भाद्र १, २०८२ सोमबार | १४:०९:०४
मनिष तिमल्सिना अफगानिस्तानको गोलकिपर प्रशिक्षक एसियन आइटिएफ तेक्वान्दो च्याम्पियन्स लिगमा नेपालले जित्यो दुई पदक टप एन्ड ट्वान्टी-२० शृंखलाः नेपालको लगातार तेस्रो हार पिएसजीको विजयी सुरुआत आर्सनलको कठिन जित नेपाली यु-१७ फुटबल टोली भुटान प्रस्थान मेलबर्न स्टार्सले दियो नेपाललाई १७६ रनको लक्ष्य गौरव बस्नेत नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको सह-महामन्त्री एनएसजेएफ पल्सर स्पोर्टस अवार्डः पिपल्स च्वाइसको मनोनयनमा महिला खेलाडीको वर्चश्व स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः टप स्पिन र एभिएमलाई संयुक्त अग्रता मनिष तिमल्सिना अफगानिस्तानको गोलकिपर प्रशिक्षक एसियन आइटिएफ तेक्वान्दो च्याम्पियन्स लिगमा नेपालले जित्यो दुई पदक टप एन्ड ट्वान्टी-२० शृंखलाः नेपालको लगातार तेस्रो हार पिएसजीको विजयी सुरुआत आर्सनलको कठिन जित नेपाली यु-१७ फुटबल टोली भुटान प्रस्थान मेलबर्न स्टार्सले दियो नेपाललाई १७६ रनको लक्ष्य गौरव बस्नेत नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको सह-महामन्त्री एनएसजेएफ पल्सर स्पोर्टस अवार्डः पिपल्स च्वाइसको मनोनयनमा महिला खेलाडीको वर्चश्व स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः टप स्पिन र एभिएमलाई संयुक्त अग्रता
विध्यालय खेलकुद
ग्लोबल हुप फेस्टः जेभियर र प्रिमियर लगातार तेस्रो खेलमा विजयी श्रावण ३२, २०८२ | खेलाडी

जेभियर ६५-४४ तथा प्रिमियर ५२-४५ ले विजयी भए ।

ग्लोबल हुप फेस्टः प्रिमियर र जेभियरको लगातार दोस्रो जित श्रावण ३१, २०८२ | खेलाडी

प्रिमियरले बर्नहार्ट तथा जेभियरले मल्पीलाई पराजित गरे ।

आरआरए क्रिकेटः डिएभी च्याम्पियन श्रावण २९, २०८२ | खेलाडी

डिएभीका लागि प्रसिद्ध जैसीले अलराउन्ड प्रदर्शन गरे ।

ग्लोबल हुप फेस्टः अन्तरकलेज बास्केटबलमा ११ टोली श्रावण २९, २०८२ | खेलाडी

प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

आरआरए क्रिकेटः अपी सेमिफाइनलमा श्रावण २८, २०८२ | खेलाडी

अपीले क्वार्टरफाइनलमा बालकुञ्जलाई पराजित गर्यो ।

आरआरए क्रिकेटः आयोजक रेडियन्ट क्वार्टरफाइनलमा श्रावण २७, २०८२ | खेलाडी

रेडियन्ट ‘ए’ ले मृगसिरालाई पराजित गर्यो ।

आरआरए क्रिकेटः ब्लुबर्ड, अपी, डिएभी, मनकामना र एलआरआइको जित श्रावण २६, २०८२ | खेलाडी

प्रतियोगितामा आयोजकको दुई सहित १५ छात्र टिम सहभागी छन् ।

डिएभी फेस्ट सुरु श्रावण २६, २०८२ | खेलाडी

उद्घाटन सामारोहमा शैक्षिक, खेलकुद र सांस्कृतिक क्षेत्रका ख्यातिप्राप्त व्यक्तिको उपस्थिति थियो।

पिस प्वाइन्टले जित्यो काठमाडौं प्याब्सन फुटसलको उपाधि श्रावण २५, २०८२ | खेलाडी

प्रतियोगतामा ४५ टिमले सहभागिता जनाएका थिए ।

एनएसएफएलः जेम्स र केडब्ल्युएसको लगातार दोस्रो जित श्रावण २५, २०८२ | खेलाडी

लगातार दोस्रो जितसँगै र केडब्ल्यू्ुएस लोख्युगले दुई खेलमा ६ अंक जोड्न जोडेका छन् ।

प्याबसन फुटसल: स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्रिक्वार्टरफाइनलमा श्रावण २४, २०८२ | खेलाडी

प्रतियाेगिताका प्रिक्वार्टफाइनल पुग्नेल सबै टाेलीकाे टुंगो लागेकाे छ ।

राष्ट्रिय विद्यालय खेलकुद तथा शैक्षिक हाजिरी जवाफकाे मुख्य प्रतिस्पर्धा मंसिर पहिलो साता श्रावण २२, २०८२ | खेलाडी

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा आठ टोलीको सहभागिता रहनेछ ।

प्याब्सन काठमाडौं जिल्लास्तरीय फुटसलमा ४५ टोली श्रावण १९, २०८२ | खेलाडी

प्रतियोगिताका शीर्ष तीनलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

इन्डो-नेपाल अन्तरविद्यालय कराते शनिबार श्रावण १९, २०८२ | खेलाडी

प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्रो स्थान हासिल गर्नेले २५ हजार रुपैयाँ पाउने छन् ।

जेम्स च्याम्पियन श्रावण १७, २०८२ | खेलाडी

जेम्सले लिटिल एन्जल्सलाई पछि पार्यो ।

‘फिफा फुटबल फर स्कुल्स’ अभियान सुरु, प्रधानमन्त्रीले गरे उद्धघाटन श्रावण १५, २०८२ | खेलाडी

एन्फाले कार्यक्रमलाई ७७ वटै जिल्लाका १ हजार ७२ वटा विद्यालयमा सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने श्रावण १४, २०८२ | खेलाडी

प्रतियोगिताको पहिलो संस्करणमा काठमाडौं उपत्यकाका आठ विद्यालयको यु-१८ टोलीको सहभागिता रहनेछ।

नेपालमा ‘फिफा फुटबल फर स्कुल्स’बिहिबारदेखि सुरु हुने श्रावण १२, २०८२ | खेलाडी

फिफाले युनेस्कोसँगकाे सहकार्यमा विभिन्न देशमा सञ्चाल गर्दै आएको यो कार्यक्रम नेपालमा पहिलो पटक हुन लागेको हो ।

अन्तरविद्यालय उमेर समूह पौडी प्रतियोगितामा जेम्स च्याम्पियन श्रावण ११, २०८२ | खेलाडी

प्रतियोगितामा ६६ विद्यालयका २५० विद्यार्थीले ५३ स्पर्धामा सहभागिता जनाएका थिए ।

अन्तरविद्यालय पौडी शनिबार हुने श्रावण ११, २०८२ | खेलाडी

विगतका संस्करण सिनियर/जुनियरमा प्रतिस्पर्धा भएकोमा यो संस्करणदेखि विभिन्न उमेरसमूहका स्पर्धा पनि थपिएकाे छ ।

अन्तर स्कुल क्युकेएस टी–१० क्रिकेट हुने श्रावण ६, २०८२ | खेलाडी

प्रतियोगिताका सहभागीले आफ्नो स्कुलमा अध्ययनरत विद्यार्थीबाट छात्र तथा छात्रा जसलाई पनि टिममा समावेश गर्न पाउने व्यवस्था राखिएको आयोजकले जानकारी गरायो ।

डाना कप खेलाउन लक्ष्मी श्रेष्ठ डेनमार्क जाँदै श्रावण ३, २०८२ | खेलाडी

डाना कपमा ७० भन्दाबढी देशका १ हजार भन्दाबढी युवा टोलीले सहभागिता जनाउने बताइएको छ ।

काष्ठमण्डप र लुम्बिनीले डाना कपमा सहभागिता जनाउने श्रावण ३, २०८२ | खेलाडी

डाना कप सन् १९८२ देखि सुरु भएको हो ।

मनास्लु र वारियर्सलाई उपाधि असार १०, २०८२ | खेलाडी

दुई दिने प्रतियोगिताको ब्वाइजमा ३२ तथा गर्ल्समा १८ टिमले प्रतिस्पर्धा गरेका थिए ।

भ्याली पब्लिक र केभिकेएसएस क्वार्टरफाइनलमा असार ९, २०८२ | खेलाडी

भ्याली पब्लिक र केभिकेएसएसले समूह चरणका सबै खेलमा जित हात पारे ।

सायम अन्तरकलेज फुटसलमा २८ टिम सहभागी हुने असार ९, २०८२ | खेलाडी

प्रतियोगिताका शीर्ष तीनले क्रमशः ९० हजार, ४० हजार र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

मनास्लु र वारियर्स च्याम्पियन असार ८, २०८२ | खेलाडी

मनास्लुले एनएनए तथा वारियर्सले एनसिसीएसलाई पराजित गरे ।

एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा असार ७, २०८२ | खेलाडी

दुवैतर्फका विजेताले ८ हजार तथा उपविजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

राष्ट्रिय विद्यालय खेलकुद क्विज हुने असार ४, २०८२ | खेलाडी

प्रतियोगिताका लागि तीन चरणको छनोट हुनेछ ।

एचएचसिए र भ्याली पब्लिकले जिते निब्स कप जेष्ठ ३२, २०८२ | खेलाडी

दुई दिने प्रतियोगिताको ब्वाइजमा २४ तथा गर्ल्समा १२ टिम सहभागी थिए ।

बागमतीले जित्यो प्रदेश राष्ट्रपति रनिङ सिल्ड जेष्ठ ३१, २०८२ | खेलाडी

प्रतियोगितामा ६ खेल समावेश थियो ।

एथलेटिक्समा बागमती च्याम्पियन जेष्ठ ३१, २०८२ | खेलाडी

बागमतीले सुदूरपश्चिमलाई पछि पार्याे ।

ट्रिपलजम्पमा अनिशा थारुको नयाँ जुनियर राष्ट्रिय कीर्तिमान जेष्ठ ३१, २०८२ | खेलाडी

अनिशाले २०६४ सालमा केशरी चौधरीले बनाएको १०.८० मिटरको कीर्तिमान भंग गरेकी हुन् ।

राष्ट्रपति रनिङ सिल्डमा बिहीबार चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान जेष्ठ ३०, २०८२ | खेलाडी

एथलेटिक्समा हालसम्म ६ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएका छन् ।

एथलेटिक्समा दुई नयाँ जुनियर कीर्तिमान कायम जेष्ठ २९, २०८२ | खेलाडी

बागमती प्रदेशका प्रवीण रानामगरले छात्र १०० मिटर तथा सुदूरपश्चिम प्रदेशकी संगीता विकले छात्रा ४०० मिटर दौडमा कीर्तिमान कायम गरे ।

बिबिए कप नगर्ने निर्णय फिर्ता नलिए आन्दाेलनमा उत्रिने विद्यार्थीकाे चेतावनी जेष्ठ २९, २०८२ | खेलाडी

बिबिए कप क्रिकेट र फुटबल बिगत १५ वर्षदेखि हुँदै आएकाे थियाे । तर त्रिविले यसपटकदेखि प्रतियाेगितालाई निरन्तरता नदिने निर्णय गरेकाे छ ।

टेबल टेनिसको स्वर्णमा बागमतीको ‘क्लिन स्विप’ जेष्ठ २७, २०८२ | खेलाडी

बागमती प्रदेशले छात्रा तथा छात्र सिंगल्स/डबल्समा स्वर्ण पदक जित्यो ।

एथलेटिक्समा लुम्बिनी च्याम्पियन जेष्ठ २७, २०८२ | खेलाडी

लुम्बिनीले कर्णाली प्रदेशलाई पछि पार्याे ।

बास्केटबलमा कोशी र बागमतीलाई उपाधि जेष्ठ २७, २०८२ | खेलाडी

कोशीले मधेश तथा बागमतीले कर्णालीलाई पराजित गरे ।

अदित्य र प्रकृतिलाई स्वर्ण जेष्ठ २६, २०८२ | खेलाडी

पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा कर्णालीले दुई तथा काेशी, गण्डकी, मधेश र लुम्बिनीले समान एक स्वर्ण जितेका छन् ।

यु-१४ राष्ट्रिय विद्यालय खेलकुद आइबारदेखि हुने जेष्ठ २४, २०८२ | खेलाडी

प्रतियोगितामा सहभागिता ४७६ खेलाडीले २५ स्वर्ण, २५ रजत र ३३ कांस्य गरि ८३ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

सायम अन्तरकलेज फुटसल असार ११ देखि हुने जेष्ठ २३, २०८२ | खेलाडी

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ९० हजार, ४० हजार र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

मनास्लु च्याम्पियन जेष्ठ २२, २०८२ | खेलाडी

मनास्लुले साविक विजेता एनआइसी एकेडेमीलाई पराजित गर्यो ।

वडा अध्यक्ष कपः एनआइसी एकेडेमी सेमिफाइनलमा जेष्ठ २०, २०८२ | खेलाडी

एनआइसीले नोब्सलाई पराजित गर्यो ।

विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जेष्ठ १८, २०८२ | खेलाडी

विल्सनले टिआइए, चाँदबागले त्रिज्योति र ग्रिनफिल्डले इडन ब्रिजलाई पराजित गरे ।

यु-१४ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अर्को साता जेष्ठ १७, २०८२ | खेलाडी

प्रतियोगितामा ६ खेल समावेश गरिएको छ ।

आयोजक लोयल्टीको विजयी सुरुआत जेष्ठ १५, २०८२ | खेलाडी

लोयल्टीका लागि रोहन गुप्ता र कृष बोहराले गोल गरे ।

तार्केश्वर नगरपालिकालाई उपाधि जेष्ठ १४, २०८२ | खेलाडी

ताकेश्वरले गोकर्णेश्वर नगरपालिकालाई पछि पर्यो ।

महामन्जुश्री बास्केटबल बिहीबारदेखि हुने जेष्ठ १४, २०८२ | खेलाडी

सनियर ब्वाइजमा ३२, जुनियर ब्वाइजमा १५ र सिनियर गर्ल्समा १६ टिमले भाग लिने छन् ।

टिआइए, पारामाउन्ट र भ्याली पब्लिकलाई उपाधि जेष्ठ १३, २०८२ | खेलाडी

टिआइएले न्युटन, पारामाउन्टले ज्ञान निकेतन र भ्याली पब्लिकले त्रिज्योतिलाई पराजित गरे ।