फाल्गुन २७, २०८२ बुधबार | ०४:०९:०८
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी

टेनिस हस्ती भेनस विलियम्स इटालियन मोडल आन्द्रिया प्रेटीसँग बैवाहिक सम्बन्धमा

काठमाडौं । विश्व महिला टेनिसकी हस्ती भेनस विलियम्सले आन्द्रिया प्रेटीसँग बिवाह गरेको मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन् ।

फ्लोरिडाको पाम बिचमा बिवाहको पाँच दिने उत्सव मनाइरहेका विलियम्स र प्रेटी श्रीमान–श्रीमतीको नयाँ सम्बन्धमा प्रवेश गरेको भेनसले इन्स्टाग्राममा लेखेकी छिन् । भेनस र आन्द्रिया लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।

जुलाईमा ४५ वर्षको उमेरमा डिसी ओपन जित्दै टुर स्तरको एकल खेल जित्ने दोस्रो पाको खेलाडीको कीर्तिमान बनाउँदा स्ट्यान्डमा बसेर साथ दिएका प्रेमी आन्द्रियालाई भेनसले धन्यवाद दिएकी थिइन । समाचार स्रोतहरुका अनुसार भेनसका श्रीमान आन्द्रिया डेनमार्कमा जन्मिएका इटालियन मोडल तथा कलाकार हुन् ।

वासिङटनमा भएको डिसी ओपन खेल्नुअघि उनले १६ महिनासम्म कुनै पनि प्रतियोगिता खेलेकी थिइनन् । सात पटक ग्राण्ड स्लाम एकल जितेकी भेनसले अझै पनि आफ्नो व्यावसायिक टेनिस करियरलाई निरन्तरता दिइरहने योजना बनाएकी छिन् ।

उनले जनवरीमा अकल्यान्डबाट सुरु हुने डब्लुटिए टुरमा सहभागिता जनाउने निर्णय गरिसकेकी छिन् । यो उनको डब्लुटिए टुरमा लगातार ३३ औं सिजन हुनेछ ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||