फाल्गुन १३, २०८२ बुधबार | १८:२३:४९
हिमालय र संस्कृति सेमिफाइनलमा मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन आम निर्वाचनमा खेल प्रतिनिधिः धनकुटा १ मा क्रिकेटर विभत्सु थापा भगवती र सातदोबाटोले अंक बाँडे भारतीय टिमलाई अर्को झट्का काँक्रेबिहारलाई हराउँदै लालिगुराँस शीर्ष स्थानमा ह्यारीले बनाए यस्तो कीर्तिमान जित्नै पर्ने खेलमा न्युजिल्याण्डसँग खेल्दै श्रीलंका राष्ट्रिय लिगमा आज तीन खेल हुँदै नेपाल र हङकङबीचको खेल दशरथ रंगशालामा हिमालय र संस्कृति सेमिफाइनलमा मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन आम निर्वाचनमा खेल प्रतिनिधिः धनकुटा १ मा क्रिकेटर विभत्सु थापा भगवती र सातदोबाटोले अंक बाँडे भारतीय टिमलाई अर्को झट्का काँक्रेबिहारलाई हराउँदै लालिगुराँस शीर्ष स्थानमा ह्यारीले बनाए यस्तो कीर्तिमान जित्नै पर्ने खेलमा न्युजिल्याण्डसँग खेल्दै श्रीलंका राष्ट्रिय लिगमा आज तीन खेल हुँदै नेपाल र हङकङबीचको खेल दशरथ रंगशालामा

मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन

काठमाडौं । प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगिताको बुधबार उद्घाटन गरिएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शरद भेषावकर र आयोजक मातृभूमि स्कुलकी प्रिन्सिपल प्रकृति केसी पन्तले सानोठिमीस्थित मातृभूमिमा आयोजित एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

बुधबार उद्घाटन भए पनि प्रतियोगिताका खेल भने बिहीबारबाट मात्र हुनेछ । उद्घाटनकै अवसरमा भेषावकर र केसीले संयुक्त रुपमा ट्रफी पनि सर्वाजनिक गरेका छन् ।

प्रतियोगितामा ८ टिमको सहभागी छन् । सहभागी टोलीहरुलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहमा शीर्ष २ स्थानमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् ।

समूह ‘ए’ मा जनप्रेमी वल्ड स्कुल, विनायक शिक्षा निकेतन, ग्लोबल पब्लिक स्कुल र जेम्स तथा समूह ‘बी’ मा ग्यालेक्सी पब्लिक स्कुल, सहारा स्कुल, अक्षरा र मातृभूमि छन् ।

विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई माउन्टेन बाइक, उत्कृष्ट ब्याट्सम्यानलाई ब्याट, उत्कृष्ट बलरलाई जुत्ता तथा प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई ट्रफी प्रदान गरिने छ ।

पहिलो दिन मातृभूमि र सहाराबीचको खेलसहित लिगका ६ खेल हुनेछ । दोश्रो दिन पनि समूह चरणका ६ खेल हुनेछ । अन्तिम दिन शनिबार २ सेमिफाइनल र फाइनल हुनेछ ।
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||