स्टायलको पुरुषमा अकल र महिलामा जेनिशा पहिलो भए ।

नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा ३५१ खेलाडी असार २०, २०८१ | खेलाडी

प्रतियोगितामा विभिन्न उमेर समूह र खुल्ला गरी ६५ वटा विद्या समावेश गरिएकाे छ ।

राष्ट्रिय एक्वेटिक्स प्रतियोगिता शनिबार र आइतबार असार १६, २०८१ | खेलाडी

प्रतियोगितामा खुला र उमेर समूह गरी ६५ विधामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष जगतमान श्रेष्ठले जानकारी दिए।

भीमबहादुर पारा ओलम्पिक छनोटमा सहभागी हुने वैशाख २८, २०८१ | खेलाडी

पेरिस पारा ओलम्पिक छनोट आधार रहेको सिटी विश्व पारा पौडी प्रतियोगितामा भीमले प्रतिस्पर्धा गर्न लागेका हुन्।

नेपाल पौडी संघमा नयाँ कार्यसमिति वैशाख ८, २०८१ | खेलाडी

पाँचौं राष्ट्रिय अधिवेशनले शनिबार जगतमान श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्यो ।

सातदोबाटोकाे पौडी पोखरी सञ्चालनमा वैशाख २, २०८१ | खेलाडी

पौडी पोखरी तीन सिफ्टमा सञ्चालन हुने अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख मधुसुदन बस्नेतले जनाए ।

गौरिका र एलेक्सको नयाँ राष्ट्रिय कीर्तिमान फाल्गुन ३, २०८० | खेलाडी

गौरिकाले ५० मिटर र ब्याकस्ट्रोक तथा एलेक्सले १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् ।

नासिर र गौरिकाको नयाँ राष्ट्रिय कीर्तिमान माघ २९, २०८० | खेलाडी

नासिरले २०० मिटर फ्रिस्टाइल तथा गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् ।

रायनलाई भारतमा कांस्य पदक माघ २६, २०८० | खेलाडी

रायनले च्याम्पियनसिपको अन्तिम दिन २०० मिटर ब्याकस्ट्रोकमा राष्ट्रिय कीर्तिमानसहित गुरुङले कांस्य पदक जितेका हुन् ।

राष्ट्रिय पौडी प्रतियोगिताः निसर्ग बाटिका टिम च्याम्पियन पुस १२, २०८० | खेलाडी

निसर्ग कुल १ सय ४८ अंक हासिल गर्दै टिम च्याम्पियन बनेको हो ।

५० मिटर बटरफ्लाइमा अजलको राष्ट्रिय कीर्तिमान पुस ११, २०८० | खेलाडी

अजलले ५० मिटर बटरफ्लाइको हिट चरणमा २५.७७ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेका हुन् ।

अन्तर्राष्ट्रिय पौडी महासंघका अध्यक्ष हुसेन नेपाल भ्रमणमा कार्तिक २१, २०८० | खेलाडी

अध्यक्ष हुसेनलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र नेपाल पौडी संघका अध्यक्ष एवं ओलम्पिक कमिटिका उपाध्यक्ष अशोक बज्राचार्य लगायत संघका पदाधिकारीहरुले स्वागत गरे ।

अन्तर्राष्ट्रिय पौडी महासंघका अध्यक्ष हुसेन नेपाल आउँदै कार्तिक १९, २०८० | खेलाडी

अध्यक्ष हुसेन मंगलबार बिहान ८ बजे अवतरण काठमाडौं गर्ने कार्यक्रम रहेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराए ।

एसियाली खेलकुदः पौडीमा नेपालको चुनौती समाप्त आश्विन १२, २०८० | खेलाडी

शुक्रबार हाङ्झाउ ओलम्पिक स्पोर्टस सेन्टरको पौडी पोखरीमा शक्रुबार नासिरयाहा हुसेन हिट चरणमै सिमित बनेपछि नेपालको चुनौती समाप्त भएको हो ।

एसियाली खेलकुदः अनुशियाको यात्रा पनि हिट चरणमै सिमित आश्विन ११, २०८० | खेलाडी

अनुशियाले २९.५३ सेकेन्डको समय निकालिन् ।

एसियाली खेलकुदः पाैडीका नासिर र डुवाना हिट चरणबाटै बाहिरिए आश्विन १०, २०८० | खेलाडी

पुरुष २ सय मिटर फ्रिस्टायलको हिट-२ मा प्रस्तिपर्धा गरेका नासिर सातौं स्थानमा रहे ।

एसियाली खेलकुदः पौडीकी अनुशिया पनि हिट चरणबाटै बाहिरिइन् आश्विन ९, २०८० | खेलाडी

हिट-१ मा प्रतिस्पर्धा गरेकी अनुशिया तेस्रो स्थानमा रहिन् ।

एसियाली खेलकुदः पाैडीमा हिट चरणबाटै बाहिरिइन् डुवाना आश्विन ८, २०८० | खेलाडी

हिट-२ मा प्रतिस्पर्धा गरेकी डुवाना २ मिनेट १६.२९ सेकेन्डको समय निकाल्दै आठौं स्थानमा रहिन् ।

एलए अन्तरविद्यालय पौडीः निसर्ग च्याम्पियन भाद्र ३१, २०८० | खेलाडी

निसर्ग ३ सय ४६ अंक जोड्दै समग्रमा टिम च्याम्पियन बन्यो ।

एलए पौडी शनिबार र आइतबार हुने भाद्र २६, २०८० | खेलाडी

प्रतियोगितामा २ सय ३० ब्वाइज र १ सय ७० गर्ल्सले भाग लिनेछन् ।

इजरायल जाने पौडी टोलीको बिदाइ भाद्र १५, २०८० | खेलाडी

नेपाली टोली शनिबार विहान ७ बजे इजरायल प्रस्थान गर्नेछ ।

५० मिटर ब्रेस्टस्ट्रोकमा मेल्युटाइटेको नयाँ विश्व कीर्तिमान श्रावण १४, २०८० | खेलाडी

मेल्युटाइटेले २९.१६ सेकेन्डको नयाँ विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् ।

वर्ल्ड एक्वाटिक च्याम्पियनसीपमा अस्ट्रेलियाको नयाँ विश्व कीर्तिमान श्रावण १३, २०८० | खेलाडी

ज्याक कार्टराइट, काइल चाल्मर्स, शायना ज्याक र मोली ओ’ कालाघनको टोलीले ३ मिनेट १८.८३ सेकेन्डको नयाँ विश्व कीर्तिमान कायम गरेको हो ।

डुवानाले गरिन् ब्यक्तिगत समयमा सुधार श्रावण ११, २०८० | खेलाडी

अशोक बज्राचार्यले दिएको जानकारी अनुसार डुवानाले १ सय मिटर फ्रिस्टायलमा १ मिनेट २ दशमलव ०४ सेकेन्डको ब्यक्तिगत समय सुधार गरेकी हुन् ।

५० मिटर ब्याकस्ट्रोकमा गौरिकाको नयाँ राष्ट्रिय कीर्तिमान श्रावण १०, २०८० | खेलाडी

गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्दै ३१.४४ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् ।

जापानमा गौरिकाको नयाँ राष्ट्रिय कीर्तिमान श्रावण ८, २०८० | खेलाडी

गौरिकाले १ सय मिटर ब्याक स्ट्रोकमा १ मिनेट ६.८० सेकेन्ड समयमा दूरी पूरा गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् ।

२ सय मिटर फ्रिस्टायलमा नासिरको नयाँ राष्ट्रिय कीर्तिमान श्रावण ८, २०८० | खेलाडी

नासिरले १ मिनेट ५७ दशमलव २६ सेकेन्ड समयका साथ आफ्नै नाममा रहेको राष्ट्रिय किर्तिमान सुधार गरेका हुन् ।

नासिरको जापानमा नयाँ कीर्तिमान श्रावण ७, २०८० | खेलाडी

नासिरको नाममा ४ मिनेट १२.१७ सेकेन्डकाे कीर्तिमान थियो ।

विश्व एक्वाटिक च्याम्पियनसिपमा नेपालका चार खेलाडी श्रावण २, २०८० | खेलाडी

ओलम्पिकको छनोट प्रतियोगिता समेत रहेको च्याम्पियनसिपमा गौरिका सिंह, एलेक्जेन्डर शाह, डुवाना लामा र नासिर याह्या हुसेनले प्रतिस्पर्धा गर्नेछन्।

काठमाडौं वर्ल्ड स्कुलको उत्कृष्ट प्रदर्शन असार १५, २०८० | खेलाडी

काठमाडौं वर्ल्ड स्कुलले सिनियर ब्वाइज, सिनियर गर्ल्स र जुनियर ब्वाइजमा स्वर्ण पदक जितेको हो।

टुसाल विद्यालय स्तरीय पौडी प्रतियोगिता असार १५ गते हुने असार १२, २०८० | खेलाडी

टुसाल मल्टिभेन्यु प्रालिले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता असार १५ गते हुने जानकारी दिएको हो ।

एनएसए कप पौडी जेठ २१ र २२ मा जेष्ठ १८, २०८० | खेलाडी

प्रतियोगितामा एक सय ७० पुरुष तथा महिला ९० गरी कुल दुई सय ६० जनाले खुल्लातर्फ २८ तथा उमेर समुहतर्फ २५ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

सर्वसधारणका लागि पौडी पोखरी खुला चैत्र १६, २०७९ | खेलाडी

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले पौडी पोखरीको शुभारम्भ गरेका हुन् ।