भाद्र ३१, २०८१ सोमबार | १२:५९:४८
पहिलो जितको खोजीमा सुदुरपश्चिम् लाकेन दिल्ली एफसीमा अनुबन्ध ३६ वर्षीय बेन्जेमाको ह्याट्रिक नवप्रवेशी मोन्जासँग रोकियो इन्टर मिलान एट्लेटिकोमा अल्भारेजको पहिलो गोल ह्वात्तै हराएको नेपाली क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा फर्किँदै बार्सिलोनाको विजयी यात्रा जारी दक्षिण एसियाली युथ फुटसलः नेपाल र बंगालदेश च्याम्पियन जापानमा नेपाली बेसबल टोलीलाई स्वर्ण एलए अन्तरविधालय पौडीः निसर्गले गर्यो उपाधि रक्षा पहिलो जितको खोजीमा सुदुरपश्चिम् लाकेन दिल्ली एफसीमा अनुबन्ध ३६ वर्षीय बेन्जेमाको ह्याट्रिक नवप्रवेशी मोन्जासँग रोकियो इन्टर मिलान एट्लेटिकोमा अल्भारेजको पहिलो गोल ह्वात्तै हराएको नेपाली क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा फर्किँदै बार्सिलोनाको विजयी यात्रा जारी दक्षिण एसियाली युथ फुटसलः नेपाल र बंगालदेश च्याम्पियन जापानमा नेपाली बेसबल टोलीलाई स्वर्ण एलए अन्तरविधालय पौडीः निसर्गले गर्यो उपाधि रक्षा
एथ्लेटिक्स
नेपालगन्ज म्याराथनको आउटरिच म्यानेजरमा चाहना शाह नियुक्त भाद्र ३०, २०८१ | खेलाडी

नेपालगन्ज म्यारारथनको १०औं संस्करण आगामी मंसिर २२ मा हुँदैछ।

यु-२० एथलेटिक्स प्रतियोगितामा सहभागी हुन नेपाली टोली भारत जाने भाद्र २३, २०८१ | खेलाडी

नेपाली टोलीमा नौ खेलाडी र दुई अफिसियल छन् ।

नेपालगञ्जमा १० किलोमिटर रात्रीदौड हुने भाद्र १०, २०८१ | खेलाडी

नेपालगञ्ज म्याराथनको १०औं संस्करणलाई भव्य उत्सवका रुपमा मनाउने क्रममा आयोजक क्रिएटिभ ह्याण्डसले रात्रीदौडसहित १० थप इभेन्ट आयोजना गर्न लागेको जनाएको छ ।

नेपालगञ्ज म्याराथन मंसिर २२ मा हुने भाद्र ३, २०८१ | खेलाडी

म्याराथन आयोजक क्रियटिभ ह्यान्ड्सको बोर्ड बैठकले म्यारनथनको मिती तय गर्यो ।

सन्तोषी ७९औं स्थानमा श्रावण २७, २०८१ | खेलाडी

आइतबार सम्पन्न स्पर्धामा सन्तोषीले २ घन्टा ५५ मिनेट ६ सकेन्डको समय निकालिन् ।

तामिरतलाई ओलम्पिक कीर्तिमानसहित स्वर्ण श्रावण २६, २०८१ | खेलाडी

तामिरतले २ घन्टा ६ मिनेट २६ सेकेन्डमा निर्धारित ४२.१९५ किमि पूरा गरे ।

ओलम्पिकमा ४० वर्षपछि नदिमले दिलाए पाकिस्तानलाई स्वर्ण श्रावण २५, २०८१ | खेलाडी

नदीमले ओलम्पिक कीर्तिमान बनाउने क्रममा ९२.९७ मिटरको थ्रो गरे ।

ओलम्पिकमा अमेरिकालाई सय मिटरमा २० वर्षपछि स्वर्ण श्रावण २१, २०८१ | खेलाडी

लाइल्सको कीर्तिमानसँगै अमेरिकाले २० वर्षपछि उपाधि फर्काएको हो ।

माहुचिखले तोडिन् ३६ वर्ष पुरानो कीर्तिमान असार २५, २०८१ | खेलाडी

युक्रेनकी माहुचिखले पेरिसमा भइरहेको डायमन्ड लिगमा २.१० मिटरको नयाँ विश्व कीर्तिमान कायम गरिन् ।

४०० मिटर हर्डल्समा नयाँ विश्व कीर्तिमान असार १८, २०८१ | खेलाडी

ओलम्पिक छनोटमा लेभरोनले ५०.६५ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेकी हुन् ।

बंगलादेशमा धर्म र पुष्पलाई स्वर्ण असार १५, २०८१ | खेलाडी

प्रतियोगितामा नेपालबाट ६ धावकले प्रतिस्पर्धा गरेका थिए ।

हेराहले पेरिस ओलम्पिक गुमाउने असार १४, २०८१ | खेलाडी

३१ वर्षीय जमैकन धाविका हेराह न्युयोर्क सिटी ग्रान्ड प्रिक्सका दौरान घाइते भएकी थिइन् ।

ढाकामा बुद्धवीर र धर्मलाई स्वर्ण असार १३, २०८१ | खेलाडी

बंगलादेशको ढाकामा भइरहेको प्रतियोगिताको ६५ वर्षमाथिकाे ५ हजार मिटर दौडमा बुद्धवीरले स्वर्ण जिते ।

गोल्डेन एथलेटिक्स मिटः शिवराज र निशा उत्कृष्ट खेलाडी असार ४, २०८१ | खेलाडी

शिव पुरुष तथा निशा महिलामा उत्कृष्ट खेलाडी चुनिए।

१०० मिटर दौडमा शिवराज र निशालाई स्वर्ण असार ३, २०८१ | खेलाडी

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शिवले निर्धारित दूरी ११.० सेकेन्डमा तय गरे ।

यु-१५ विद्यालय खेलकुदः अनुज र सरितालाई स्वर्ण जेष्ठ ३०, २०८१ | खेलाडी

लङजम्पको छात्रमा अनुज तथा छात्रामा सरिता पहिलाे भए ।

गोल्डेन एथलेटिक्स मिट असार ३ र ४ गते हुने जेष्ठ २९, २०८१ | खेलाडी

प्रतियोगितामा करिब ३०० खेलाडी सहभागी हुने छन् ।

महिला १० किलोमिटर दौडमा नयाँ विश्व कीर्तिमान जेष्ठ १४, २०८१ | खेलाडी

चेबेटले अमेरिकामा जारी प्रिफन्टेन क्लासिकमा २८मिनेट ५४.१४ सकेन्डको नयाँ विश्व कीर्तिमान कायम गरेकी हुन् ।

अन्नपूर्ण म्याराथन जेठ २१ गते हुने जेष्ठ ७, २०८१ | खेलाडी

महिला तथा पुरुष दुवैतर्फका शीर्ष तनिले क्रमशः १ लाख ५० हजार, १ लाख र ७५ हजार रुपैयाँका साथै मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

राजन र सुमित्रा च्याम्पियन जेष्ठ ६, २०८१ | खेलाडी

हिरो लिगको आयोजनामा सम्पन्न म्याराथनमा राजन पुरुष तथा सुमित्रा महिलातर्फ पहिलो भए ।

सन्तोषीले पेरिस ओलम्पिकमा सहभागिता जनाउने जेष्ठ ४, २०८१ | खेलाडी

सन्तोषीले युनिभर्सल कोटामा ओलम्पिक खेल्ने पक्का भएको हो ।

कान्तिपुर हाफ म्याराथन जेठ ५ मा हुने जेष्ठ २, २०८१ | खेलाडी

हाफ म्याराथनको दुवैतर्फका विजेताले जनही १ लाख प्राप्त गर्नेछन् । य

वीरेन्द्रनगरमा हाफ म्याराथन हुने वैशाख २७, २०८१ | खेलाडी

हाफ म्याराथनको विजेताले १ लाख प्राप्त गर्नेछ ।

दशरथ रंगशालामा लामो कपालको चर्चा वैशाख १५, २०८१ | खेलाडी

भविष्यमा कपालको लम्बाइसँगै खेलको उचाइ पनि बढाउने आरती चौधरीको जवाफ

एथलेटिक्स टोली सोमबार दुबई जाने वैशाख ९, २०८१ | खेलाडी

प्रतियोगितामा तीन पुरुष र एक महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

मन छुने किताब पढ्नुपर्छः धाविका सन्तोषी वैशाख ८, २०८१ | सरगत

हामी कोर्स बाहिरका किताबको कुरा गरिरहेका छौं । हामी यस्तै कुरा गर्छौं भने किताब पढ्ने खेलाडीमध्ये सबैभन्दा अगाडि आउने नाम हो, सन्तोषी श्रेष्ठ । धाविकाको रूपमा उनी अब्बल छिन् ।

आशिषले तोडे ३६ वर्षअघिको कीर्तिमान वैशाख ६, २०८१ | खेलाडी

आशिषले छात्र ट्रिपलजम्पमा १४.१९ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते ।

बादल र सरितालाई स्वर्ण वैशाख ५, २०८१ | खेलाडी

बादल छात्र तथा सरिता छात्रामा पहिलो भए । दुवैको यो व्यक्तिगत दोश्रो स्वर्ण हो ।

आर्मीका सञ्जय च्याम्पियन वैशाख २, २०८१ | खेलाडी

निर्धारित २१ किलोमिटर दूरी पार गर्न सञ्जयले १ घण्टा ४ मिनेट ४७ सेकेन्ड लगाए ।

लन्डन म्याराथनमा भाग लिने गोपीलाई १ लाख सहयोग चैत्र २९, २०८० | खेलाडी

केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुगडले गोपीलाई तयारीका निम्ति १ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

लन्डन म्याराथनमा भाग लिन गोपी शुक्रबार बेलायत जाने चैत्र २८, २०८० | खेलाडी

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, नेपालका लागि लि निङको आधिकारीक विक्रेता चाइना ट्रेड लिंक प्रालिका कार्यकारी अध्यक्ष राजन महर्जन, नेपालगञ्ज म्याराथनका अध्यक्ष टिएस ठकुरीले गोपीलाई बिदाइ गरे।

कर्णाली हाफ म्याराथन बैशाख २९ गते हुने चैत्र २७, २०८० | खेलाडी

कर्णाली प्रदेशमा २०८१ मंसिर पहिलो साता हुने १०औं बृहत राष्ट्रिय खेलकुदको प्रवर्द्धन गर्ने उदेश्यका साथ हाफ म्याराथन गर्न लागिएको रेस नेपालका अध्यक्ष टिएस ठकुरीले जनाए ।

तिर्थलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि चैत्र २४, २०८० | खेलाडी

तिर्थले निर्धारित ४२.१९५ किलोमिटरको दूरी २ घण्टा २० मिनेट ४९ सेकेन्डमा पूरा गरे ।

सन्तोषी लुम्बिनी हाफ म्याराथनको च्याम्पियन चैत्र २४, २०८० | खेलाडी

सन्तोषीले शनिबार सम्पन्न हाफ म्याराथनको निर्धारित २१.१ किमि दूरी १ घन्टा १८ मिनेट ४५ सेकेन्डमा पूरा गरिन् ।

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनको तयारी पूरा चैत्र २०, २०८० | खेलाडी

आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो ।

आमा दौड सम्पन्न चैत्र १७, २०८० | खेलाडी

३ किलोमिटर दौडमा करिब ७०० महिलाको सहभागिता थियो ।

वेदबहादुर र निर्मलालाई स्वर्ण चैत्र १७, २०८० | खेलाडी

वेदबहादुर पुरुष तथा निर्मला महिलातर्फ पहिलो भए ।

विजय र पुष्पा च्याम्पियन चैत्र १७, २०८० | खेलाडी

विजयले निर्धारित दूरी १ घण्टा ७ मिनेट ५६ सेकेन्डमा पूरा गरे ।

‘पिंक केयरएथन’बैशाख ८ गते हुने चैत्र १६, २०८० | खेलाडी

यस पटकको कार्यक्रममा ३ किलोमिटर, ५ किलोमिटर र १० किलोमिटरको दौड समावेश गरिएको छ ।

लुम्बिनीमा म्याराथन हुने चैत्र १६, २०८० | खेलाडी

महोत्सव नेपाल नेपाल पर्यटन बोर्ड, ओभरसीज चिनिया संघ (एनओसीए), लुम्बिनीस्थित झोङ हुवा मठ र लुम्बिनी होटल संघको संयुक्त आयोजनामा हुन लागेको हो ।

दीपक र सन्तोषी च्याम्पियन चैत्र १०, २०८० | खेलाडी

दीपकले निर्धारित दूरी १ घण्टा ७ मिनेट ३३ सेकेन्डमा पूरा गरे ।

‘राइट टु प्रोटिन’ दौडामा ७०१९ जना सहभागी हुने चैत्र ८, २०८० | खेलाडी

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको दौड विभिन्न स्थान हुँदै सोही ठाउँमा आएर सकिने छ ।

४०० मिटर इन्डोर दौडमा विश्व कीर्तिमान फाल्गुन २०, २०८० | खेलाडी

स्कटल्यान्डकाे ग्लासगोमा जारी विश्व इनडोर च्याम्पियनसिपमा बोलले ४९.१७ सेकेन्डको नयाँ कीर्तिमान कायम गरिन् ।

‘राइट टु प्रोटिन’ दौड चैत १० गते फाल्गुन २०, २०८० | खेलाडी

प्रतियोगितामा खुल्ला हाफ म्याराथन, १० किमि पुरुष, ५ किमि महिला, कक्षा १२ सम्म विद्यार्थीका लागि ५ किमि (छात्र) र ३ किमि (छात्रा) र ह्विलचियर दौड समावेश छ ।

फन रन चैत ३ मा हुने फाल्गुन १४, २०८० | खेलाडी

कार्यक्रम बिहान ७ बजे देखि जावलाखेल स्थित सेन्ट जेभियर्स स्कुलको खेलकुद मैदानमा हुनेछ ।

धर्म र पुष्प दिल्ली प्रस्थान फाल्गुन ११, २०८० | खेलाडी

जवाहरलाल नेहरु रंगशालामा हुने प्रतियोगितामा धर्मले पुरुष ५० वर्षमाथि हाफ म्याराथन तथा पुष्पले पुरुष ६५ वर्षमाथि १० किलोमिटरमा प्रतिस्पर्धा गर्नेछन् ।

गोपीले लन्डन म्याराथनमा सहभागिता जनाउने फाल्गुन ७, २०८० | खेलाडी

नवौं धारा नेपालगन्ज म्याराथनको विजेताका हैसियतमा गोपीले उक्त अवसर पाएका हुन् ।

क्रसकन्ट्री दौडः एलिसा र सुदीप च्याम्पियन फाल्गुन ५, २०८० | खेलाडी

महिलातर्फ ११ किलोमिटर दूरी एलिसाले १ घन्टा १३ मिनेट ४१ सेकेन्डमा पूरा गरिन्

केन्याका वाहोम च्यम्पियन फाल्गुन ५, २०८० | खेलाडी

जुलियसले निर्धारित दूरी ( ४२.२ किलोमिटर) तय गर्न २ घन्टा १९ मिनेट ३६ सेकेन्ड लगाए ।

दुई घन्टामै म्याराथन दौडने धावकको दुःखद अवसान फाल्गुन ५, २०८० | सरगत

मानवीय प्रदर्शनमा कुनै सीमा नै हुन्न । उनी यस्तै भन्थे । केन्याको पश्चिममा भएको उक्त सडक दुर्घटनामा उनीमात्र होइन, उनका प्रशिक्षकको पनि निधन भएको थियो ।