चैत्र १७, २०८२ मंगलबार | ०६:३४:०५
लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा
क्रिकेट
चेन्नईलाई राजस्थानले हरायो चैत्र १६, २०८२ | खेलाडी

सोमबार भएको आफ्नो पहिलो खेलमा चेन्नईलाई विकेटले हराउँदै राजस्थानले सुखद सुरुवात गरेको हो । १२८ रनको सामान्य लक्ष्य राजस्थानले ओभरमा विकेट गुमाएर पूरा गर्यो । राजस्थानका लागि ओपनर वैभब सुर्यवंशीले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले उनले १७ बलमा ४ चौका र ५ छक्का प्रहार गरे ।

राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट चैत्र १६, २०८२ | खेलाडी

इण्डियन प्रिमियर लिग(आइपिएल) २०२६ को पहिलो खेलमा राजस्थान रोयल्सले घातक बलिङ गर्दा चेन्नई सुपर किंग्स १२७ रनमा नै अलआउट भएको छ ।

च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा चैत्र १६, २०८२ | खेलाडी

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै बन्द प्रशिक्षण प्रशिक्षणमा रहेका २९ सदस्यीयबाट ११ खेलाडी कम गरि १८ जनालाई समेट्दै दोस्रो चरणको टोली छनोट गरिएको जानकारी दिएको हो ।

लुम्बिनीमाथि सुदूरपश्चिमको जित चैत्र १६, २०८२ | खेलाडी

सोमबार विरगञ्जको टिबी साह क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई १२ रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १६९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४० दशमलब २ ओभरमा सबै विकेट गुमाएर १५६ रन मात्र बनाउन सक्यो ।

अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित चैत्र १६, २०८२ | खेलाडी

लगातार तेस्रो जित हासिल गर्नेक्रममा सोमबार सम्पन्न खेलमा मधेशले कर्णाली प्रदेश ५ विकेटले पराजित गर्यो । पहिलो खेलमा कोशी प्रदेशसँग अंक बाडेको मधेशले त्यसपछिका ३ खेलमा लगातार जित जित हात पारेको छ ।

लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा चैत्र १६, २०८२ | खेलाडी

जडेजा १६ वर्ष पछि आफुले १३ संस्करण खेलेको टोली चेन्नई सुपर किंग्सविरुद्ध सोमबारको खेलमा मैदान उत्रन लागेका हुन् । जडेजाको आइपिएल सुरुवात सन् २००८ मा राजस्थान रोयल्सबाट नै भएको थियो । दुईबीचको खेल राजस्थानको घरेलु मैदान गुवाहाटीमा बेलुका ७ः४५ बजे खेल्दैछन् ।

लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चैत्र १६, २०८२ | खेलाडी

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई १६८ रनमा अलआउट गरेको छ ।

मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट चैत्र १६, २०८२ | खेलाडी

जनकपुरमा भइरहेको रामजानकी मैदानमा पहिले ब्याटिङ गरेको कर्णाली मधेशसँग ३१ दशमलब २ ओभरमा १२९ रनमा आउट भएको हो ।

कराँचीको लगातार दोस्रो जित चैत्र १६, २०८२ | खेलाडी

लगातार दोस्रो जित हात पार्ने क्रममा कराँचीले डिफेन्डिङ च्याम्पियन लाहोर कलन्दर्सलाई ४ विकेटले पराजित गर्यो ।

मुम्बईद्वारा कोलकाता पराजित चैत्र १५, २०८२ | खेलाडी

मुम्बईले सन् २०१२ पछि सिजनको पहिलो खेलमा जित जित्नेक्रममा कोलकातालाई ६ विकेटले पराजित गरेको हो । मुम्बईको घरेलु मैदानमा भएको खेलमा कोलकाताले दिएको २२१ रनको लक्ष्य मुम्बईले १९ दशमलब १ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चैत्र १५, २०८२ | खेलाडी

इण्डियन प्रिमियर लिग(आइपिएल) को खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई २२१ रनको लक्ष्य दिएको छ ।

चेन्नईलाई अर्को ठूलो झट्का चैत्र १५, २०८२ | खेलाडी

चेन्नई सुपर किंग्सलाई इण्डियन प्रिमियर लिग(आइपिएल) सुरु गर्नु अघि अर्को झट्का लागेको छ । आइपिएलको सर्वाधिक सफल मध्येको एक टोली चेन्नईका स्टार ब्याटर डेवाल्ड ब्रेभिसले टोलीको यस सिजनको पहिलो खेल गुमाउने भएका छन् ।

डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा चैत्र १५, २०८२ | खेलाडी

लाहोरमा बेलुका ७ः४५ मा हुने लिगको छैठौं खेलमा लाहोर र कराँची भिड्दै छन् । कराँची र लाहोरको यो दोस्रो खेल हो । पहिलो खेलमा दुवै टोली विजयी भएका थिए । लाहोरले पहिलो खेलमा नवप्रवेशी हैदराबाद किंग्सम्यानलाई पराजित गरेको थियो ।

बागमतीमाथि आर्मीको रोमाञ्चक जित चैत्र १५, २०८२ | खेलाडी

बागमतीलाई हराएको आर्मीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमै राखेको हो । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले बागमतीलाई ३ विकेटले पराजित गरेको हो । वर्षा कारण खेल २८ ओभरमा छोट्याइएको थियो ।

गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित चैत्र १५, २०८२ | खेलाडी

तल्लो मुलपानी मैदानमा भएको खेलमा गण्डकीले एपिएफलाई ४३ रनले पराजित गरेको हो । वर्षाका कारण ढिला सुरु भएको खेलमा प्रत्येक टोलीले समान २१ ओभर पाएका थिए ।

लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई चैत्र १५, २०८२ | खेलाडी

लामो समयको हारको शृङ्खला तोड्न मुम्बईले कोलकाता नाइट राइटर्सलाई प्रतिद्वन्दीका रुपमा पाएको छ । मुम्बईको वानखडेमा हुने खेलमा घरेलु टोली र कोलकाता बेलुका ७ः४५ मा आमनेसामने हुदैछन् । यसपटकको आइपिएल अक्सनमा सर्वाधिक रकम खर्चिएको कोलकाताले राम्रा मानिएका तिव्र गतिका बलरहरु टिममा भित्राएको थियो । तर ती मध्येका धेरैले चोटका कारण सिजन

पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज चैत्र १५, २०८२ | खेलाडी

काठमाडौंमा हुन् यस संस्करणको पिएम कपको अन्तिम २ खेल हुदैछ । प्रतियोगिताको अबको सबै खेल मधेश प्रदेशमा रहेको जनकपुर र विरगञ्जमा हुनेछन् । काठमाडौंमा हुने अन्तिम २ खेलमा नेपाल एपिएफले गण्डकी प्रदेशसँग खेल्दा आर्मी भेट बागमतीसँग हुदैछ ।

दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित चैत्र १५, २०८२ | खेलाडी

लाहोरमा शनिबार भएको खेलमा मुल्तान सुल्तानसँग इस्लामाबाद ५ विकेटले पराजित भएको हो । पहिले ब्याटिङ गरेको इस्लामाबादले २० ओभरमा ८ विकेट गुमाएर १७१ रनको योगफल तयार गरेको थियो ।

बेंगलुरुको विजयी सुरुवात चैत्र १४, २०८२ | खेलाडी

बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामी क्रिकेट रंगशालामा भएको सिजनको पहिलो खेलमा सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । हैदराबादले दिएको २०२ रनको लक्ष्य बेंगलुरुले १५ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले अविजित रहँदै सर्वाधिक ६९ रनको अर्धशतकीय इनिङ खेले । उनले ३८ बलको सामना गरेर ५ चौका र ५ छक्का प्रहार गरे ।

हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य चैत्र १४, २०८२ | खेलाडी

बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामी क्रिकेट रंगशालामा टस जितेर घरेलु टोलीले बलिङ रोजेपछि ब्याटिङमा आएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०१ रनको योगफल तयार गर्यो ।

दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा चैत्र १४, २०८२ | खेलाडी

नेपालका स्टार क्रिकेटर दीपेन्द्र सिंह ऐरीको पाकिस्तान सुपर लिग(पिएसएल) मा टोलीको पहिलो खेलमा बेन्चमा रहेका छन् । दीपेन्द्रले मुल्तान सुल्तानविरुद्धको खेलमा टिमका लागि प्लेइङ-११ मा नअटाएका हुन् । दीपेन्द्र यस संस्करणको पिएसएलमा इस्लामाबाद युनाइटेडमा करिब ३१ लाख नगदमा अनुबन्ध भएका हुन् ।

पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज चैत्र १४, २०८२ | खेलाडी

इस्लामाबादले यस सिजनको पहिलो खेलमा पुर्व च्याम्पियन मुल्तान सुल्तानको सामना गर्दैछ । इस्लामाबाद र मुल्तानबीचको खेल शनिबार बेलुका ७ः४५ मा लाहोरमा सुरु हुदैछ । पिएसएलको गत सिजनमा तेस्रो भएको इस्लामाबाद पहिलो खेलमा मुल्तानलाई हराउँदै सुखद सुरुवातको लक्ष्यमा छ । मुल्तान गत सिजन लिगको अन्तिम स्थानमा रहेको थियो ।

धोनीले आइपिएल गुमाउने चैत्र १४, २०८२ | खेलाडी

पाँच पटकको च्याम्पियन चेन्नई पूर्व भारतीय कप्तान महेन्द्रसिंह धोनीले चोटका कारण आइपिएल २०२६ को पहिलो दुई हप्ता गुमाउने निश्चित भएको छ । उनले सुरुवाती केही खेलहरु गुमाउने टिम व्यवस्थापनले शनिबार जानकारी गराएको हो । चेन्नईले सोमबार गुवाहाटीमा राजस्थान रोयल्स विरुद्धको खेलबाट आफ्नो पहिलो खेल खेल्दैछ ।

अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी चैत्र १४, २०८२ | खेलाडी

शुक्रबार भएको लिगमा आफ्नो पहिलो खेल खेलेको कराँचीले क्वेटा ग्लाडियटर्सलाई १४ रनले पराजित गरेको हो । लाहोरमा सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको कराँचीले २० ओभरमा ७ विकेट गुमाएर १८१ रनको योगफल तयार गरेको थियो ।

मुम्बई उपाधि दाबेदार हुनुको कारण चैत्र १४, २०८२ | सागर अधिकारी

नाममा जस्तै धेरै इण्डियालाई बोक्ने यो टिमले विगत लामो समय देखि इण्डियन खेलाडीमाथि प्रमुख रुपमा भरोसा जनाउदै आएको छ ।

यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू चैत्र १४, २०८२ | सागर अधिकारी

त्यस्तै ‘म्याच डे’का दौरान फिटनेस ड्रिल र परीक्षणहरू पनि पूर्ण रूपमा प्रतिबन्धित गरिएको छ ।

आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? चैत्र १४, २०८२ | सरगत

इम्प्याक्ट प्लेयरका रूपमा आउने खेलाडीले ब्याटिङ गर्ने हो भने पूरा इनिङ्स नै गर्न सक्छ । होइन, बलिङ हो भने आफ्नो कोटाको ४ ओभर गर्न सक्छ । यस्तोमा यो नियमले पूरा खेलमै फरक प्रभाव पार्ने निश्चित छ नै ।

आजबाट आइपिएल सुरु चैत्र १४, २०८२ | अञ्जन खड्का

दोस्रो क्वालिफायरको विजेताले फाइनलमा स्थान बनाउदा पराजित हुने टोली भने तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिनेछ ।

आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय चैत्र १४, २०८२ | राजकुमार थापा

पहिलो पटक आइपिएलको इतिहासमा सबै कप्तान भारतीय भएका छन् ।

विशालको ५ विकेटमा मधेशको जित चैत्र १३, २०८२ | खेलाडी

जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा मधेशले लुम्बिनीलाई २५ रनले पराजित गर्यो । मधेशले दिएको १२५ रनको सामान्य लक्ष्य पछ्याएको मधेश २६ ओभरमा ९९ रनमा अलआउट भयो ।

हेमन्तको ४ विकेट, कोशीको अर्को हार चैत्र १३, २०८२ | खेलाडी

धानमन्त्री पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो हार बेहोर्ने क्रममा कोशी सुदूरपश्चिमसँग ७ विकेटले पराजित भएको हो । १३१ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १९ दशमलब ५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

पिएसएल : कराँची र क्वेटा खेल्दै चैत्र १३, २०८२ | खेलाडी

शुक्रबारको खेलमा कराँची किंग्स तथा क्वेटा ग्लाडियटर्सबीच नेपाली समय अनुसार शुक्रबार बेलुका ७ः४५ बाट सुरु हुनेछ । गत संस्करणको फाइनलमा लाहोर कलन्दर्ससँग अन्तिम बलमा पराजित हुदै उपविजेतामा सिमित क्वेटा जितका साथ यस सिजनको सुरुवात गर्न चाहन्छ । पुर्व च्याम्पियन कराँची पनि जितका साथ लिगको सुरुवात गर्ने लक्ष्यमा छ ।

हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट चैत्र १३, २०८२ | खेलाडी

विरगञ्जको टिबी साह क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको कोशीले ४३ दशमलब ४ ओभरमा १३० मा अलआउट भयो ।

मधेश १२४ रनमै अलआउट चैत्र १३, २०८२ | खेलाडी

टस जितेर पहिले ब्याटिङ गरेको मधेश ३८ दशमलब १ ओभरमा १२४ रनमा अल आउट भएको हो ।

आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक चैत्र १३, २०८२ | खेलाडी

बोर्ड अफ क्रिकेट काउन्सिल इन इण्डिया(बिसिसिआई) ले बिहीबार आइपिएलको दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको हो ।

पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर चैत्र १३, २०८२ | खेलाडी

शुक्रबार लुम्बिनी र मधेश प्रदेशबीचको खेल जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा हुदैछ । दुवै टोलीको यो तेस्रो खेल हो । दुवै टोली समान ३ अंकमा रहेका छन् । पहिलो खेलमा अंक बाडेका दुवै टोलीले दोस्रो खेलमा भने जित हात पारेका थिए ।

डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात चैत्र १३, २०८२ | खेलाडी

लाहोरले बिहिबार भएको लिगको उद्घाटन खेलमा नवप्रवेशी टोली हैदराबाद किंग्सम्यानलाई ६९ रनको फराकिलो अन्तरले हराएको हो । टस जितेर पहिले ब्याटिङ गरेको लाहोरले २० ओभरमा ६ विकेट गुमाएर १९९ रनको योगफल तयार गरेको थियो ।

शंकरको शतकमा पुलिसको जित चैत्र १२, २०८२ | खेलाडी

माथिल्लो मुलपानी क्रिकेट मैदानमा बिहिबार भएको खेलमा पुलिसले बागमतीमाथि ७ विकेटको जित हात पारेको हो । २६६ रनको लक्ष्य पुलिसले ४४ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । पुलिसको जितमा ओपनर शंकरले ११६ रनको शतकीय इनिङ खेले । दिनेशले बलिङमा महत्वपुर्ण ३ तथा ब्याटिङमा ७० रनको अर्धशतकीय इनिङ खेले ।

कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित चैत्र १२, २०८२ | खेलाडी

बिहिबार सम्पन्न आफ्नो दोस्रो खेलमा जित हासिल गर्ने क्रममा गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै आर्मी शीर्ष स्थानमा उक्लिएको हो । २१० रनको लक्ष्य आर्मीले ३४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल चैत्र १२, २०८२ | खेलाडी

माथिल्लो मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा पुलिसले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको बागमती ४९ दशमलब २ ओभरमा २६५ रनमा अल आउट भयो ।

अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य चैत्र १२, २०८२ | खेलाडी

अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा चैत्र १२, २०८२ | खेलाडी

गण्डकी प्रदेशका ओपनर अर्जुन कुमालको लगातार पाँचौ एकदिवसीय खेलमा ५० भन्दा माथिको रन प्रहार गरेका छन् । उनले प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता र यसका लागि भएको प्रदेश छनोटमा यो सफलता हात पारेका हुन् ।

पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै चैत्र १२, २०८२ | खेलाडी

यस संस्करणको पहिलो खेलमा लिगको डिफेन्डिङ च्याम्पियन लाहोर कलन्दर्स र नवप्रवेशी टोली हैदराबाद किंग्सम्यानबीच खेल हुदैछ । लिगको उद्घाटन खेल नेपाली समय अनुसार बिहीबार बेलुका ७ः४५ बाट सुरु हुनेछ ।

पिएम कपमा आज दुई खेल हुदै चैत्र १२, २०८२ | खेलाडी

बिहीबारका खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेशको तथा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशसँग खेल्दैछन् । बिहीबारका दुवै खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।

दक्षिण अफ्रिकालाई सिरिजको उपाधी चैत्र १२, २०८२ | खेलाडी

१८८ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले २० ओभरमा १५४ रन मात्र बनाएपछि पाहुना टोलीले खेल ३३ रनले जितेको हो । पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ४ विकेट गुमाएर १८७ रन बनाएको थियो ।

दिनेशको ५ विकेटमा कर्णालीको जित चैत्र ११, २०८२ | खेलाडी

पहिलो जित हात पार्ने क्रममा कर्णालीले बुधबार सम्पन्न खेलमा कोशी प्रदेशमाथि १६ रनको जित हात पारेको हो । १५२ रनको लक्ष्य पछ्याएको कोशी ४४ दशमलब ४ ओभरमा १३५ रनमा अल आउट भयो ।

अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित चैत्र ११, २०८२ | खेलाडी

धबार जनकपुरमा सम्पन्न खेलमा मधेशले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गरेको हो । मधेशको जितमा अरनिकोले बलिङमा ३ महत्वपुर्ण विकेट लिए भने ब्याटिङ तर्फ अविजित रहँदै सर्वाधिक ४६ रन बनाए । सुदूरपश्चिमले दिएको १६१ रनको लक्ष्य मधेशले ३३ दशमलब ४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । मधेशका लागि अरनिकोले अविजित रहँदै सर्वाधिक ४६ रन बनाए । उनले ७८ बलको सामना गदै ९ चौका प्रहार गरे । मोहममद आदिल आलम ३४, पवन सरार्फ २१ तथा कप्तान अनिल साह तथा मयन यादव समान १३ रनमा आउट भए ।

करण कन्साइ चार्जरमा अनुबन्ध चैत्र ११, २०८२ | खेलाडी

मंगलबार भएको ड्राफ्टमा करणलाई कन्साइ चार्जरले आफ्नो टोलीमा अनुबन्ध गराएको हो । करण जेपिएलमा सहभागी रहने भन्ने जानकारी केही साता अघि जानकारी गराइए पनि उनी सहभागी रहने टिमको बारेमा भने ड्राफ्ट पछि मात्र थाहा भएको हो ।

यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली चैत्र ११, २०८२ | खेलाडी

लिगमा सन्दीपलाई लिज रेड लायन्स, कप्तान रोहित घेन्ट ग्ल्याडीयटर्समा अनुबन्ध हुँदा आसिफ एन्टवर्प एन्कर्समा आबद्ध भएका छन् । रोहित र आसिफलाई मंगलबार सम्पन्न ड्राफ्टमार्फत टोलीमा समावेश भएका हुन् । सन्दीप भने ड्राफ्ट अघि नै टोलीमा अनुबन्ध भइसकेका थिए ।

यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली चैत्र ११, २०८२ | खेलाडी

नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्स र ब्रुजेज एकै स्वामित्वमा रहेको छ । पहिलो पटक कुनै पनि विदेशी लिगको एकै टोलीमा यो नै सर्वाधिक उपस्थिती हो । यसअघि सन् २०२४ को ग्लोबल ट्वान्टी २० लिगमा नेपालका दुई खेलाडी एकै टोलीमा रहेका थिए । सो लिगमा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी एकै टोलीमा रहेका थिए ।