काठमाडौं । जुनियर दक्षिण एसियाली क्षेत्रिय खेलकुदमा सहभागी हुन नेपाली ब्याडमिन्टन टोली मंगलबार भुटानको थिम्पु जाने भएको छ ।
अगस्ट १५ देखि १८ सम्म हुने प्रतियोगितामा नेपालबाट तीन उमेर समूहमा १२ खेलाडी सहभागी हुनेछन् ।
यु-१५ को ब्वाइजमा दीप थिङ र सुदेश राजकोटी तथा गर्ल्समा स्वर्णिम श्रेष्ठ र निभा राई, यु १७ ब्वाइजतर्फ सुविन श्रेष्ठ र सदिप राई तथा गर्ल्सतर्फ रिहाना शेरचन र दिलाशा थापा भिड्ने छन् ।
यसैगरी यु-२० को ब्वाइजमा प्रिन्स दाहाल र क्षितिज खनाल तथा गर्ल्समा रशिला महर्जन र आयुष्मा नेपालले प्रतिस्पर्धा गर्नेछन् ।
प्रशिक्षकमा सुनिल बराही र व्यवस्थापकमा वीरेन्द्र श्रेष्ठ छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले सोमबार बिदाइ गरे ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
