आश्विन १, २०८२ बिहीबार | १२:३४:४०
लस एन्जलसको सहज जितमा ह्युन मिनको ह्याट्रिक एएफसी कपः अल नासरको सानदार सुरुआत नेपालविरुद्ध खेल्ने वेस्ट इन्डिजको टोली घोषणा, अनुभवी खेलाडीलाई विश्राम एसिसी एसिया कपः पाकिस्तान सुपर-४ मा इन्टर मिलानको विजयी सुरुआत, मार्कस थुर्रमको उत्कृष्ट प्रदर्शन बायर्नको जितमा केनको दुई गोल एट्लेटिको मड्रिडविरुद्ध लिभरपुलको रोमाञ्चक जित च्याम्सिपन्स लिगः साबिक विजेता पिएसजीको सानदार सुरुआत साफ यु-१७ च्याम्पियनसिपः नेपाललाई शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्ने अवसर उदीयमान गोलकिपर जियारथ अस्ट्रेलिया पलायन लस एन्जलसको सहज जितमा ह्युन मिनको ह्याट्रिक एएफसी कपः अल नासरको सानदार सुरुआत नेपालविरुद्ध खेल्ने वेस्ट इन्डिजको टोली घोषणा, अनुभवी खेलाडीलाई विश्राम एसिसी एसिया कपः पाकिस्तान सुपर-४ मा इन्टर मिलानको विजयी सुरुआत, मार्कस थुर्रमको उत्कृष्ट प्रदर्शन बायर्नको जितमा केनको दुई गोल एट्लेटिको मड्रिडविरुद्ध लिभरपुलको रोमाञ्चक जित च्याम्सिपन्स लिगः साबिक विजेता पिएसजीको सानदार सुरुआत साफ यु-१७ च्याम्पियनसिपः नेपाललाई शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्ने अवसर उदीयमान गोलकिपर जियारथ अस्ट्रेलिया पलायन
एथ्लेटिक्स
मुकेशले विश्व एथलेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भाद्र २२, २०८२ | खेलाडी

प्रतियोगिता सेप्टेम्बर १३ देखि २१ सम्म हुनेछ ।

अन्डर डिस्ट्यान्स एथलेटिक्स च्याम्पियनसिपः विभागीय टोलीको वर्चश्व श्रावण ३०, २०८२ | खेलाडी

प्रतियोगितामा समावेश ६ वटै स्पर्धाको स्वर्ण पदक विभागीय टोलीका खेलाडीले जिते ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन एथलेटिक्स टोली भारत प्रस्थान श्रावण २१, २०८२ | खेलाडी

प्रतियोगितामा १९ राष्ट्रको सहभागिता रहने एथलेटिक्स संघका सचिव आरके विष्टले जानकारी दिए ।

एथलेटिक्स खेलाडी र प्रशिक्षक सम्मानित श्रावण १८, २०८२ | खेलाडी

उनीहरूलाई एथलेटिक्स परिवार, नेपाले सम्मान गरेको हो ।

एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता श्रावण १४, २०८२ | खेलाडी

खेलकुद ऐन लागु भएपछि उनी दोस्रो पटक अध्यक्ष चुनिएका हुन् ।

सबै प्रक्रिया पुर्याएर मात्रै नेपाल एथलेटिक्स संघको निर्वाचन गर्न राखेपको निर्देशन श्रावण ११, २०८२ | खेलाडी

राखेपले प्रदेश र जिल्ला संघ गठनको कागजात प्राप्त भएपछि मात्रै निर्वाचन प्रक्रिया अगाडि बढाउन सकिने बताएको छ ।

एथलेटिक्स संघको निर्वाचन राेक्न माग गर्दै मुद्दा दायर श्रावण ११, २०८२ | खेलाडी

संघका तदर्थ कमिटीका बहुमत सदस्यहले राजीवविक्रम शाह संयोजक रहेको संघको निर्वाचन रोक्न माग गरेका हुन् ।

रसिलाले जितिन् माउन्ट पोपा अल्ट्रा रनको उपाधि असार १५, २०८२ | खेलाडी

उपाधिसँगै रसिलाले अक्टोबर ४ तारिखमा भियतनाममा हुने एटिएम च्याम्पियन्सीप फाइनलमा स्थान पक्का गरेकी छन् ।

राजन र सन्तोषीलाई उपाधि असार १४, २०८२ | खेलाडी

दुवैतर्फका शीर्ष पाँचले क्रमशः ६०, ३० हजार, १५, १० ५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

वीर गणेशमान सिंह १० किमि दौड असार १४ मा हुने जेष्ठ २८, २०८२ | खेलाडी

दौडमा महिला र पुरुष खुल्ला स्पर्धा समावेश छ ।

महिला २०० मिटर व्यक्तिगत मिड्लेमा नयाँ विश्व कीर्तिमान जेष्ठ २८, २०८२ | खेलाडी

म्याकइन्टोसले भिक्टोरियामा जारी क्यानेडियन स्विमिङ ट्रायलमा २ मिनेट ५.७० सेकेन्डको नयाँ कीर्तिमान कायम गरिन् ।

स्विट्जरल्यान्ड जाने सन्तोषी श्रेष्ठको बिदाइ जेष्ठ २६, २०८२ | खेलाडी

नेपाल ओलम्पिक कमिटीले सन्तोषीको बिदाइ गर्यो ।

जुलियस र सन्तोषी च्याम्पियन जेष्ठ २५, २०८२ | खेलाडी

जुलियस पुरुष र सन्तोषी महिलामा पहिलाे भए ।

कीर्तिमानी धावक वैकुण्ठ मानन्धर सम्मानित जेष्ठ २१, २०८२ | खेलाडी

सोही अवसरमा प्याङ्क कस्टम बैकुण्ठ मानन्धर २ः१५ः०३ लिमिटेड एडिसन नामक साइकल सार्वजनिक गरिएको थियो । मा

खडकबहादुर र सन्तोषी च्याम्पियन जेष्ठ १८, २०८२ | खेलाडी

खडक पुरुष तथा सन्तोषी महिलातर्फ च्याम्पियन बने ।

कान्तिपुर हाफ म्याराथन आगामी शनिबार हुने जेष्ठ १२, २०८२ | खेलाडी

यस पटक पुरस्कार राशिमा वृद्धि गरिएको छ । हाफ म्याराथनको दुवैतर्फका विजेताले जनही १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी दोस्रोदेखि छैटौं स्थान हासिल गर्नेले क्रमशः ६५, ५०, ३०, २० र १० हजार पाउने छन् ।

सुशीलकुमार शाहीलाई वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि जेष्ठ ११, २०८२ | खेलाडी

उनले १ घन्टा ५ मिनेट ५८ सेकेन्डको समय निकाले ।

एसियाली एथलेटिक्स च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी जेष्ठ ११, २०८२ | खेलाडी

प्रतियोगितामा मुकेश पाल, सलिम देवान, शिवराज पार्की, चन्द्रकला लाम्गाडे र फुलमती रानाले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

लाङटाङ ट्रेल रन जेठ २४ गते हुने जेष्ठ ९, २०८२ | खेलाडी

प्रतियोगितामा सहभागिताका लागि जेठ २० सम्म नाम दर्ता गर्न सकिने छ ।

अन्नपूर्ण म्याराथन जेठ २० गते हुने जेष्ठ ३, २०८२ | खेलाडी

महिला तथा पुरुष दुवैतर्फका शीर्ष तीनले क्रमशः १ लाख ५० हजार, १ लाख र ७५ हजार रुपैयाँका साथै मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

म्याराथनमा सन्तोषीको नयाँ कीर्तिमान वैशाख १४, २०८२ | खेलाडी

सन्ताेषीले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेकी हुन् ।

सन्तोषी श्रेष्ठले लण्डन म्याराथनमा भाग लिने वैशाख ३, २०८२ | खेलाडी

सन्तोषीलाई नेपाल रन युकेले व्यवस्थापन गर्ने एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिए ।

पोखरा एथलेटिक्स मिटलाई दक्षिण एसियाली च्याम्पियनसिप छनोटको मान्यता चैत्र २७, २०८१ | खेलाडी

दुई दिन हुन प्रतियोगितामा ट्रयाक एण्ड फिल्डका १२ विधा समावेश गरिएकाे छ ।

होमलाल र सुनसरी च्याम्पियन चैत्र २३, २०८१ | खेलाडी

दुवैतर्फका शीर्ष तीनले क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ प्राप्त गरे ।

पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड चैत ३० गते हुने चैत्र १३, २०८१ | खेलाडी

प्रतियोगितामा चार विधा समावेश छ ।

एम्स बोर्ड बैठक नेपालमा चैत्र १०, २०८१ | खेलाडी

एम्स बोर्ड बैठक पहिलो पटक नेपालमा हुन लागेको हो ।

सुनसरी रोकायलाई हाफ म्याराथनकाे उपाधि चैत्र ९, २०८१ | खेलाडी

हाफ म्याराथनमा उनको यो पहिलो उपाधि हो ।

अनिश र सन्तोषी च्याम्पियन चैत्र ९, २०८१ | खेलाडी

नेपाल ओलम्पिक कमिटीको आयोजनामा सम्पन्न भएको हो ।

स्वदेश फर्कियो पारा एथलेटिक्स टोली चैत्र १, २०८१ | खेलाडी

भारतमा भएको प्रतियोगितामा नेपालले एक रजत पदक जितेको थियो ।

विश्व पारा एथलेटिक्सः लङजम्पमा नेपाललाई रजत पदक फाल्गुन २९, २०८१ | खेलाडी

प्रतियोगितामा नेपालबाट ६ खेलाडी सहभागी छन् ।

भारत जाने पारा एथलेटिक्स टोलीको बिदाइ फाल्गुन २२, २०८१ | खेलाडी

प्रतियोगितामा ६ नेपाली खेलाडीकाे सहभागिता रहनेछ ।

पाकिस्तानमा नेपाललाई दुई कांस्य फाल्गुन ११, २०८१ | खेलाडी

नेपालले व्यक्तिगत र टिम इभेन्ट्समा कांस्य पदक हात पार्याे ।

सन्तोषी र मिङ्गमार च्याम्पियन फाल्गुन ११, २०८१ | खेलाडी

प्रतियोगिता पहिलो पटक आयोजना भएको हो ।

सन्तोषी श्रेष्ठ सम्मानित फाल्गुन ९, २०८१ | खेलाडी

उनलाई सूर्योदय बोर्डिङ स्कुलले सम्मान गरेको हो ।

राजन चौधरीले दिल्ली म्याराथनमा सहभागिता जनाउने फाल्गुन ९, २०८१ | खेलाडी

दिल्ली म्याराथनमा सहभागिता जनाउने राजन एक्ला नेपाली खेलाडी हुन् ।

हाफ म्याराथनमा नयाँ विश्व कीर्तिमान फाल्गुन ५, २०८१ | खेलाडी

युगान्डाका ज्याकब किप्लिमोले इथोपियाली धावक योमिफ केजेल्चाकाे कीर्तिमान ताेडे ।

थाइल्यान्ड जाने भेट्रान एथलेटिक्सको बिदाइ माघ २७, २०८१ | खेलाडी

प्रतियोगिता फेब्रुअरी १२ मा हुनेछ ।

शाइन रेसुङ्गा दाैड फागुन दोस्रो साता माघ २७, २०८१ | खेलाडी

प्रतियोगितामा तीन विधा समावेश गरिएको छ ।

दुबइ विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा तीन नेपाली खेलाडी माघ २२, २०८१ | खेलाडी

प्रतियोगितामा नवराज कार्की, विलिशा अर्याल र प्रभा आङडेम्वेले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

विकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपमा ६ नेपाली खेलाडी माघ १३, २०८१ | खेलाडी

प्रतियोगिता दुई दिन सञ्चालन हुनेछ ।

राजन र सन्तोषी च्याम्पियन माघ १२, २०८१ | खेलाडी

राजन पहिलो र सन्तोषी तेस्रो पटक च्याम्पियन बने ।

भन्सार दौडमा सेना हावी माघ १२, २०८१ | खेलाडी

प्रतियोगिताको विजेता सविनले पुरस्कारस्वरुप ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेता धनबहादुरले २० तथा तेस्रो हुने मिनबहादुरले १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

‘राइट टु प्रोटिन रन’मा ८ हजारको सहभागिता रहने माघ ९, २०८१ | खेलाडी

प्रतियोगिताको चौथो संस्करण अगामी शनिबार हुँदैछ ।

टीएस ठकुरी एम्सको एम्बासडरमा नियुक्त माघ १, २०८१ | खेलाडी

ठकुरीको संस्थाले एक दशकदेखि नेपालगन्ज म्याराथन आयोजना गर्दै आएको छ ।

‘राइट टु प्रोटिन’ दौड माघ १२ गते हुने पुस २२, २०८१ | खेलाडी

यो प्रतियोगिता विगत तीन वर्षदेखि हुँदै आएको छ ।

झिल्टुङ्ग क्रस कन्ट्री दौड माघ ५ गते हुने पुस २१, २०८१ | खेलाडी

दौडमा आठ विधा समावेश छ ।

अन्तर्राष्ट्रिय पदक विजेता धावक सम्मानित मंसिर २४, २०८१ | खेलाडी

नेपाली खेलाडीले भारतमा भएको प्रतियोगितामा १४ पदक जितेका थिए ।

खडक र सन्तोषीलाई नेपालगन्ज म्याराथनको उपाधि मंसिर २२, २०८१ | खेलाडी

खडक दोस्रो र सन्तोषी चौथो पटक च्याम्पियन बने ।

नेपालगन्ज म्याराथनः दौडिने सहरको ब्रान्डिङमा एक दशक मंसिर २२, २०८१ | सरगत

१० वर्षको यात्रामा नेपालगन्ज म्याराथनले साँच्चै एउटा ब्रान्ड बनाएको छ । यसले भन्छ, नेपालगन्ज दौडिने सहर भएको छ । त्यो पनि निरन्तर ।