अन्तर्राष्ट्रिय समूहमा विजेता बनेको नेपालले कम्बोडियालाई पछि पार्यो ।
विवेकले हंगेरीमा जारी ओलम्पिक रिङ एक्सपो क्लासिक बुद्धिचाल प्रतियोगितामा चार चरणका खेल सकिदा शतप्रतिशत जित निकालेका छन् ।
लगातार दोस्रो जितसँगै विवेकले चार रेटिङ वृद्धि गरिसकेका छन् ।
राष्ट्रिय खेलाडी कल्याणकारी कोषले समय-समयमा खेलाडीको उपचारका लागि रकम उपलब्ध गराउँदै आएको छ ।
सम्झौता कार्यन्वयनका लागि नेपाल खेलकुद पत्रकार मञ्चले समन्वय गर्नेछ ।
नेपालमा पहिलो पटक एआइपिएस एसियाको कंग्रेस भएको हो ।
ओसिएमा ४५ राष्ट्र सदस्य छन् ।
शान्ति धिमालले अर्को सातादेखि हंगेरीको बुडापेस्टमा हुने ४५औं चेस ओलम्पियाडमा सहभागिता जनाउँदै छिन् ।
तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा करिब तीन दशक राखेपमा कार्यरत रहे ।
भदौ ११ देखि २५ सम्म हुने प्रतियोगितामा जुनियरतर्फ तीन र स्कलुतर्फ एक नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
पूर्व राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाईँले राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको २ हजार रेटिङमुनिको प्रतिस्पर्धामा अपराजित रहँदै उपाधि जिते ।
झापामा जारी प्रतियोगिताको २ हजार रेटिङमुनिको स्पर्धामा पुरुषोत्तम र रिशोनले तीन चरणको खेल सकिँदा शतप्रतित जितसहित तीन अंक जोडेका छन् ।
नाइट चेस क्लबको आयोजनमा हुन लागेको प्रतियोगितालाई नेपाल बुद्धिचाल महासंघले प्राविधिक सहयोग गर्नेछ ।
भर्खरै सम्पन्न पेरिस ओलम्पिकको ५० केजी फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेकी विनेशले बढि तौल भएका कारण फाइनल खेल गुमाएकी थिइन् ।
बुधबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङको टोलीले छलफल गरी कार्यविधिको टुंगो लगायो ।
टोकियो पाराओलम्पिकका स्वर्ण जितेका प्रमोदलाई पेरिसमा पनि उपाधि दावेदार मानिएको थियो ।
मन्त्री महर्जनले निर्माणको क्रममा गुणस्तरलाई विशेष ध्यान दिन निर्माण व्यवसायी कम्पनी, इन्जिनियर तथा प्राविधिकहरुलाई आग्रह गरे ।
१६औं दिनसम्म शीर्ष स्थानमा रहेको चीनले ४० स्वर्ण, २७ रजत र २४ कास्यसहित कुल ९१ पदक जित्यो ।
सिफानलाई बधाई र माया र सुनाइदेऊ । हामी तिमीलाई दुःखाईमा ध्यान नजाओस् भनेर ‘खुट्टा कस्तो छ ?’ भनेर पनि नसोधी अमानवीय रुपमै कठोर भएर बस्यौं । अब सोध्न मन छ, ‘ओलम्पिक दौड पूरा गरेको खुट्टालाई कस्तो छ नानी ?
चीनले ३९ स्वर्ण २७ रजत र २४ कांस्य पदक जितेको छ ।
म्याराथन नेपाली समयअनुसार बिहान ११ः४५ मा सुरु हुनेछ ।
नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र काजकिस्तान बुद्धिचाल संघका कार्यकारी निर्देशक दौलेटोभा जिबीले सम्झौता पत्रमा हस्ताक्षण गरेका थिए ।
अमेरिकाले ३० स्वर्ण, ३८ रजत र ३५ कांस्य पदक जितेको छ ।
तौल बढि भएका कारण विनेश पेरिस ओलम्पिकको फाइनल खेल्न अयोग्य घोषित भएकी थिइन् ।
अमेरिका र चीनपछि अस्ट्रेलिया बलियो देखिएको छ ।
मन्त्री चौधरीले स्वास्थ्य तथा शिक्षामा सहुलियत दिन सकिने भन्दै यसका लागि खेलाडीको वर्गीकरण गरिने पनि उल्लेख गरे ।
फाइनलअघि तौल मापन गर्दा ५० केजीभन्दा बढी भएपछि उनलाई अयोग्य ठहर गरिएको छ ।
लोपेजले पेरिस ओलपम्पिकअन्तर्गत ग्रीको रोमन कुस्तीको १३० केजी तौल समूहमा चिलीकी रेस्लर यास्मिन अकोस्टालाई हराएर यो कीर्तिमान कायम गरे ।
अमेरिकाले २४ स्वर्ण, ३१ रजत र ३१ कांस्य पदक जितेको छ ।
गत संस्करण उनले पाँच खेलमा २९ रेड गर्दै १२ अंक जोडेका थिए।
अमेरिकाले २१ स्वर्ण, ३० रजत र २८ कांस्य पदक जितेको छ ।
सभापति शेरबहादुर देउवाले २४ केन्द्रिय विभागको प्रमुख मनोनयन गरेका थिए ।
‘ मेरो कार्यकालमा खेलकुद क्षेत्रले फड्को मार्नेछ । म खेलाडीलाई निर्धाक्क भएर खेल्ने वातावरण बनाउने प्रयासमा छु,’ मन्त्री चौधरीले भने ।
नेपाललाई मेग्मा गुरुङ र चन्द्र बहादुर बोहराले रजत तथा राजेन्द्र तामाङ र इमा थापाले कांस्य पदक दिलाए ।
‘महिला ट्रायथलनमा बुधबार भाग लिएकी क्लेयर मिचेल अस्वस्थ छिन्। त्यसैले प्रतियोगिताबाट नाम फिर्ता लिएका छौं’, बेल्जियम ओलम्पिक कमिटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अमेरिकाले १९ स्वर्ण, २६ रजत र २६ कांस्य पदक जितेको छ ।
न्यौपाने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपसचिवको रूपमा कार्यरत थिए ।
यसपालिक पनि नेपालको ओलम्पिक यात्रा सहभागितामै सीमित हुने निश्चित छ । सन्तोषीबाट राष्ट्रिय कीर्तिमान सुधारभन्दा बढी अपेक्षा गर्न सकिने अवस्था छैन ।
उनलाई एउटा दुःख भने छ । त्यो हो, पेरिसमा खेल हेर्न तिर्नुपर्ने चर्को मूल्यप्रति । उनले ठूलो स्क्रिनमा पेरिस ओलम्पिकको उद्घाटन समारोह हेर्नकै लागि भनेर १ हजार ६०० डलर खर्चिन् ।
चीनले ११ स्वर्ण, सात रजत र ६ कांस्य पदक जितेको छ ।
युवा तथा खेलकुद मन्त्रालयका उपसचिव लेखनाथ न्यौपानेले नेपाल ओलम्पिक कमिटीको खर्चबाट सहभागी हुने खेलाडी र प्रशिक्षकबाहेक अन्य सहभागीको हकमा सरकारको स्रोतबाट कुनै पनि खर्च नब्यहोर्ने निर्णय भएको जानकारी दिए ।
प्रतियोगितामा नेपाल १३ स्वर्ण र नौ रजत पदकसहित दोस्रो भएको थियो ।
पेरिस ओलम्पिकमा एलेक्सले ५१.९१ सकेन्डको नयाँ कीर्तिमान कायम गरे ।
फ्रान्समा चलिरहेको प्रतियोगितामा जापानले शक्तिशाली राष्ट्रलाई पछि पार्न सफल भएको हो ।
सोमबार मनिता क्याम्प डी मार्स एरिनामा सर्वियन खेलाडी मारिका पेरिसिकसँग इप्पाेन (१०-०) ले पराजित भइन् ।
जापानले चार स्वर्ण, दुई रजत र एक कांस्य गरि सात पदक जितेको छ ।