फाल्गुन २६, २०८२ मंगलबार | १३:२४:३९
ग्रासरुट फुटबल अभियन्ता न्यौपाने स्कुल स्पोर्ट्स फेडेरेशनको अध्यक्षमा मनोनित सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी ग्रासरुट फुटबल अभियन्ता न्यौपाने स्कुल स्पोर्ट्स फेडेरेशनको अध्यक्षमा मनोनित सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी
उत्सव
ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल फाल्गुन १६, २०८२ | अजय फुयाल

सबै राजनीतिक दलका खेलकुद हेर्ने छुट्टै विभाग र भ्रातृ संगठन भए पनि नीतिनिर्माण तहमा तिनको कुनै प्रभाव नरहेको ती घोषणापत्रबाटै बुझ्न सकिन्छ ।

एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा फाल्गुन १४, २०८२ | खेलाडी

अवार्ड कार्यक्रम स्थानिय आयोजक बनेपा नगरपालिकाको चण्डेश्वरी मन्दिर परिसरमा हुने एनएनआईपीएका महासचिव शिवसुन्दर गोथेले जनाएका छन् । महासचिव गोथेका अनुसार काठमाडौं उपत्यका बाहिर पहिलोपटक अवार्ड कार्यक्रम हुन लागेको हो ।

लामालाई उत्कृष्ट पारा प्रशिक्षक अवार्ड माघ २०, २०८२ | खेलाडी

लामाको प्रशिक्षणमा पलेशा गोवर्धनले थुप्रै कीर्तिमानसहित नेपालको लागि पदक जित्दै आएकी छिन् ।

केल्मी नेपालका प्रबन्धक न्यौपाने सम्मानित माघ ११, २०८२ | खेलाडी

केल्मी नेपाल एपिएफ क्लबको किट पार्टनर हो । न्यौपानेले सशस्त्र प्रहरीको खेलकुद टोलीलाई आवश्यक पोशाक तथा सामाग्रीहरु उपलब्ध गराउँदै आएका छन् ।

जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? माघ १०, २०८२ | अजय फुयाल

गुप्ताप्रति कुनै आग्रह वा पूर्वाग्रह नराखी एक शब्दमा भन्ने हो भने त्यो परीक्षामा उनी ‘अनुत्तीर्ण’ भए । सुशासनको नारा घन्काउँदै सिंहदरबार प्रवेश गरे पनि झन्डै तीन महिनाको समय उनकै नेतृत्वमा नेपाली खेलकुद थप कुशासनको समस्याबाट गिजोलियो ।

पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने पुस २८, २०८२ | खेलाडी

अवार्डको नवौं संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको अवस्थामा १० औं संस्करणको स्पोट्र्स अवार्ड सरोकारवाला सबैको साथ, सहयोग र सल्ल्लाहमा भब्य बनाउने गरी लागिपर्ने अध्यक्ष आस्थामगरले बताए । अवार्डका लागि प्रदेश खेलकुद गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको विशेष सहयोग रहनेछ ।

‘स्पेसल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान पुस २४, २०८२ | खेलाडी

कार्यक्रममा सहारा क्लबका अध्यक्ष थापा र एलजीका अध्यक्ष गुरूङले सहयोगका लागि आभार व्यक्त गरे ।

तेक्वान्दोकी पलेशा बनिन् ट्रेलब्लेजर अफ दी इयर पुस २३, २०८२ | खेलाडी

यसअघि पारा एसियन गेम्समा पनि पलेशाले यस्तै इतिहास रचेकी थिइन्। इतिहास माथि इतिहास रच्दै नेपाली खेलकुद क्षेत्रमा सुपरस्टार को छवी बनाएकी पलेशाको अबको लक्ष्य हो – पारा ओलम्पिकमा स्वर्ण जित्नु ।

क्रिकेटका अलराउन्डर दीपेन्द्र बने वर्षको उत्कृष्ट पुरुष खेलाडी पुस २३, २०८२ | खेलाडी

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने अवार्ड कुल ११ विधामा प्रदान गरिने छ ।

करातेकी एरिका बनिन् वर्षको उत्कृष्ट महिला खेलाडी पुस २३, २०८२ | खेलाडी

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने अवार्ड कुल ११ विधामा प्रदान गरिने छ ।

रानाभाटलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड पुस २३, २०८२ | खेलाडी

नेपाली खेलकुदको सबैभन्दा ठूलो उपलब्धी भनेको सन् १९८७ मा भारतको कोलकातामा भएको तेस्रो दक्षिण एसियाली खेलकुदमा बैकुण्ठ मानन्धरको ऐतिहासिक प्रदर्शन हो । म्याराथनमा मानन्धरले दुई घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान बनाएका थिए, जुन अहिलेसम्म तोडिएको छैन। त्यस प्रतियोगितामा सहभागी नेपाली टिमका प्रशिक्षक थिए, रानाभाट ।

भलिबलका हिमाल सुनारीलाई पिपल्स च्वाइस अवार्ड पुस २३, २०८२ | खेलाडी

यस वर्ष पिपल्स च्वाइसमा मनोनयनमा क्रिकेटकी पूजा महतो, फुटबलकी रेखा पौडेल, टेबलटेनिसकी इभाना थापा, उसु खेलाडी विजय सिन्जाली र भलिबल खेलाडी हिमाल सुनारी थिए ।

पारा तेक्वान्दोका कविराज नेगी लामा वर्षको उत्कृष्ट प्रशिक्षक पुस २३, २०८२ | खेलाडी

उत्कृष्ट प्रशिक्षकको मनोनयमा कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराँते), महेश रिजाल (क्रिकेट), लक्ष्मीनारायण वैद्य (खोखो) र दीपक महर्जन (बक्सिङ) परेका थिए ।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: पारा एथलेट सम्मानको अवार्ड प्रभा आङदम्बेलाई पुस २३, २०८२ | खेलाडी

दुबईमा भएको विश्व पारा एथलेटिक्स दुबई ग्राँ प्रिक्स उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । नयाँ दिल्लीमा भएको अर्को संस्करणमा नै उनले ऐतिहासिक रजत पदक जित्न सफल भइन् ।

तेक्वान्दोका तुलसीकुमार गुरुङ स्पेसल अवार्डबाट सम्मानित पुस २३, २०८२ | खेलाडी

ब्यक्तिगत उपलब्धिको गौरव र त्यो भन्दा माथि उठेर आफ्नो जन्मभूमिको खेलकुद बिकासमा देखिएको गुरुंगको समर्पणको उच्च कदर गर्दै नेपाल खेलकुद पत्रकार मंच उनलाई प्रदान गर्दछ पल्सर स्पेसल अवार्ड २०८१ ।

बंगलादेशका मोहम्मद हसन उल्लाह खानले जिते एसियन स्पोर्ट्स जर्नलिष्टको अवार्ड पुस २३, २०८२ | खेलाडी

खेल रानाको रगतमा मात्र होइन, उनको परिवारमा पनि बगिरहेको छ। एथलेटिक्सदेखि ह्यान्डबल, हकी, फुटबल र टेबल टेनिससम्म उनले शीर्ष राष्ट्रिय लिगहरूमा खेलेको अनुभव राख्छन्। उनी ढाका विश्वविद्यालयको हकी टोलीका नियमित सदस्यसमेत थिए। रानाकी पत्नी राशिदा अफजलुन नेसा राष्ट्रिय महिला ह्यान्डबल टोलीकी पूर्व कप्तान हुन् भने उनकी छोरी राबीद हसन खान विद्यालयस्तरकी पूर्व ह्यान्डबल खेलाडी हुन् ।

युवा खेलाडीको अवार्ड क्रिकेटकी पुजा महतोलाई पुस २३, २०८२ | खेलाडी

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने अवार्ड कुल ११ विधामा प्रदान गरिने छ ।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: खो–खोको महिला र पुरुष टिमले जित्यो टिम अफ दी इयर अवार्ड पुस २३, २०८२ | खेलाडी

बुधबार पोखरास्थित प्रदेश सभागृहमा आयोजित अवार्ड समारोहमा खो-खोको टिम वर्षको उत्कृष्ट खेल टिम बनेको हो । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने अवार्ड कुल १० विधामा प्रदान गरिने छ ।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड आज पुस २३, २०८२ | खेलाडी

नेपाली खेलकुदको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्डको कार्यक्रमको इतिहासमै काठमाडौं बाहिर हुन लागेको यो पहिलो पल्ट हो ।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा पुस २२, २०८२ | खेलाडी

त्यस्तै मञ्चको पोखरा समन्वय शाखाका अध्यक्ष एमबी आस्था मगरले अवार्ड कार्यक्रमको आयोजनाले पोखरेली खेल इतिहासमा नयाँ अध्याय थपिएको बताएका छन् ।

स्पोर्टस समिटमा विश्वकप ट्रफी पुस २२, २०८२ | खेलाडी

त्यस समिटको अवसरमा प्यानल डिसकन गरिएको थियो र विषय रहेको थियो, पोखरामा खेल पयर्टन र अर्थतन्त्र । पोखरेली पत्रकार दीपेन्द्र श्रेष्ठले संचालन गरेको त्यस कार्यक्रममा ।

केल्मी भक्तपुरले तेस्रो स्थापना दिवस मनायो पुस २१, २०८२ | खेलाडी

केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सन् २०१७ देखिको निरन्तर प्रयासले आज यो सफलता मिलेको बताए । रंगशालामा नेपाली खेलाडीहरूले खेल पोशाकको गुणस्तरमा भोग्नुपरेको समस्या देखेपछि अन्तर्राष्ट्रिय स्तरको ‘ला लिगा’ र ‘प्रिमियर लिग’ जस्तै गुणस्तरीय पोशाक नेपाल भित्र्याउने सोच पलाएको उनले स्मरण गरे ।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन पुस २१, २०८२ | खेलाडी

प्रमुख प्रशासकीय अधिकृत अर्यालले पहिलो पटक काठमाडौं बाहिर हुन लागेको अवार्ड भव्यरुपमा सफल पार्न शुभकामना दिएका छन्

अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरु पुस २०, २०८२ | खेलाडी

तथ्यांकलाई आधार मान्ने हो भने यो अवार्ड जित्ने १५ खेलाडी छन् ।

खेलकुदमा समर्पित जीवनलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ पुस १९, २०८२ | अजय फुयाल

नेपाली एथलेटिक्सका ‘लिभिङ लिजेन्ड’ जितबहादुर केसीबाट सुरु भएको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित हुनेको सूचीमा नेपाली क्रिकेटको जग हाल्ने जयकुमार नाथ शाहदेखि विनयराज पाण्डेसम्मको नाम समेटिँदा यही विधामार्फत सम्पूर्ण नेपाली खेलकुद सम्मानित भएको पाइन्छ ।

पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ पुस १६, २०८२ | खेलाडी

खेलाडीलाई जनमतबाट विजेता बनाउने विधाको रूपमा रहेको पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भइसकेको छ। मनोनयनमा परेका खेलाडी विजय सिन्जाली (उसु), इभाना थापा (टेबलटेनिस), हिमाल सुनारी (भलिबल), पूजा महतो (क्रिकेट) र रेखा पौडेल(फुटबल)का लागि सामाजिक सञ्जालमा व्यापक चर्चासँगै डिजिटल वालेट खल्ती आईएमई एपमार्फत भोटिङ भइरहेको छ।

‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल पुस १५, २०८२ | खेलाडी

सम्झौताअनुसार अवार्डका दौरान अवार्डको मुख्य सचिवालय म्याजेस्टीक लेक फ्रन्ट होटलमा रहनेछ भने अवार्डमा पोखरा बाहिरबाट उपस्थित हुने पाहुनाहरूको आवासीय प्रवन्ध यही होटेलमा गरिनेछ ।

अदालतमा हैन, मैदानमा खेल हुनुपर्योः एनओसी अध्यक्ष जीवनराम पुस १४, २०८२ | खेलाडी

जीवनराम श्रेष्ठ गत वर्ष पुसमा विधान संशोधन गर्दै एनओसीमा तेस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष निर्वाचित भएका थिए ।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ मा, यती एयरलाइन्सको साथ पुस १३, २०८२ | खेलाडी

मञ्चका महासचिव अञ्जन खड्काले भने, ‘विगतमा पिपल्स च्वाइसको मनोनयन रहेका खेलाडीले जति भोट प्राप्त गरेका थिए । त्यहींबाट भोटिङ प्रकृया फेरि सुरु हुनेछ ।’

नेपाली क्रिकेटका सदाबहार गुरु टमाटा सहित पाँच खेलकर्मी राखेप सदस्य नियुक्त पुस ११, २०८२ | खेलाडी

डेढ दशकभन्दा लामो समयदेखि क्रिकेट प्रशिक्षण तथा त्यसको दुुई दशकअगाडिबाट खेलाडीका रुपमा सक्रिय हुँदै टमाटाले नेपाली क्रिकेटको जग हाल्न योगदान गरेका थिए ।

राखेपको १२४ औं बोर्ड बैठकः जेनजी स्मृति पार्क बनाउने निर्णय पुस ९, २०८२ | खेलाडी

बैठकले सन २०२६ मा जापानमा आयोजना हुने २०औं एशियाली खेलकुदमा नेपालले सहभागिता जनाउने निर्णय पनि गरेको छ ।

मिसन २०२६ का खेलाडी र प्रशिक्षकलाई विशेष तालिम पुस ६, २०८२ | खेलाडी

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको ओडिटोरियममा भएको कार्यक्रममा सहभागीलाई एन्टी डोपिङ, स्पोर्ट्स इन्जुरी एन्ड प्रिभेन्सी र खेल पोषण सम्बन्धी जानकारी गराइएको थियो ।

१४ खेलाडीलाई ओलम्पिकको छात्रवृत्ति पुस ४, २०८२ | खेलाडी

नेपाल ओलम्पिक कमिटी (एनओसी ) विभिन्न खेलका १४ खेलाडीलाई छात्रवृत्ति दिने भएको छ ।

लुम्बिनी स्पोर्टस अवार्डलाई रोयल समृद्धि बिजनेस ग्रुपको साथ कार्तिक १५, २०८२ | खेलाडी

आयोजक रंगशाला नेपाल मिडिया प्रालीका प्रमुख कार्यकारी कमल खत्री र रोयल समृद्धि बिजनेस ग्रुपका प्रमुख कार्यकारी टिकाराम खत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

लुम्बिनी स्पोर्टस अवार्ड छनोट समिति संयोजकमा रमेश मल्ल कार्तिक १०, २०८२ | खेलाडी

आयोजकले यसअघि अवार्डको संयोजकमा चाहना शाह र प्रचार-प्रसार संयोजकमा खेल पत्रकार गजे थापा( जी. थापा) लाई मनोनित गरिसकेको छ ।

सन् २०३० को कमनवेल्थ गेम्स भारतमा हुने आश्विन ३०, २०८२ | खेलाडी

‘कमनवेल्थ गेम्म २०३० को आयोजनका लागि भारतको अहमदाबाददलाई छनोट गरिएको छ,’ कमनवेल्थ गेम्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।’

लुम्बिनी स्पोर्टस अवार्ड नेपालगन्जमा हुने आश्विन २४, २०८२ | खेलाडी

अवार्डमा उत्कृष्ट पुरुष खेलाडी अवार्ड, उत्कृष्ट महिला खेलाडी अवार्ड, विशेष अवार्ड र उत्कृष्ट टिम विधा समेटिएकाे रंगशाला नेपाल मिडिया प्रालीका प्रबन्ध निर्देशक कमल खत्रीले जानकारी दिए ।

असाधारण ‘स्पेसल अवार्ड’ भाद्र २८, २०८२ | अञ्जन खड्का

कुनै पनि खेलको श्रीवृद्धि वा निश्चित सफलतामा विशेष योगदान रहने जो कोहीको भूमिका कहिलेकाहीँ स्पष्टसँग परिभाषित नहुन सक्छ । अन्य सरोकारवाला तथा परिस्थितिलाई हटाउँदा उसको योगदानको मूल्य कम देखिन सक्छ । जबकि समग्रतामा त्यस्तो योगदान खेलकुदको सकारात्मक उर्जाका रूपमा क्रियाशील भइरहेको हुन्छ । विशेष हुन्छ ।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड स्थगित भाद्र २५, २०८२ | खेलाडी

जेन जीको अन्दोलनका कारण देशमा प्रतिकूल अवस्था सिर्जना भएपछि अवार्ड स्थगित गरिएको हो ।

पल्सर स्पोर्टस अवार्डको सहप्रायोजकमा केल्मीकै निरन्तरता भाद्र २३, २०८२ | खेलाडी

सहप्रायोजनका लागि मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र कामरु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

पल्सर स्पोर्टस अवार्डसँग जोडियो नासा भाद्र २२, २०८२ | खेलाडी

नासाका प्रवन्ध निर्देशक पौडैलले नेपाली खेलकुदकै प्रतिष्ठित अवार्डसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।

फरक क्षमताको मान, पारा एथलिट सम्मान भाद्र २१, २०८२ | दीपेन्द्र भट्ट

नेपाली पारा खेलाडीले अनुदार समाज, स्वार्थकेन्द्रित प्रशासन, तयारीका लागि आवश्यक पूर्वाधारकै अभाव तथा आफ्नै शारीरिक समस्यालगायतका तगारोहरू नाघ्दै सबलाङ्ग खेलाडीले भन्दा ठूला राष्ट्रिय गौरवका कथाहरू लेखेका छन् ।

अवार्डको आयाम थप्नेहरु भाद्र २१, २०८२ | अञ्जन खड्का

समयकालमा हासिल भएका उपलब्धिहरूका आधारमा थुप्रै पटक अवार्डमा नियमित विधामा त्यस्ता विशेष उपलब्धिमाथि पनि सम्बोधन गरिएका छन् । जसले अवार्डको सुन्दरतामा सुगन्ध थप्ने काम गरेका छन् । अंग्रेजी भाषामा ‘फेदर अन क्याप’ भनेजस्तै ।

अवार्डको होटल पार्टनरमा मझेरी भाद्र २०, २०८२ | खेलाडी

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २२औं संस्करण यही भदौ २९ गते पर्यटनको राजधानी पोखरामा हुनेछ । काठमाडौंमा हुँदै आएको अवार्ड पहिलो पटक उपत्यका बाहिर हुन लागेको हो ।

उचाइ छुने महिला भाद्र १४, २०८२ | दीपेन्द्र भट्ट

नेपालजस्तो देशमा महिलाले पुरुषलाई उछिन्दै त्यस्ता गौरवगाथा कोर्नु सहज र स्वाभाविक पक्कै पनि थिएन । त्यस्ता गौरवशाली कथाको सुरुआत गर्नुअघि महिला खेलाडीले पुरातन रुढिवादी सोच र पुरुषप्रधान मानसिकताले थोपरेका सिमानाहरू तोड्दै अघि बढेका हुन्छन् । संघर्ष र सफलताका नयाँ नयाँ कीर्तिमान कायम गरिरहेका हुन्छन् ।

आत्मकथा शृंखला-१४ 'ढाका रेडियोलाई दिएको अन्तर्वार्ता' भाद्र १४, २०८२ | सरगत

विचार गरेर जस्तोको त्यस्तै बोल्नमा पनि उहाँलाई समस्या थियो । यस्तोमा त्यो रेडियोको अन्तर्वार्ता भने यस्तो प्रकारले भयो, कार्यक्रम चलाउनेले प्रश्न गर्थ्यो ।

पुरुषमा पारस र क्रिकेटको प्रभुत्व भाद्र १४, २०८२ | अञ्जन खड्का

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको पुरुष विधामा विजेता सूची नियाल्ने हो भने पारस र क्रिकेटको रवाफ सबैभन्दा धेरै छ । अनि फुटबल, एथलेटिक्स र तेक्वान्दोसँगै राजेन्द्र र दीपकले जमाएको प्रभाव इतिहासको तथ्यांकमा सुरक्षित छ ।

राखेप अवार्डः खो-खो टोली उत्कृष्ट भाद्र १३, २०८२ | खेलाडी

दुवै टिम टोलीलाई १ लाख रुपैयाँसहित ट्रफी प्रदान गरियो ।

खेलाडीको यात्रा पाँचौं वर्षमा भाद्र ८, २०८२ | खेलाडी

एउटा संस्थाका लागि चार वर्षे यात्रा भनेको सुरुआतमात्र हो । यही सुरुआती ऊर्जाले सयौं वर्षसम्म विधागत पत्रकारिताको माध्यमबाट नेपाली खेलकुद र खेलाडीको सर्वाङ्गीण विकासमा सहयोगी भूमिका खेल्नुपर्नेछ । आफ्ना मुल्यमान्यतामा विचलित नभई गरेका यी चार वर्षका गौरवमय पत्रकारिता यात्राले हामीलाई खोजेजस्तै आत्मसन्तुष्टि दिएको छ ।