प्रतियोगितामा नेपालका सिजिजी, एच टु ओ, फाइट प्रोमोशन, थानकोट बक्सिङ क्लब, बोक्समान्डु, बेशीगाँउ स्पोर्टस क्लब, स्विट साइन्स क्लब तथा भारतका द एसएम बक्सिङ एकेडेमी र गोल्डेन बक्सिङ एकेडेमीले सहभागिता जनाउने छन् ।
महिला ६६ केजी तौल समूहको राउन्ड अफ १६ को खेल छाडेपछि एन्जेलाले रूदै रिङ छाडेकी थिइन् । इमानले हात मिलाउन चाहेका थिए । तर, एन्जेलाले रुँदै इन्कार गरिदिइन् ।
४० किलो तौल समुहमा छात्रा हृदयीले अल्फाका झरना थापालाई पराजित गरिन् ।
जुनियर ५२ किलो तौल समुहमा आयोगले भाइबका सफल श्रेष्ठलाई ३ः२ को स्पलिट डिसिजनको आधारमा पराजित गरे ।
महिला ४८ केजीको स्पर्धामा रमिशाले नक्सालकी सुष्मा तामाङ तथा आरतिले जेन एक्सकी सुस्मिता श्रेष्ठलाई पराजित गरे ।
प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ १० गरी २३ स्पर्धामा खेल भइरहेको छ ।
अन्जनी राउन्ड अफ १६ को खेलमा मोन्टेनेग्रोकी मुक्केबाज बोजाना गोजकोभिकसँग २७-३० ले पराजित भइन् ।
पुरुषतर्फ गण्डकीका निश्चल गुरुङ र महिलातर्फ एपिएफकी विनिता थापामगर उत्कृष्ट खेलाडी घोषित भए ।
प्रतियोगितामा ३० बक्सरले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
महिला ५४ केजीमा अन्जनीले हङकङकी विनी औ यिन यिनलाई ५-० ले पराजित गरिन् ।
महिला ५४ केजीको राउन्ड अफ ३२ मा अन्जनीको खेल मंगलबार रहेको नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले जनाएका छन् ।
मे २४ देखि जुन ३ सम्म हुने प्रतियोगितामा दुई पुरुष र एक महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
प्रो फाईटतर्फ विजेताले ५० हजार तथा उप विजेजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
आर्मी पुरुष तथा एपिएफ महिलातर्फ च्याम्पियन बने ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्( राखेप) को कभर्डहलमा शुक्रबार बालाजीले आर्मीका दिपेश लामा तथा मनोजले बागमतीका पासाङ शेर्पालाई पराजित गरे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिला ५० केजीमा सुष्माले मधेश प्रदेशकी मनीषा राई तथा अस्मिताले एपिएफकी सन्जुमाया थिङलाई पराजित गरे ।
पुरुष ६३.५ केजीको भिडन्तमा साग स्वर्णधारी भुपेन्द्रले सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्द, निश्चलले एपिएफका सोनाम सार्की र खगेन्द्र रोका मगरले मधेश प्रदेशका मृनाल जोशीलाई पराजित गरे ।
पुरुष ५७ केजी तौल समूहमा पुरनले मधेश प्रदेशका रबन अलीलाई पराजित गरे ।
चन्द्रले पुरुष ५१ किलो तौल समुहमा ताजकिस्तानका शाफिएभ मेहरोनलाई स्पिलिट डिसिजनको आधारमा ३ः२ ले पराजित गरे ।
प्रतियोगिताको पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र महिला ५४ केजीमा अन्जली तेलीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक कमिटीका संयोजक सन्जीव तुलाधरले पुरुषतर्फ सात र महिलातर्फ ६ गरी १३ स्पर्धामा प्रतिस्पर्धा हुने जानकारी गराए ।
राखेपका सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारी, प्रशिक्षक, खेलाडी, कर्मचारीलगायतले गुरुङको पार्थिव शरीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
सन् २०२४ मा फ्रान्सको राजधानी पेरिसमा हुने ओलम्पिक गेम्सको लागि छनोट प्रतियोगिता २०२४ अप्रिल २८ देखि मार्च १२ सम्म हनुेछ ।
अन्जली तेलीले एपिएफकी शर्मिला तामाङलाई युनानिमस डिसिजनको आधारमा ५-० ले पराजित गरिन् ।
पुरुष ५१ केजी तौलसमूहमा प्रबलले इन्डोनेसियाका हसान बिन अजानलाई ५-० अंकको आधारमा पराजित गरे ।
५४ किलो तौल समुहमा नेपालका सिंहबीर लिम्बुले इन्डोनेसियाका मोहम्मद देनिस विन अब्दुल अजिजलाई आरएससीको आधारमा पराजित गर्दै कांस्य पदक पक्का गरे ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले मंगलबार बिदाइ गरे ।
नोभेम्बर २३ देखि डिसेम्बर ४ सम्म हुने १६ वर्षमुनि उमेरसमूहको प्रतियोगितामा पुरुष ७० केजीमा नुर्बु थेन्डुप शेर्पाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पदक विजेता चार खेलाडी र दुई प्रशिक्षकको १६ लाख ८० हजार रुपैयाँ निकासा भएको हो ।
राष्ट्रिय खेलकुद परिषद(राखेप) का बोर्ड सदस्य अन्जन धमलाले दुवैलाई जनही ३० हजार रुपौयाँ पुरस्कार प्रदान गरेका हुन् ।
६६-७५ केजी तौल समूहमा सरस्वती राना भियतनामकी क्युन दिम लुसँग ४-१ ले पराजित भएसँगै नेपालको चुनौती सकिएको हो ।
महिला ५४-५७ केजीको प्रारम्भिक चरण (अन्तिम १६) मा चन्द्रकला थाइल्यान्डकी पोर्नतीप ब्वापासँग ५-० ले पराजित भइन् ।
उत्तर कोरियाका सो चोनरियोसँग ५-० ले पराजित भएपछि रविनको यात्रा अन्तिम १६ मै सिमित बन्याे ।
महिला ४५-५० केजी तौल समूहमा काजकिस्तानी नाजिम किजाइबेसँग ५-० ले पराजित हुँदा सुष्माको यात्रा अन्तिम १६ मै सिमित बन्यो ।
९० केजी माथि तौलसमूहमा आशिष मंगोलियाका बियकनर खलीसँग ३–१ ले पराजित भए ।
बुद्ध भियतनामका भान डोङ्ग एनगुयनसँग ४-० ले पराजित भए ।
महिला ६०-६६ केजी तौलसमूहमा अन्तिम १६ मा विनिता चाइनिज ताइपेइकी चिन चेन नियनसँग आरएससीका आधारमा पराजित भइन् ।
रविनले अन्तिम ३२ को खेलमा इन्डोनेसियाका डिओ कोइबानुलाई ४-१ ले पराजित गरे ।
महिला ५०-५४ केजी तौल समूहको अन्तिम १६ को खेलमा मिनु जापानी खेलाडी रिन्का किनोशितासँग ५-० ले पराजित भइन् ।
महिला ५७-६० केजी तौल समूहतर्फ अन्तिम ३२ को खेलमा चीनकी लिन हा थिनसँग ५-० ले पराजित भएपछि संगीताकाे यात्रा टुङ्गियाे ।
युथ पुरुषतर्फ चार स्वर्ण र एक कांस्य गरी पाँच पदक जित्दै बक्समाण्डु बक्सिङ क्लब च्याम्पियन बनेको हो ।
महर्जनले २०१० ग्वाङझाउ (१६ औं ) एसियाली खेलकुदमा बक्सिङतर्फ ८१ केजी तौल समूहमा कांस्य पदक जितेका थिए ।
नेपाल बक्सिङ महासंघका महासचिव तथा प्रतियोगिता संयोजक मानबहादुर भण्डारीका अनुसार देश भरबाट युथ महिलातर्फ १६ र पुरुषतर्फ ५२, जुनियर महिलातर्फ सात र पुरुषतर्फ ४३ जना गरि जम्मा १ सय १८ खेलाडी सहभागी छन् ।
प्रतियोगितामा १८ खेलमध्ये नेपालले ५ खेल बक्सिङ, पौडी , तेक्वान्दो, टेबल टेनिस र बास्केटबलमा सहभागिता जनाएको छ।
दक्षिण कोरियाली खेलाडी चाङ ओन याङलाई हराउँदै अविरल च्याम्पियन बनेका हुन् ।
आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता भदौ २१, २२ र २३ गते हुने जनाकारी दिएको हो ।
महासंघको वेबसाईट, खेलाडीहरुको डाटा र दीर्घकालीन योजनाहरुलाई कार्यपत्र प्रस्तुत गरी अपडेट गर्ने कार्यका लागि महासंघको केन्द्रीय सचिव पुस्करराज पन्तलाई जिम्मेवारी दिने निर्णय भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले बुधबार बक्सिङ टाेलीलाई बिदाई गर्दै नेपालको झण्डा महर्जनले बोक्ने जानकारी गराएका हुन् ।
एक दिने खेल पोखरा रंगशालामा शुत्रबार सम्पन्न भएको हो ।