आश्विन १, २०८१ मंगलबार | ००:५३:३०
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित
अन्तर्वार्ता
मैदानको सतह धेरै पुरानो भयो, त्यसलाई सुधार्नुपर्छ भाद्र १५, २०८१

यो मैदानमात्रै हैन, हामीले अभ्यास मैदान अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्छ । किनभन्दा खेल खेल्ने मैदानमात्रै हैन, अभ्यास गर्न पनि स्तरीय मैदान चाहिन्छ । यसको फाउन्डेसन नै नयाँ चाहिन्छ ।

खेलकुदलाई शैक्षिक संस्था र क्लबसँग जोड्नै पर्छ: शेर्पा भाद्र १०, २०८१

स्थानीय तहदेखि अन्तर्राष्ट्रिय स्तरसम्मका लागि प्रशिक्षण र प्रतियोगिताहरुको वृहत अल्पकालिन र दीर्घकालिन योजना तर्जुमा गरेर त्यसमै आधारित रोडम्याप बनाउनुपर्छ र त्यहीअनुसार खेलकुद हाँक्नुपर्छ । यसका लागि राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयको प्रतिबद्धता र इमान्दारी सबभन्दा बढि आवश्यक पर्छ ।

‘कोर्टमा पस्दा सधै भगवानलाई सम्झिन्छु’ भाद्र ८, २०८१

काभा महिला नेशन्स लिगको उपविजेता नेपाली राष्ट्रिय टिमकी मिडब्लकर सुमित्रा रेग्मी फ्रेन्चाइज प्रतियोगिता एभरेष्ट महिला भलिबल लिगको मार्की खेलाडी हुन् । कोर्टमा उत्रिँदा सधै भगवानलाई सम्झने सुमित्राले राष्ट्रिय टिमबाट 'डेब्यु' गर्दा पनि भगवन पुकार्दै कोर्ट प्रवेश गरेको प्रशंग सुनाइन ।

लिगको संरचना र अन्तर्राष्ट्रिय खेल राम्रो गरे फुटबलले लय समाउँछः हरि खड्का भाद्र ७, २०८१

साफ यु–२० च्याम्पियनसिपमा नेपालको प्रदर्शन र त्यसआधारमा नेपाली फुटबलको समग्र भविश्य विषयमा खेलाडी डटकमले नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान हरि खड्कासँग कुराकानी गरेको छ ।

मन छुने किताब पढ्नुपर्छः धाविका सन्तोषी वैशाख ८, २०८१

हामी कोर्स बाहिरका किताबको कुरा गरिरहेका छौं । हामी यस्तै कुरा गर्छौं भने किताब पढ्ने खेलाडीमध्ये सबैभन्दा अगाडि आउने नाम हो, सन्तोषी श्रेष्ठ । धाविकाको रूपमा उनी अब्बल छिन् ।

छोरीले खेल्नुहुँदैन भन्ने समाजबाटै अहिले स्याबासी पाइरहेछुः दीपा शाही फाल्गुन २६, २०८०

राष्ट्रिय महिला टोलीले भर्खरै साउदी अरेबियामा सम्पन्न वाफ महिला फुटबल च्याम्पियनसिपमा सहभागिता जनाएर दोस्रो स्थान हासिल गर्यो । फाइनलमा जोर्डनसँग पेनाल्टी शुटआउटमा दुर्भाग्यजनक हार भोगेका कारण ३८ वर्षे अन्तर्राष्ट्रिय सहभागिताको इतिहासमा महिला फुटबल टोली पहिलो उपाधि जित्नबाट वञ्चित भयो ।

‘यो साफले पाकिस्तानी महिला फुटबलको आगामी बाटो कोर्नेछ’ भाद्र १८, २०७९

जुलाई १ मा विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट प्रतिबन्ध फुकुवा भएको पाकिस्तानले राष्ट्रिय टिममा ओभरसिज (दोहोरो नागरिकता भएका) खेलाडीलाई पनि समावेश गर्ने निर्णय गरेको थियो । त्यसले गर्दा पाकिस्तानसँग साइनो भएका तर युरोप, अमेरिकालगायत ठाउँमा फुटबल खेलिरहेका खेलाडीलाई खेल्ने बाटो खुलेको थियो ।

‘भारतसँग हारेपछि फुटबल संसारै अँध्यारो देखें’ भाद्र ४, २०७९

यसका लागि खुला छनोटबाट आएका खेलाडी लिएर मुख्य प्रशिक्षक मेघराज केसीले गत महिना भारतको भुवनेश्वरमा सम्पन्न साफ यु २० च्याम्पियनसिप खेलाएका थिए । जसमा नेपालले अपेक्षित नतिजा ल्याउन त सकेन नै । भारतसँग ८-० को लज्जास्पद हारसमेत बेहोर्नुपर्यो ।

'नेपाली फुटबलनिम्ति अझै परिवर्तन आवश्यक छ' जेष्ठ २८, २०७९

निर्वाचनको तयारीमा अत्यन्तै व्यस्त अध्यक्ष पदका दुई उम्मेदवारसँग खेलाडी डटकमले छोटो कुराकानी गरेको छ । यसैक्रममा हामीले अध्यक्षमा प्रत्याशी वर्तमान वरिष्ठ उपाध्यक्ष नेम्वाङसँग ‘अध्यक्षमा तपाईंको उम्मेदवारी किन ?’ भनेर सोधेका थियौं ।

‘एन्फामा चेन्ज भयो कि भएन मेरो विरोधीभन्दा पनि अरूले मूल्यांकन गर्नुपर्छ’ जेष्ठ २८, २०७९

चार वर्षका लागि नेतृत्व लिने उद्देश्यका साथ अहिले चुनावी मैदानमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसहित तीन जनाको उम्मेदवारी परेको छ । शेर्पा र नेम्वाङ दुवै प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् भने अध्यक्ष पदमा राजीव पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

मन्त्री गुरुङको प्रश्न: मन्त्रीले केही गर्नै नपाए घुसमात्र खाने हो ? वैशाख १७, २०७९

हेर्नुस् वनमन्त्री भनेको छ । उसले हेर्न पाउने भनेको त्यो तितेपाती र बनमाराको झ्याङमात्र हो । उर्जामन्त्री भनेको छ, उसले खोला त हेर्न पाउँदैन । उसले हेर्ने भनेको तारजालीमात्र हो । मतलब हामीलाई बेकुफ बनाइएको रहेछ ।

‘अनुभव, नयाँ जोस र कर्पोरेट सेक्टर मिलाएर ब्याडमिन्टन हाँक्ने छु’ चैत्र १९, २०७८

ब्याडमिन्टन एउटा चलायमान संघ हो । पैसा त्यत्तिकै नहोला, तर फुटबल र क्रिकेटलाई टक्कर दिने संघ भइसकेको छ । त्यति चलायमान छ । देशभर यति धेरै खेलाडीले ब्याडमिन्टन खेल्छन् कि नेपालमा सबैभन्दा धेरै खेलिने खेल नै ब्याडमिन्टन भइसकेको छ । यसरी संघ ठूलो हुँदा स-साना कुराहरू हुन्छन् । हामी कार्यक्रम गर्दा छलफल गर्छौं । विवाद होइन । कहिलेकाहीं एउटै घरमा त भाँडाकुँडा बज्छन्, त्यस्तो हुन्छ । खासै विवाद होइन ।

अहिलेको कोही काम छैन, नयाँ अध्यक्ष खोज्दैछु: टासी घले चैत्र १२, २०७८

यसैबीच यही चैत २५ देखि हुने भनिएको नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज फुटबल प्रतियोगिता पनि विवादमा मुछिएको छ । खेलाडी अनुबन्धनको विषयलाई लिएर सहिद स्मारक ‘ए’ डिभिजन लिगका चार क्लबले गम्भीर असहमति जाहेर गरिरहेका छन् ।

‘एनएसएल विवाद मेरो मतलबको विषय होइन, तर हार्ने र गुमाउने खेलाडीले नै हो’ चैत्र १०, २०७८

मैले अलि शान्त होला भन्ने सोचेको थिएँ । तर, समय–समयमा एकदमै धेरै तनाव भयो । त्यस्तो तनाव हुन जरुरी थिएन । सामान्य अवस्थामा भने ठीकै रह्यो । किनभने, फुटबल के हो भन्ने मान्छेले बुझेका छन् । र, महत्त्वपूर्ण कुरा अहिले खेलकुदको माध्यमबाट विश्वसामु पुग्न सकिन्छ । जमैकाको उदाहरण लिने हो भने त्यहाँ कोही पुग्दैनन्, तर उसेन बोल्टको कारणले सबैले जमैकालाई चिनेका छन् ।

विशेष परिस्थितिमा अवार्ड विशेष हुनेछ: दुर्गानाथ सुवेदी चैत्र ५, २०७८

प्रत्येक वर्ष अघिल्लो वर्षको प्रदर्शनका आधारमा भदौ महिनाभित्रै हुने गरेको स्पोर्ट्स अवार्ड गत वर्ष कोभिड–१९ महामारीका कारण पुसमा मात्र भएको थियो । यसपालि पनि त्यही कारण अवार्ड चैतमा धकेलिएको छ । नेपाली खेलकुदमा सबैभन्दा प्रतिष्ठित र ठूलो मानिने अवार्डका लागि यसपालि अघिल्लो वर्षका सीमित खेल गतिविधि र महामारीको प्रभावलगायतका चुनौती छन् ।

सोचेजस्तो लिग गर्न सकेका छैनौं: निर्देशक मिश्र पुस १०, २०७८

दशरथ रंगशाला लामो समयपछि फुटबल भएको छ । शीर्ष डिभिजनको लिगका सबैजसो खेल यही रंगशालाले आयोजना गरिरहेको छ । त्यसोत चार वटा मैदानमा लिग गराउने घोषणा गरेको एन्फाले केही खेल पोखरा रंगशाला लगेको छ ।

विवाद गर्ने समयलाई काम गर्न खर्चिन्छु मंसिर २४, २०७८

एसियामा भारतबाहेक कुनै पनि देशले त्यस्तो गर्न सकेको छैन । त्यसकारण अन्तर्राष्ट्रिय जगतमा भारतपछि सबभन्दा ठूलो अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने देशको रूपमा नेपालको छवि छ ।

लिगमा क्लब धेरै भयो, १० मा झार्नुपर्छ : संयोजक शर्मा कार्तिक २७, २०७८

अहिले भएका १४ क्लबको संख्या घटाएर १० मा ल्याउनुपर्छ, यो संख्या धेरै भयो ।