आश्विन १, २०८२ बिहीबार | ०३:२४:०२
उदीयमान गोलकिपर जियारथ अस्ट्रेलिया पलायन एन्फाले गर्याे जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा दीप प्रज्वलन डिन हाउसनको रातो कार्डविरुद्ध रियाल मड्रिडको अपिल अस्वीकृत एसियाली खेलकुदका लागि नेपालबाट ३२ खेलका ४३४ खेलाडी दर्ता कपन टाइगर तेक्वान्दो टोलीले ‘इन्डिया गट ट्यालेन्ट’मा सहभागिता जनाउने ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड कम्तिमा पनि ६ साता मैदान बाहिर रहने फुटसल एसियन कप छनोटमा सहभागिता नजनाएपछि एन्फालाई एएफसीको कार्बाही यामलले च्याम्पियन्स लिगको पहिलो खेल गुमाउने पक्का डच बलर भिभियन किङ्मामाथि तीन महिनाको प्रतिबन्ध सानो उमेरमा च्याम्पियन्स लिग खेल्ने कीर्तिमानी खेलाडीहरू उदीयमान गोलकिपर जियारथ अस्ट्रेलिया पलायन एन्फाले गर्याे जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा दीप प्रज्वलन डिन हाउसनको रातो कार्डविरुद्ध रियाल मड्रिडको अपिल अस्वीकृत एसियाली खेलकुदका लागि नेपालबाट ३२ खेलका ४३४ खेलाडी दर्ता कपन टाइगर तेक्वान्दो टोलीले ‘इन्डिया गट ट्यालेन्ट’मा सहभागिता जनाउने ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड कम्तिमा पनि ६ साता मैदान बाहिर रहने फुटसल एसियन कप छनोटमा सहभागिता नजनाएपछि एन्फालाई एएफसीको कार्बाही यामलले च्याम्पियन्स लिगको पहिलो खेल गुमाउने पक्का डच बलर भिभियन किङ्मामाथि तीन महिनाको प्रतिबन्ध सानो उमेरमा च्याम्पियन्स लिग खेल्ने कीर्तिमानी खेलाडीहरू
अन्य
फुटसल एसियन कप छनोटमा सहभागिता नजनाएपछि एन्फालाई एएफसीको कार्बाही भाद्र ३१, २०८२ | खेलाडी

एएफसीका अनुसार छनोट प्रतियोगिता सुरु हुनुभन्दा १०६ दिन अगाडि नेपालले आफ्नो नाम फिर्ता लिएको थियो । जसका कारण एन्फालाई एएफसी फुटसल एसियन कप इन्डोनेसिया २०२६ को धारा ६.७ अन्तर्गत अपराधी ठहर गरिएको हो ।

ड्युटीमा खटिन थाले पुलिसका खेलाडी भाद्र २५, २०८२ | खेलाडी

आन्दोलनपछि शान्ति सुरक्षाका लागि बढि जनशक्ति आवश्यक परेका कारण पुलिसले खेलाडीलाई पनि ड्युटीमा खटाउने निर्णय गरेको हो ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको राजीनामा भाद्र २३, २०८२ | खेलाडी

चौधरी २०८१ असार ३१ गते युवा तथा खेलकदु मन्त्री बनेका थिए ।

रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजको ब्रान्ड एम्बास्डरमा रवीन्द्र भाद्र २१, २०८२ | खेलाडी

सम्झौतापत्रमा रोहिणीका मार्केटिङ डाइरेक्टर दया थापा र रवीन्द्रले हस्ताक्षर गरेका थिए ।

पल्सर स्पोर्ट्स अवार्डः वर्ष पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षकको मनोयन सार्वजनिक भाद्र २०, २०८२ | खेलाडी

मञ्चले यसअघि नै पिपुल्स च्वाईस विधानको मनोनयन सार्वजनिक गरिसकेको छ । अवार्डअन्तर्गत रहेका लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेसल, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विधाको विजेता भने २९ गते हुने कार्यक्रममा नै घोषणा गरिनेछ ।

विश्व उसु च्याम्पियनसिपमा विजयको ऐतिहासिक प्रदर्शन भाद्र २०, २०८२ | खेलाडी

विजयले यसअघि गत वर्ष जापानमा सम्पन्न उसुको तेस्रो थाउलो विश्वकप २०२४ मा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएका थिए ।

विभिन्न खेलका पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर भाद्र १६, २०८२ | खेलाडी

कार्यक्रममा काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया, काठमाडौं गोजर्खाका सिइओ सुरज सिंग ठकुरी र पूर्व कराते खेलडी सिमोन खत्रीको उपस्थीति थियो ।

उसुलाई नेपाली खेलप्रेमीमाझ लोकप्रिय बनाउने विजयको चाहना भाद्र १६, २०८२ | खेलाडी

मातृभूमिमा प्राप्त स्वर्ण पदकले विजयको चर्चा चुलियो । विजय त्यतिमै रोकिने स्वभावका थिएनन् । विजयले गत वर्ष अक्टोबरमा जापानको योकोहमामा सम्पन्न तेस्रो थाउलो विश्वकपमा कांस्य पदक जितेर नयाँ इतिहास रचिदिए । ९ खेलाडीबीचको प्रतिस्पर्धामा विजयले संयुक्त राज्य अमेरिका, मेक्सिको, बेलायतलगायत ६ देशका खेलाडीलाई पछि पार्दै ऐतिहासिक सफलता हासिल गरेका थिए ।

रवि र निलेन्द्रलाई ओसिएको प्रतिबन्ध भाद्र १५, २०८२ | खेलाडी

ओसीए कार्यकारी बोर्डको अगस्ट २८ मा बसेको बैठकले एथिक्स कमिटीको निर्णय र सिफारिसका आधारमा राजकर्णिकार र श्रेष्ठलाई दुई वर्ष ओसिएसँग सम्बन्धित कुनै पनि गतिविधिमा सहभागी हुन प्रतिबन्ध लगाएको हो ।

‘लोगो दुरुपयोग नगर्न’ एनओसी तदर्थ समिति संयोजक प्रधानलाई ओसिएको चेतावनी भाद्र १४, २०८२ | अञ्जन खड्का

ओसिएका महानिर्देशक हुसेन अल मुसल्लमले आइतबार प्रधानलाई पत्र लेख्दै उनले एनओसीको लेटरहेडमा ओसिएको लोगो प्रयोग गर्नु अवैधानिक रहेको र त्यसलाई तत्काल नरोके कानूनी कार्वाही गर्ने चेतावनी दिएका छन् ।

समिममिया अन्सारीसँग हाम्रो कुनै सम्बन्ध छैनः नेपाल कुस्ती संघ भाद्र १०, २०८२ | खेलाडी

‘वर्तमान समयमा नेपाल कुस्ती संघसँग कुनै सरोकार नभएका व्यक्तिले संघको नाम लिदै गरेको गतिविधिमा हाम्रो गम्भीर ध्यानाकृष्ट भएको छ,’ पत्रमा भनिएको छ।

लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा नारायणदेव राणाको उम्मेदवारी भाद्र १०, २०८२ | खेलाडी

नारायणदेवले बुधबार पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपालमाथि वाडाको नजर, कालोसूचिमा पर्ने खतरा भाद्र ९, २०८२ | खेलाडी

उनले विशेष गरी वर्ल्ड एन्टी–डोपिङ कोड (वाडा कोड) उल्लङ्घन गरेको आरोपमा श्रीलंकामाथि भएको कार्वाहीको चर्च गर्दै नेपाल पनि सोही बाटोतर्फ धकेलिँदै गएको चेतावनी दिए।

नेपाल केम्पो खुकुरी संघका अध्यक्ष शाहलाई अन्तर्राष्ट्रिय आइकन अवार्ड भाद्र ८, २०८२ | खेलाडी

पूर्व जलश्रोत तथा खानेपानी मन्त्री अब्दुल खानले उनलाई अवार्ड प्रदान गरे ।

एसियाली शारीरिक सुगठनः उर्मिलालाई कांस्य भाद्र ६, २०८२ | खेलाडी

उनले एथलेटिक्स फिजिक्सको ३५ वर्षमाथि उमेर समूहमा कांस्य पदक जितेकी हुन् ।

एनओसीको तदर्थ समितिलाई मन्त्री चौधरीको निर्देशन भाद्र ५, २०८२ | खेलाडी

सो अवसरमा मन्त्री चौधरीले सरकारसँगको समन्वयमा आफ्ना गतिविधिहरु अगाडि बढाउन तदर्थ समितिलाई निर्देशन दिएका थिए ।

उसुकी जुनी राईलाई नेपाल प्रहरीको सम्मान भाद्र ४, २०८२ | खेलाडी

बिहीबार आयोजित प्रथम महिला सम्मेलनका दौरान जुनीलाई सम्मान गरिएको हो ।

एनओसी तदर्थ समितिका ९ सदस्यको नाम सार्वजनिक भाद्र ४, २०८२ | खेलाडी

कमिटीले बिहीबार पत्रकार सम्मेलनमार्फत पदाधिकारी सर्वाजनिक गरेको हो ।

सरकारले लगाएको ताल्चा खोल्दै एनओसी प्रवेश गर्यो तदर्थ समिति, प्रवक्ता भन्छन्, ‘हामीले होइन, सरकारले होला’ भाद्र २, २०८२ | खेलाडी

सरकारले लगाएको ताल्चा हामीले खोल्ने कुनै कुरा हुँदैन । सरकारले नै खोलेको होला । हामी केही दिनमा त्यही कार्यालयबाट पत्रकार सम्मेलन गर्ने तयारीमा छौं । त्यसका लागि सरकारसँग कार्यालय मागिरहेका छौं ।

गौरव बस्नेत नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको सह-महामन्त्री श्रावण ३२, २०८२ | खेलाडी

बस्नेत हाल अध्यक्षका रूपमा टिपटो स्पोर्टस एकेडेमीसँग जोडिएका छन् ।

एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्टस च्याम्पियनसिपमा दुई नेपाली खेलाडी श्रावण ३२, २०८२ | खेलाडी

प्रतियोगिताको पुरुष ८५ केजीमा ग्रेस महर्जन तथा महिला एथलेटिक फिजिकमा उर्मिला श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने श्रावण ३०, २०८२ | खेलाडी

चेसलाई प्रवद्र्धन र विकास गर्ने उद्धेश्यले स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट र एड्भान्स गरी ५ वटा कोर्समा १ सय बढीलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइरहेको छ ।

एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा श्रावण २९, २०८२ | खेलाडी

प्रतियोगितामा पावरलिफ्टिङ, बेन्च वन्ली, डेडलिफ्ट वन्ली गरि तीन विधा समावेश रहनेछन् । हरेक विधा १६ वटा तौल समूह (८ पुरुषतर्फ र ८ महिलातर्फ) र २४ वटा उमेर समूह (१२ पुरुषतर्फ र १२ महिलातर्फ)मा विभाजन गरिएको छ । प्रतियोगितामा कूल ११ सय ५२ वटा फरक-फरक समूहमा सहभागी खेलाडीबीच प्रतिस्पर्धा गराइनेछ ।

अन्तरकलेज बुद्धिचालः पुरुषोत्तम सिलवाललाई उपाधि श्रावण २८, २०८२ | खेलाडी

दुई दिने प्रतियोगितामा ४० कलेजका १०३ खेलाडी सहभागी थिए ।

तदर्थ समितिलाई एनओसीको जवाफः लेटर प्याड, लोगो, ओलम्पिक रिङ र झण्डाको अनधिकृत प्रयोग नगर्नु श्रावण २८, २०८२ | खेलाडी

ओलम्पिक रिङ, लोगो आइओसीको सम्पत्ति हो । यसको प्रयोग आइओसीको मान्यताप्राप्त आधिकारिक एनओसीले मात्र गर्न पाइन्छ । तसर्थ एनओसीको लेटर प्याड तथा रिङ, लोगो र ओलम्पिक झण्डाको अनधिकृत रुपमा प्रयोग नगर्न सम्बन्धित सबैलाई सूचित गर्दछौं ।

खो-खो टोली र एमएफएन फाइटर रविन्द्र ढाँटलाई काठमाडौं महानगरको सम्मान श्रावण २७, २०८२ | खेलाडी

नेपालका महिला तथा पुरुष खो खो टोली विश्वकपमा उपविजेता बन्दा रविन्द्र म्याट्रिक्स फाइट नाइट १७ च्याम्पियन बनेका थिए ।

पेचिलो बन्दै एनओसी विवाद, पूर्व अध्यक्ष प्रधानको नेतृत्वमा तदर्थ समिति श्रावण २७, २०८२ | खेलाडी

सरकार र एनओसीबीचको विवादका कारण आसन्न एसियाली युथ तथा एसियाली खेलकुद लगायतका ठूला अन्तर्राष्ट्रिय खेल मेलामा नेपालको सहभागिता धरापमा पर्दै आएको छ ।

एसियाली खेलकुदमा सहभागिता सुनिश्चित गर्न एनएनआइपिएको आग्रह श्रावण २३, २०८२ | खेलाडी

नेपालमा हाल सरकार र नेपाल ओलम्पिकक कमिटीको विवादले २०२६ सेप्टेम्बरमा आइची नागोयामा हुने २०औं एसियाली खेलकुदमा नेपालको सहभागिता हुने नहुने अन्योल छ ।

एसियन पावरलिफ्टिङ च्याम्पियनसिप नेपालमा हुने श्रावण २१, २०८२ | खेलाडी

प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहने छ ।

एपिएफको प्रायोजकमा केल्मीको निरन्तरता श्रावण २०, २०८२ | खेलाडी

कामारुले एपिएफसँग पाँच वर्षको सम्झौता गरेको हो ।

एसियन कुराँश च्याम्पियनसिपमा प्रशान्त राईलाई कांस्य श्रावण १८, २०८२ | खेलाडी

प्रशान्तले जुनियर पुरुष ४२ केजीमुनिमा कांस्य पदक जितेका हुन् ।

एसिया रग्बी यु-२० सेभेन्स खेल्ने नेपाली महिला टोली घोषणा श्रावण १८, २०८२ | खेलाडी

सावित्री पुर्जाको प्रशिक्षणमा नेपाली टोलीले सार्लाहीको राधाकृष्ण खेल मैदानमा अभ्यास गरिसकेको छ ।

पल्सर स्पोर्टस अवार्ड पोखरामा गर्नुको अन्तर्य श्रावण १७, २०८२ | राजकुमार थापा

दुई दशकको यो यात्रामा आयोजकले स्पोर्टस अवार्डलाई किन काठमाडौँ बाहिर गएर आयोजना गर्ने योजना बनायो त ? जबकि पोखरामा यो अवार्डको आयोजना गर्नु भनेको काठमाडौंमा आयोजना गर्नुभन्दा खर्च दोब्बर हुनु, समय दोब्बर लाग्नु र चुनौती दोब्बर थपिनु हो ।

खेल पत्रकार थापाको ‘खेलाडीः संघर्षदेखि सफलतासम्म’ पुस्तक विमोचन श्रावण १६, २०८२ | खेलाडी

उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विमोचन गरे ।

ओलम्पिक कमिटीको तदर्थ समिति गठन गर्छुः खेलकुद मन्त्री चौधरी श्रावण १६, २०८२ | खेलाडी

ओलम्पिक कमिटीको विधान संसोधित गर्दै जीवनराम श्रेष्ठ तेस्रो पटक अध्यक्ष भएका थिए । जीवनराम निर्विरोध चुनिएपछि ओलम्पिक कमिटी र सरकारबीच चर्को असन्तुष्टि छ । सरकारले सातदोबाटोस्थित ओलम्पिक कमिटीको भवनमा ताला लगाएको छ ।

बुदोकैदोमा नेपाललाई १० पदक श्रावण १२, २०८२ | खेलाडी

पूजा खड्का, बविता कार्की र रोचक भट्टराईले दोहोरो नेपाललाई स्वर्ण पदक दिलाए ।

महिला कबड्डी विश्वकप अनिश्चितकालका लागि स्थगित श्रावण १२, २०८२ | खेलाडी

प्रतियाेगिता हैदराबादको गाछीबौली इन्डोर रंगशालामा साउन १८ देखि २५ सम्म हुने तय थियाे ।

सेपाकताक्रोमा नेपाललाई समान एक स्वर्ण र रजत श्रावण ८, २०८२ | खेलाडी

नेपालले मिक्स क्वाडमा चाइनिज ताइपेईंलाई हराउँदा रेगुमा भने चाइनिज ताइपेईंसँगै हार बेहाेर्याे ।

केल्मी नेपाल इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित श्रावण २, २०८२ | खेलाडी

केल्मी विश्वप्रसिद्ध स्पोटर्स सामाग्री उत्पादक ब्रान्ड हो ।

भारत जाने कबड्डी टोलीको बिदाइ श्रावण २, २०८२ | खेलाडी

प्रतियोगिता अगस्ट ३ देखि १० सम्म हरियाणाको मोरमाजरामा हुनेछ ।

कोरा साइक्लिङ अर्को शनिबार असार २७, २०८२ | खेलाडी

साइक्लिङ कार्यक्रममार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा देशका विभिन्न स्थानलाई चिनाउने उद्धेश्य बोकको कोरा साइक्लिङ इभेन्ट १४ वर्षअघि सुरु भएको थियो । अहिले यो अभियान ‘साइकल सिटी नेटवर्क नेपाल पाङ्ग्रो आउटडोर इभेन्ट्स’को सह–आयोजनामा राष्ट्रिय रुपमा सञ्चालन भइरहेको छ ।

विजय सिञ्जालीलाई ६५ लाख रुपैयाँ पुरस्कार, कबड्डी र भलिबल खेलाडी पनि सम्मानित असार २५, २०८२ | खेलाडी

बुधबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा युवा तथा खेलकुद मन्त्रालयद्धारा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षक समेत रहेका ओलीले उसु, भलिबल, क्रिकेट र कबड्डीका पदक विजेता टोलीलाई सम्मान गरेका हुन् ।

देश हार्ने लडाईं असार २१, २०८२ | अजय फुयाल

एनओसीमाथि प्रहार गर्ने हो भने आइओसी चार्टर र एनओसी विधानभन्दा बाहिर गएर सम्भव छैन । विगतमा पनि थुप्रै पटक सरकारले यसैगरी जंगबहादुर शैलीमा एनओसीमाथि धावा बोल्दा प्रत्येक पटक हार्नुपरेको अनि सरकारको प्रत्येक हारमा एनओसीको दम्भ, छाडापन र गैह्रजिम्मेवारी झन बढेको सबैलाई थाहा छ । मन्त्री चौधरीलाई पनि यत्तिको जानकारी त हुनैपर्ने हो ।

एनएसजेएफका संस्थापक श्रेष्ठको सम्झनामा शोकसभा असार १८, २०८२ | खेलाडी

आफ्ना संस्थापक सदस्य क्षितिजअरुण श्रेष्ठको सम्झनामा बुधबार मञ्चले त्रिपुरेश्वरस्थित कार्यालयमा शोकसभा गरी उनका परिवारलाई भेटेर हार्दिक समवेदना प्रकट गर्याे ।

मन्त्रालयलाई एसियाड आयोजकको जवाफः ‘एनओसीबाहेक अरु कसैले खेल दर्ता गर्न सक्दैन’ असार १८, २०८२ | खेलाडी

बुधबार आयोजक कमिटीले मन्त्रालयलाई पत्राचार गर्दै एनओसीबाहेक अरु कसैको पनि दर्ता वा कुनै पनि खालका अनुरोध स्वीकार गर्न नसकिने प्रष्ट पारेको छ ।

बेलायतमा भुपेन्द्र र सुदेनलाई पदक असार १६, २०८२ | खेलाडी

प्रतियोगितामा ४१५ खेलाडीले सहभागिता जनाएका थिए ।

दक्षिण एसियाली शारीरिक सुगठनमा पदक विजेता खेलाडीलाई कार्यवाहक प्रधानमन्त्री सिंहले दिए बधाई असार १६, २०८२ | खेलाडी

महिला एथलेटिक फिजिक समूहमा उर्मिला श्रेष्ठले स्वर्ण र शीला ठकुरीले रजत पदक जितेका थिए । यसैगरी पुरुष ५५ केजीमा सरद सुवालले तथा पुरुष स्पोर्टस फिजिक १७५ मुनिमा अवतार श्रेष्ठले नेपाललाई रजत पदक दिलाएका थिए ।

नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दीपक विष्टकै निरन्तरता असार १५, २०८२ | खेलाडी

अध्यक्ष विष्टसहित १५ सदस्यीय कार्यसमिति नै निर्विरोध चयन भएकाे हाे ।