भाद्र ३१, २०८१ सोमबार | १२:४७:३२
पहिलो जितको खोजीमा सुदुरपश्चिम् लाकेन दिल्ली एफसीमा अनुबन्ध ३६ वर्षीय बेन्जेमाको ह्याट्रिक नवप्रवेशी मोन्जासँग रोकियो इन्टर मिलान एट्लेटिकोमा अल्भारेजको पहिलो गोल ह्वात्तै हराएको नेपाली क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा फर्किँदै बार्सिलोनाको विजयी यात्रा जारी दक्षिण एसियाली युथ फुटसलः नेपाल र बंगालदेश च्याम्पियन जापानमा नेपाली बेसबल टोलीलाई स्वर्ण एलए अन्तरविधालय पौडीः निसर्गले गर्यो उपाधि रक्षा पहिलो जितको खोजीमा सुदुरपश्चिम् लाकेन दिल्ली एफसीमा अनुबन्ध ३६ वर्षीय बेन्जेमाको ह्याट्रिक नवप्रवेशी मोन्जासँग रोकियो इन्टर मिलान एट्लेटिकोमा अल्भारेजको पहिलो गोल ह्वात्तै हराएको नेपाली क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा फर्किँदै बार्सिलोनाको विजयी यात्रा जारी दक्षिण एसियाली युथ फुटसलः नेपाल र बंगालदेश च्याम्पियन जापानमा नेपाली बेसबल टोलीलाई स्वर्ण एलए अन्तरविधालय पौडीः निसर्गले गर्यो उपाधि रक्षा
विध्यालय खेलकुद
एलए अन्तरविधालय पौडीः निसर्गले गर्यो उपाधि रक्षा भाद्र ३०, २०८१ | खेलाडी

प्रतियोगिता शनिबार र आइतबार सञ्चालन भएको थियो ।

ज्ञान निकेतन र भ्याली पब्लिक च्याम्पियन भाद्र ३०, २०८१ | खेलाडी

ज्ञान निकेतनले पुष्पसदन तथा भ्याली पब्लिकले रेडियन्ट पब्लिकलाई पराजित गरे ।

अन्तर विद्यालय स्केटटिङः श्री शिव च्याम्पिययन भाद्र २९, २०८१ | खेलाडी

प्रतियोगिता शनिबार मात्र सञ्चालन भएको थियो ।

आरआरए बास्केटबलः क्वार्टरफाइनल समीकरण पूरा भाद्र २९, २०८१ | खेलाडी

प्रतियोगिताको क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल आइतबार हुनेछ ।

अन्तरविद्यालय टेबलटेनिसः नितेश र कृवितको जोडीलाई स्वर्ण भाद्र २७, २०८१ | खेलाडी

प्रतियोगिता बिहीबार मात्र सञ्चालन भएको थियो ।

अन्तर-स्कुल क्रिकेटः डिएभी च्याम्पियन भाद्र २६, २०८१ | खेलाडी

उपाधिका लागि डिएभीका ‘ए’ र ‘बी’ टोली भिडेका थिए ।

मिनी बास्केटबलः रोजबर्ड र चेल्सी उपाधीका लागि भिड्ने भाद्र २५, २०८१ | खेलाडी

सेमिफाइनलमा रोजबर्डले रातो बंगला तथा चेल्सीले चाँदबाग इन्टनेसनल स्कुललाई पराजित गरे ।

नेटबल प्रतियोगिताः आयोजक ज्ञानोदय च्याम्पियन भाद्र २३, २०८१ | खेलाडी

फाइनलमा ज्ञानोदयले मल्पी इन्टरनेसनल स्कुललाई आठ अंकको अन्तरमा पराजित गर्यो ।

गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि भाद्र २२, २०८१ | खेलाडी

शनिबार सम्पन्न फाइनलमा गोल्डेनगेटले जेभियर इन्टरनेसनल कलेजविरुद्ध दुई अंकको साँधुरो अन्तरमा जित निकाल्यो ।

अन्तरकलेज बास्केटबल: उपाधिका लागि जेभियर र गोल्डेनगेट भिड्ने भाद्र २१, २०८१ | खेलाडी

सेमिफाइनलमा जेभियरले ल्यान्डमार्क तथा गोल्डेनगेटले रातो बंगलालाई पराजित गरे ।

अन्तरविद्यालय बास्केटबल: एलआरआइ र रेडियन्ट च्याम्पियन भाद्र २०, २०८१ | खेलाडी

एलआरआइले पुष्पसदन तथा रेडियन्टले रिब्सलाई पराजित गरे ।

अन्तरविधालय बास्केटबलः एलआरआइ र पुष्पासदन उपाधिका लागि भिड्ने भाद्र १९, २०८१ | खेलाडी

एलआरआइ इन्डियन मोर्डन स्कुल (एमआइएस) तथा पुष्पसदन आयोजक ज्ञानोदय बालवाटिकालाई पराजित गर्दै उपाधि निजिक पुगे ।

अन्तरकलेज बास्केटबलः सेमिफाइनल समीकरण पूरा भाद्र १९, २०८१ | खेलाडी

जेभियर, रातो बंगला, गोल्डेनगेट र ल्यान्डमार्क अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भए ।

ब्रिटिस कप फुट्सलको उपाधि आइएसएमटीलाई भाद्र १९, २०८१ | खेलाडी

विभिन्न कलेजका १८ टोली सहभागी प्रतियोगिताको फाइनलमा थेम्सलाई हराउँदै आइएसएमटीले उपाधिसहित १ लाख रुपैयाँ नगद पुरस्कार पनि जित्यो ।

अन्तरकलेज बास्केटबलः गोल्डेनगेटको लगातार दोस्रो जित भाद्र १८, २०८१ | खेलाडी

गोल्डेनगेटले ट्रिटन इन्टरनेसनल कलेजलाई २८ अंकको फराकिलो अन्तरमा पराजित गर्यो ।

अन्तरविद्यालय बास्केटबलः गर्ल्सतर्फको सेमिफाइनल समीकरण पूरा भाद्र १८, २०८१ | खेलाडी

एनसिसीएस, रेडियन्ट पब्लिक, द चाँदबाग स्कुल र रिब्सले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

अन्तरविद्यालय बास्केटबलः गर्ल्सतर्फको सेमिफाइनल समीकरण पूरा भाद्र १८, २०८१ | खेलाडी

एनसिसीएस, रेडियन्ट पब्लिक, द चाँदबाग स्कुल र रिब्सले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

अन्तरकलेज छात्रा बास्केटबलः जेभियर इन्टरनेसनलको विजयी सुरुआत भाद्र १७, २०८१ | खेलाडी

जेभियरले ब्लु बर्डविरुद्ध पाँच अंकको अन्तरमा जित निकाल्यो ।

अन्तरविद्यालय बास्केटबलको क्वार्टरफाइनल समीकरण पूरा भाद्र १७, २०८१ | खेलाडी

रातो बंगला र मल्फी इन्टरनेसनलले ब्वाइज तथा गर्ल्स दुवैतर्फको क्वार्टरफाइनलमा स्थान बनाए ।

अन्तरविद्यालय बास्केटबलः आइडियल मोडेलको सहज जित भाद्र १६, २०८१ | खेलाडी

आइडियल मोडेलले चाँगबागलाई २० अंकको फराकिलो अन्तरमा पराजित गर्यो ।

अन्तरविधालय बास्केटबलः एचएचसिए, भ्याली पब्लिक, पिपल्स र गोल्डेनपिक च्याम्पियन भाद्र १६, २०८१ | खेलाडी

एचएचसिएले ज्ञाननिकेतन, भ्याली पब्लिकले निस्ट, पिपल्सले लालिगुँरास नेसनल एकेडेमी र गोल्डेनपिकले महामञ्जुश्रीलाई पराजित गरे ।

ब्रिटिस कप अन्तर कलेज फुट्सल आइतबारबाट भाद्र १५, २०८१ | खेलाडी

ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको द ब्रिटिस कलेजको आयोजनामा आइतबार सुरु भएर तीन दिनसम्म चल्ने प्रतियोगितामा विभिन्न कलेजका १९ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

अन्तरविद्यालय बास्केटबल: आयोजक ज्ञानोदयको जित भाद्र १५, २०८१ | खेलाडी

ज्ञानोदयले रिब्सलाई तीन अंकको अन्तरमा पराजित गर्यो ।

रेडियन्ट पब्लिकका दुवै टोली विजयी भाद्र १४, २०८१ | खेलाडी

रेडियन्टले ब्वाइजमा जेम्स तथा गर्ल्समा आयोजक ज्ञानोदयलाई पराजित गर्यो ।

अन्तरविधालय टेबलटेनिस:सार्थकले जित स्वर्ण भाद्र १३, २०८१ | खेलाडी

यु-१६ ब्वाइज एकल फाइनलमा बृहस्पति विद्या सदनका सार्थक मानन्धरले आदर्श विद्या मन्दिर (एभिएम) का प्रजिल भट्टराईलाई ३-१ को सेटमा पराजित गरे ।

अन्तरविद्यालय बास्केटबल: आयोजक ज्ञानोदय लगातार दोश्रो खेलमा विजयी भाद्र १३, २०८१ | खेलाडी

पहिलो खेलमा बुधबार ज्ञानोदयले एलआरआइलाई पराजित गरेको थियो ।

अन्तरविधालय टेबलटेनिसः अर्सनालाई स्वर्ण भाद्र १२, २०८१ | खेलाडी

आदर्श विद्या मन्दिर (एभिएम) की अर्सना महर्जनले प्राइम ग्लोबलकी प्राज्ना महर्जनलाई ३-१ को सेटमा पराजित गरिन् ।

आयोजक ज्ञानोदय विजयी भाद्र १२, २०८१ | खेलाडी

ज्ञानोदयले एलआरआइविरुद्ध चार अंकको झिनो अन्तरमा जित निकाल्यो ।

अन्तरविद्यालय टेबलटेनिसः रिभानलाई स्वर्ण भाद्र ११, २०८१ | खेलाडी

डिएभीका रिभानमुणि वज्राचार्यले ब्वाइज यु-१२ एकलको फाइनलमा आदर्श विद्या मन्दिर (एभिएम) का स्वर्णिम शाक्यविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकाले ।

बिएम कप क्रिकेट हुने भाद्र ११, २०८१ | खेलाडी

नेपाल कमर्स क्याम्पसले आयोजना गरेको प्रतियोगितामा उपाधिका लागि त्रिभुवन विश्वविद्यालयसँग आबद्ध आठ कलेजले २० ओभरको स्वरुपमा प्रतिस्पर्धा गर्नेछन् ।

रातो बंगलाको दुवै टोली विजयी भाद्र १०, २०८१ | खेलाडी

रातो बंगालले ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ब्वाइजतर्फ पाठशाला,बानेश्वर तथा गर्ल्सतर्फ एलआरआइलाई पराजित गर्यो ।

गोल्डनपिकलाई दोहोरो उपाधि भाद्र १०, २०८१ | खेलाडी

गोल्डेनपिकले ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सियिनर ब्वाइजमा एचएचसिए तथा जुनियर ब्वाइजमा भ्याली पब्लिकलाई पराजित गर्दै दोहोरो उपाधि जित्यो ।

उपाधिका लागि एचएचसिए र गोल्डेनपिक भिड्ने भाद्र ९, २०८१ | खेलाडी

ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताअन्तर्गत सिनियर ब्वाइजको सेमिफाइनलमा एचएचसिएले भ्याली पब्लिक तथा गोल्डेनपिकले कन्स्टिलेन्सनलाई पराजित गरे ।

अन्तर विद्यालय टेबलटेनिस मंगलबारदेखि हुने भाद्र ९, २०८१ | खेलाडी

काठमाडौं खेल मण्डल (केकेएम) \ न्युरोड टिम (एनआरटी) काे आयोजनमा हुने प्रतियोगितामा ६ विधा समावेश गरिएको छ ।

अन्तरकलेज बास्केटबलः आयोजक कन्स्टिलेसन च्याम्पियन भाद्र ८, २०८१ | खेलाडी

बौद्धस्थित डाउनटाउन इन्डोर कोर्टमा भएको फाइनलमा कन्स्टिलेसनले प्रिमियरलाई ८२-५७ ले पराजित गर्यो ।

अन्तरकलेज क्रिकेटः पिनाकल च्याम्पियन भाद्र ८, २०८१ | खेलाडी

प्रतियोगिताको फाइनलमा पिनाकलले हिमालयन ह्वाइट हाउसलाई चार रनले पराजित गर्यो ।

अन्तरविद्यालय बास्केटबलः भ्याली पब्लिक र सत्य साइ सेमिफाइनलमा भाद्र ८, २०८१ | खेलाडी

भ्याली पब्लिक र सत्य साइ ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सेमिफाइन प्रवेश गरे ।

पारामाउन्टको दोहोरो जित भाद्र ५, २०८१ | खेलाडी

पारामाउन्टले सिनियर र जुनियर ब्वाइज दुवैमा सफलता हात पार्यो ।

आयोजक कन्स्टिलेसन फाइनलमा भाद्र ४, २०८१ | खेलाडी

कन्स्टिलेसनले पोखराको अमिसीलाई ३८-२८ ले पराजित गर्यो ।

केभिकेएसएस र स्वर्णदीपको जित भाद्र ४, २०८१ | खेलाडी

केभिकेएसएसले सिनियर गर्ल्स र स्वर्णदीपले जुनियर ब्वाइजमा जित निकाले ।

आयोजक कन्स्टिलेसन क्वार्टरफाइनलमा भाद्र ३, २०८१ | खेलाडी

कन्स्टिलेसनले जेभियर इन्टरनेसनल कलेजलाई ५२-४४ ले पराजित गर्यो ।

फेरिल्यान्ड र इबिए विजयी भाद्र ३, २०८१ | खेलाडी

धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा फेरिल्यान्डले बसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई २५-१२ ले पराजित गर्यो ।

अन्तर कलेज इन्डोर क्रिकेटमा ३२ टोली सहभागी हुने भाद्र ३, २०८१ | खेलाडी

प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

आयोजक कन्स्टिलेसनको विजयी सुरुआत भाद्र २, २०८१ | खेलाडी

कन्स्टिलेसनले बौद्धलाई ७७-४७ ले पराजित गर्यो ।