फाल्गुन २६, २०८२ मंगलबार | १५:५५:५१
भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी एन्फाको ताल्चा खुल्यो डाइनामिक कप इन्लाइन स्केटिङ फागुन ३० गते बिसिसिआईले क्रिकेट टिमलाई नगद पुरस्कार दिने ग्रासरुट फुटबल अभियन्ता न्यौपाने स्कुल स्पोर्ट्स फेडेरेशनको अध्यक्षमा मनोनित सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी एन्फाको ताल्चा खुल्यो डाइनामिक कप इन्लाइन स्केटिङ फागुन ३० गते बिसिसिआईले क्रिकेट टिमलाई नगद पुरस्कार दिने ग्रासरुट फुटबल अभियन्ता न्यौपाने स्कुल स्पोर्ट्स फेडेरेशनको अध्यक्षमा मनोनित सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र

डाइनामिक कप इन्लाइन स्केटिङ फागुन ३० गते

काठमाडौं । भक्तपुरस्थित डाइनामिक स्केट क्लबले नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको समन्वय तथा सहयोगमा ‘डाइनामिक कप इन्लाइन स्केटिङ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

डाइनामिक स्केट क्लबले काठमाडौं वल्र्ड स्कुलमा यही फागुन ३० गते प्रतियोगिताको आयोजना गर्न लागेको हो । मंगलबार आयोजकले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका बारेमा जानकारी गराएको हो ।

बागमती प्रदशेका विद्यालयहरुको सहभागिता रहने प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीहरुबीच प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी गरायो । प्रतियोगितामा कूल ५०० खेलाडीको सहभागिता रहने आयोजकको विश्वास छ ।

प्रतियोगिता यु–६, यु–८, यु–१२ क्याटोगोरीमा महिला र पुरुष दुबै विधामा प्रतिस्पर्धा हुनेछ । विजेता खेलाडीले मेडल, शिल्ड र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको ‘रोलर डर्बी वल्र्ड स्केट्स च्याम्पियनसिप’मा सहभागी हुनका लागि छनोट प्रक्रियामा समावेश हुने अवसर समेत प्रदान गरिने व्यवस्था गरिएको छ ।

आयोजकका अनुसार प्रतियोगितापश्चात् दुई घण्टा ‘रोलर डर्बी वल्र्ड स्केट्स च्याम्पियनसिप’का लागि छनोट कार्यक्रम हुनेछ ।

नेपालमा स्केटिङ खेलको प्रवद्र्धन तथा युवा खेलाडीहरुको प्रतिभा अभिवृद्धिमा यस प्रतियोगिताले ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||