प्रतियोगिता चीनमा ६ दिनसम्म सञ्चालन हुनेछ ।
शनिबार सम्पन्न भेलाले निर्विरोध कार्यसमिति चयन गर्यो ।
गोजुरियो करातेका रेफ्री रवि शाहीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णयकको भूमिक निर्वाह गरिसकेका छन् ।
२२औं एसियाली कराते प्रतियोगिता तथा रेफ्री सेमिनार दौरान भएको परिक्षामा प्रकाशकुमार चन्दले एकेएफ रेफ्री ‘बी’ तथा सिर्जना अधिकारीले एकेएफ जज परिक्षा पास गरेका छन् ।
आठौं दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण पदक विजेता मिनबहादुर तामाङलाई १ लाख १०१ रुपैयाँ प्रदान गरियो ।
सदस्यसचिवस्तरिय निर्णय अनुसार श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको तालिम तथा प्रशिक्षण विभाग प्रमुख प्रचण्ड शर्माले जानकारी दिए ।
उनले २०८१ साउन ८ गतेदेखि मिति २०८२ साउन ८ गतेसम्म मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरे ।
सिनियर महिला एकल कातामा एलिसा रास्कोटीमगर, पुरुष एकल कातामा स्वनिम मानन्धर, महिला २१ वर्षमा सन्जु देशार र पुरुष क्याडेटमा रेहान जावेदले नेपाललाई स्वर्ण दिलाए ।
प्रतियोगितामा ७० खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
च्याम्पियन मार्सल आर्टसका सञ्चालक सुनिल लामाले उपलब्ध गराएको ३५ हजार रुपैयाँसहित अनिललाई सम्मान गरियो ।
डोजोले नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दाव गुरुङलगायतको उपस्थितीमा खेल सामाग्री प्रदान गरको डोजोको प्रशिक्षक रविन्द्र मानन्धरले जानकारी दिएका छन् ।
बागमतीले १५ स्वर्ण, आठ रजत र १० कांस्य पदक जित्यो ।
उनले पाँच वर्षमुनिको बिगिनर्समा स्वर्ण जितेको टोली व्यवस्थापक सिद्धार्थ लामाले जनाएका छन् ।
नेपालले १९ स्वर्ण, २४ रजत र ३० कांस्य पदक जित्यो ।
वादोरियो कराते डो संघका संस्थापक प्रमुख प्रशिक्षक एवं कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसी नेतृत्वको चार सदस्यीय टोली नर्वे जान लागेको हो ।
प्रतियोगितामा नेपाल लगायत ६ राष्ट्रका ८०० खेलाडीले सहभागिता जनाउनेछन् ।
प्रतियोगितामा इलेसजंग थापा र आविष्कार श्रेष्ठ स्वर्ण, सान्वीराज्य लक्ष्मी चन्दले रजत तथा चन्द्रशेखर जैसवाल कांस्य पदक हात पारे ।
अनिशाले आफ्नै क्लबकी सुमित्रा नगरकोटीलाई पराजित गरिन् ।
प्रतियोगितामा पुरुषतर्फ ७५ जना र महिलातर्फ ३५ गरी ११० खेलाडीको सहभागिता रहनेछ ।
विप्लव १३औं साग, सुरेन्द्र आठौं साग र खेलाडी संघका अध्यक्ष पनि रहेका प्रशिक्षक दीपक आठौं र नवौं सागका स्वर्ण पदक विजेता हुन्।
चन्द्र लामा र १०औं साग स्वर्ण पदक विजेता विना खड्का लामाले उनीहरूलाई सम्मान गरे।
एरिका अमेरिकामा आयोजना भएको युएस च्याम्पियनसिप खेल्न त्यसतर्फ पुगेकी हुन् ।
नेपालले आगामी जुलाईमा भुटानमा हुने आठौं दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाउँदैछ । युएस ओपनको अनुभव भुटानमा पनि काम लाग्ने उनको विश्वास छ ।
एरिका फाइनलमा अमेरिकी खेलाडीसँग ३-२ ले पराजित भइन् ।
यसैगरी एरिका खुल्ला ६८ केजीमाथिमा पनि फाइनल पुगेकी छन्।
प्रतियोगितामा नेपालबाट विप्लवलाल श्रेष्ठ र एरिका गुरुङले सहभागिता जनाउन लागेका हुन् ।
लुभु आठ स्वर्ण, दुई रजत र चार कांस्य पदक जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो ।
पुरुष एकल कातामा सागर मोक्तान, पुरुष २० केजीमा सुरोज तामाङ, पुरुष ३० केजीमा मिराल लिम्बू, पुरुष ३५ केजीमा रोशन चौधरी, महिला ३० केजीमा सन्जु तामाङ र महिला ३५ केजीमा सरगम सुनुवारले लुभुलाई स्वर्ण पदक दिलाए ।
मनास्लुले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको स्वागत तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा बिदाइ गर्न आयोजित कार्यक्रममा एरिकालाई सम्मान गरेको हो ।
आइएफकेका अध्यक्ष सिहान डेभिड पिकथाल नेपाल आएर प्रशिक्षण दिएका हुन् । फागुन १ गतेदेखि सुरु सेमिनारमा आइएफके नेपालका प्रमुख गणेश कक्षपतीसहितका खेलाडी सहभागी थिए ।
उनीहरुलाई शनिबार कीर्तिपुर नगरपालिकाकी उपमेयर शुभलक्ष्मी शाक्यले दोसल्ला तथा मायाको चिनोसहित सम्मानित गरेकी थिइन् ।
उनको व्यक्तित्व जत्ति नै हँसिलो भए पनि जब उनी खेलाडीका रूपमा भिड्न डोजोमा उत्रिन्छन्, उनी असाध्यै आक्रामक देखिन्छन् । नेपाली करातेका पछिल्लो पुस्ताका यी स्टार खेलाडीको अन्दाज बेग्लै छ ।
शनिबार सम्पन्न प्रतियोगितामा पुलिस १० स्वर्ण तथा समान ३ रजत र कांस्य पदक जित्यो ।
सातदोबाटोस्थित कराते हलमा सुरु भएको प्रतियोगितामा पुलिसले महिला कमुतेको ४५ केजी तथा महिला र पुरुषको एकल र टिम कातामास्वर्ण पदक जितेको छ ।
गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल कराते महासंघको तत्वावधान एवं प्राविधिक सहयोगमा हुने प्रतियोगिता सातदोबाटोस्थित कराते हलमा हुनेछ ।
भेट्रान ४० वर्षमाथि पुरुष ५५ केजीमुनिमा प्रेमप्रसाद नेपाल र ६७ केजीमुनिमा मणिकुमार सुनुवारले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगतामा च्याम्पियन मार्सल आर्ट्स एकेडेमीकी सायाङ्ग लामाले ३६ केजी तौलसमूहअन्तर्गत कुमुते प्रतिस्पर्धा गर्नेछिन् ।
पुरुषमा गणेशप्रसाद चौधरी, दिनेश भान, होमबहादुर राई, आशिष तामाङ र सुशान्त तामाङले स्वर्ण जिते । महिलामा अनिशा तामाङ, सिवानी आले मगर र दिक्षा महराले स्वर्ण हात पारे ।
बागमती सर्वाधिक १० स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बन्यो ।
अन्जलीले नेपालमा भएको सातौं दक्षिण एसियाली कराते प्रतियोगिताको महिला ५० केजीमुनिमा स्वर्ण जितेकी थिइन् ।
पुरुष ४५ केजी फाइनलमा वरदानले लुम्बिनी प्रदेशका विशन थापालाई पराजित गरे ।
प्रतियोगितामा पुरुष तथा महिलातर्फ समान ६ विधामा प्रतिस्पर्धा हुनेछ ।
चीनको हाङझाउमा गत असोजमा भएको एसियाली खेलकुदमा एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा रजत जितेकी थिइन् ।
नेपाल कराते संघको प्राविधिक सहयोग रहने प्रतियोगिता माघ १८, १९ र २० गते सातदोबाटोस्थित नेपाल कराते ऐकेडेमीमा हुनेछ ।
अध्यक्ष भारतीय भरत शर्माले महासंघको कार्यसमितिलाई पूर्णता दिने क्रममा लामालाई महासंघको महासचिव मनोनयन गरेका हुन् ।
पूर्वाधार, खेलाडी र रेफ्रीहरूको स्तरवृद्धिका कामहरूमा गति दिने योजनामा छ नेपाल कराते महासंघ । पुनर्गठित महासंघले भर्खरै सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न गरेपछि थप हौसिएको छ ।
प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंका (एनओसी टिम), भुटान र पाकिस्तान गरी ६ राष्ट्रका १ सय ३ महिला र १ सय ३४ पुरुष गरी २ सय ३७ खेलाडी सहभागी थिए ।
पहिलो दिन २९ स्वर्णको टुंगो लाग्दा नेपालसहित भारतले १५ श्रीलंका (एनओसी टिम) र बंगलादेशले समान एक स्वर्ण हात पारे ।