काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो १०७औं स्थापना दिवसको अवसरमा पूर्व कराते खेलाडी रवी महर्जनलाई एक लाख रुपैयाँसहित सम्मानित गरेको छ ।
नेपाली करातेमा गरेको योगदानको कदर स्वरुप स्थानीय वडा नं. १६ निवासी महर्जनलाई बुधबार महानगरले सम्मान गरेको हो । ललितपुर महानगर गौरव पुरस्कारबाट पुरस्किृत महर्जनलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्मान पत्र हस्तान्तरण गरेकी थिइन् ।
सन् १९९९ मा काठमाडौंमा सम्पन्न आठौं दक्षिण एसियाली फुटबल महासंघीय खेलकुद (साफ, अहिले साग)मा महर्जनले करातेमा देशका लागि स्वर्ण पदक दिलाएका थिए ।
भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
