काठमाडौं । विश्व नम्बर एक आर्यना साबालेन्काले वर्षको अन्तिम ग्राण्डस्लाम युएस ओपन टेनिसको महिला एकलतर्फको उपाधि रक्षा गरेकी छन् ।
बेलारुसी स्टार साबालेन्काले फाइनलमा घरेलु खेलाडी अमान्डा एमिसिमोभाविरुद्ध २-० को सोझो सेटमा जित निकालिन् ।
खेल साबालेन्काले ६-३ , ७-६ (७-३) ले आफ्नो पक्षमा पारिन् ।
यससँगै साबालेन्का सन् २०१४ पछि युएस ओपनको उपाधि रक्षा गर्ने महिलो महिला खेलाडी बनेकी छन् । त्यतीबेला अमेरिकाकी सेरिना विलियम्सले उपाधिमा ह्याट्रिक गरेकी थिइन् ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
