माघ २६, २०८२ सोमबार | ०४:३६:३३
इङ्ल्यान्डविरुद्ध नेपालको दूर्भाग्यजनक हार समुदायको फुटबल विकासलाई क्विन्सल्यान्डमा क्युएनएफए गठन बहिरा फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा छेवाङलाई पाँचौं राष्ट्रिय स्की प्रतियोगिताको उपाधि नेपाललाई इङ्ल्यान्डले दियो १८५ रनको लक्ष्य बार्सिलोनालाई सहज तीन अंक चेल्सी, आर्सनल र युनाइटेडको जित विश्व च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै नेपाल विश्वकपमा नेपालको खेल काठमाडौंका खुला चौरमा देखाइने केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता इङ्ल्यान्डविरुद्ध नेपालको दूर्भाग्यजनक हार समुदायको फुटबल विकासलाई क्विन्सल्यान्डमा क्युएनएफए गठन बहिरा फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा छेवाङलाई पाँचौं राष्ट्रिय स्की प्रतियोगिताको उपाधि नेपाललाई इङ्ल्यान्डले दियो १८५ रनको लक्ष्य बार्सिलोनालाई सहज तीन अंक चेल्सी, आर्सनल र युनाइटेडको जित विश्व च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै नेपाल विश्वकपमा नेपालको खेल काठमाडौंका खुला चौरमा देखाइने केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता
साहसिक खेलकुद
छेवाङलाई पाँचौं राष्ट्रिय स्की प्रतियोगिताको उपाधि माघ २५, २०८२ | खेलाडी

छेवाङले गतवर्ष सन् २०२५ मा दक्षिण कोरीयामा सम्पन्न चौथो विन्टर युथ ओलम्पिकमा सहभागिता जनाएका थिए । यसैगरी सोही विधामा दोस्रो भएका समिपले २०२५ मै चीनमा भएको एसियाली स्की प्रतियोगिताको अनुभव लिएका थिए ।

केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता माघ २४, २०८२ | खेलाडी

महिलातर्फ चौथो चरणको विजेता सोनिया मार्टिनलाई पछाडि पारेर एनीले उपाधि जितिन् । एनीले २० किमीको दूरी २ घन्टा १७ मिनेट ५७ सकेन्डमा पुरा गरिन् । सोनिया (२ः२३ः२८ सकेन्ड)ले दोस्रो स्थानमा चित्त बुझाइन् । नेपालकी छिरिङ ओङमु शेर्पा (२ः३२ः३० सकेन्ड)ले तेस्रो भइन् ।

त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु माघ १८, २०८२ | खेलाडी

च्याम्पियनसिपलाई केवल राष्ट्रिय प्रतिस्पर्धाको रूपमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरको छनोटको रूपमा समेत लिइएको छ । च्याम्पियनसिपको क्यानोइङ स्लोलामतर्फ उत्कृष्ट ५ भित्र पर्न सफल खेलाडीलाई आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियाली खेलकुदका लागि पहिलो चरणको छनोटमा समावेश गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

केभिआर समिट च्यालेन्ज ४ मा मिलान र सोनिया च्याम्पियन पुस २६, २०८२ | खेलाडी

शनिबार ट्रेलमान्डु नेपालको आयोजनामा सम्पन्न २५ किलोमिटरको रेसमा पुरुषतर्फको विजेता मिलनले दुई घन्टा २३ मिनेट २४ सकेन्ड समय लगाए । नेपालकै लोकेन्द्र राई दोस्रो र दिवाकर बुढामगर तेस्रो स्थानमा रहे । लोकेन्द्रले दुई घन्टा २६ मिनेट १६ सकेन्ड र दिवाकरले तीन घन्टा ११ मनेट ३५ सकेन्डमा दौड पुरा गरे ।

क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई पुस १५, २०८२ | खेलाडी

नुजियाङ एसियाली वाइल्डवाटर क्यानोइङ च्याम्पियनसिपमा नेपालले दुई पदक जितेको थियो । कृष्णले छोटो दूरी (सर्ट डिस्टेन्स) स्पर्धामा स्वर्ण पदक जितेका थिए । यस्तै रञ्जन कँडेलले सोही स्पर्धामा कांस्य पदक हात पारेका थिए ।

अन्तर्राष्ट्रिय आइस स्केटिङमा नेपालले पहिलो पटक सहभागिता जनाउने पुस ९, २०८२ | खेलाडी

नेपालका तर्फबाट आइस स्केटिङको अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन लागेको यो पहिलो अवसर भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

एसियन च्याम्पियनसिपमा नेपाललाई स्वर्णसहित दुई पदक पुस ८, २०८२ | खेलाडी

मंगलबार कृष्ण खड्का र रञ्जन कँडेलले क्यानोइङ एसियन च्याम्पियनसिपमा देशका लागि पदक ल्याएको नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ संघले जानकारी गराएको हो ।

केभिआर समिट च्यालेन्जसमा युगल र सान्या च्याम्पियन मंसिर २८, २०८२ | खेलाडी

ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २५ किलोमिटरको रेसमा युगलले दुई घन्टा ५७ मिनेट ४७ सकेन्ड समय लगाए । नेपालकै हरेन्द्र के चौधरी र दीपक तामाङ दोस्रो र तेस्रो स्थानमा रहे । हरेन्द्रले तीन घन्टा सात मिनेट ४३ सकेन्ड तथा दिपकले तीन घन्टा २१ मिनेट २३ सकेन्डमा दौड पुरा गरे ।

'अल्ट्रा ट्रेल रन'मा भाग लिन तामाङ अस्ट्रेलिया जाँदै मंसिर ३, २०८२ | खेलाडी

बुधबार नेपाल एडभेन्चर रनिङ महासंघ (एनएआरए)ले पत्रकार सम्मेलनमार्फत कालिका गाउँपालिका १ रसुवा निवासी अल्ट्रा एवं ट्रेल रनर तामाङले अस्ट्रेलियामा प्रतिस्पर्धा गर्ने जानकारी गराएको हो ।

एक्टेरा नेपाल मंसिर १३ गते हुने कार्तिक ३०, २०८२ | खेलाडी

आयोजनकले प्रतियोगितामा पूर्ण दूरी ट्रायथलन, स्प्रिन्ट दूरी ट्रायथलन, डुआथलन, मिश्रित रिले र ट्रेल रन समावेश गरिएको जानकारी दियो ।

सुमन कुलुङले ट्रान्सलानटाउ रेसमा सहभागिता जनाउने कार्तिक २५, २०८२ | खेलाडी

उनले ८० किलोमिटर रेसमा प्रतिस्पर्धा गर्नेछन् ।

केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो कार्तिक २२, २०८२ | खेलाडी

केभीआर समिट च्यालेन्जमा पाँच चरण हुनेछ । अब रेस ३ डिसेम्बर ८, रेस ४ अर्को वर्षको जनवरी १० र रेस ५ फ्रेब्रुअरी १ मा आयोजना हुनेछ । केभीरआर समिट च्यालेन्समा पाँच चरण हुनेछ । अब रेस ३ डिसेम्बर ८, रेस ४ सन् २०२६ को जनवरी १० र रेस ५ फेबु्रअरी १ मा आयोजना हुनेछ ।

केभिआर समिट च्यालेन्जसः डेनियल र एनीलाई उपाधि आश्विन २५, २०८२ | खेलाडी

रेसमा नेपाल, अमेरिका, आइसल्यान्ड, युके, नेदरल्यान्ड्स, डेनमार्क, जापान, भारत, फ्रान्स, स्वीडेन, बेल्जियम, नर्वे र जर्मनीका गरी ११० धावक/धाविकाको सहभागिता थियो ।

केभिआर समीट च्यालेन्ज शनिबार आश्विन २३, २०८२ | खेलाडी

प्रतियोगितामा सहभागिताका लागि हालसम्म अमेरिका, जापान, फ्रान्स, नर्वे, भारतलगायत १३ देशका ८० भन्दाबढी खेलाडीले नाम दर्ता गरिसकेका छन्

विश्व माउन्टेन तथा ट्रेल रनिङ च्याम्पियनसिपमा नेपाललाई रजत आश्विन १२, २०८२ | खेलाडी

उनले १० घन्टा २ मिनेट २३ सेकेन्डमा दौड पूरा गरिन् ।

विश्व माउन्टेन ट्रेल रन च्याम्पियनसिपमा चार नेपाली खेलाडी आश्विन ५, २०८२ | खेलाडी

प्रतियोगिता स्पेनको क्यान फ्रान्कमा सेप्टेम्बर २४ देखि २९ सम्म हुँदैछ ।

माल्दिभ्समा हुने अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगितामा ६ नेपाली खेलाडी भाद्र १६, २०८२ | खेलाडी

प्रतियोगिता सेप्टेम्बर ४ देखि ६ सम्म हुनेछ ।

राष्ट्रिय मिनी स्केट म्याराथन असोज ४ मा भाद्र ३, २०८२ | खेलाडी

प्रतियोगिताका शीषै तीनले क्रमशः ५० हजार रुपैयाँ स्केट सुज, सेफ्टी गियर, ३० हजार रुपैयाँ र स्केट सुज तथा १५ हजार रुपैंया र सेफ्टी गियर प्राप्त गर्नेछन् ।

धावक कुसाङ गुरुङ पर्वतीय दौडको प्रथम पुरस्कारको प्रायोजक श्रावण ३१, २०८२ | खेलाडी

सम्झौता अनुसार उनले ५० हजार रुपैयाँ उपलब्ध गराउनेछन् ।

एमएफएन च्याम्पियन रविन्द्र ढाँटलाई सरकारले ५ लाख रुपैयाँसहित सम्मान गर्ने श्रावण २८, २०८२ | खेलाडी

आइतबार बसेको मन्त्रीपरिषद् बैठकले उनलाई सम्मान गर्ने निर्णय गरेकाे हाे ।

दोस्रो पर्वतीय दौड असोज ४ मा श्रावण १९, २०८२ | खेलाडी

प्रतियोगितामा खुलातर्फ प्रथम हुनेले ५० हजार रुपैयाँ गर्नेछन् ।

विश्व स्काइ रनिङ च्याम्पियनसिप नेपालमा गर्न प्रस्ताव श्रावण १८, २०८२ | खेलाडी

नेपाल एडभेन्चर रिनङ महासंघका अध्यक्ष कुँवरका अनुसार आइएसएफको अर्को बैठकले यस बारे निर्णय गर्नेछ ।

रविन्द्रलाई एमएफएन बान्टमवेट च्याम्पियनसिपको उपाधि श्रावण १८, २०८२ | खेलाडी

उनले भारतीय फाइटर चुनरेङ कोरेनलाई पराजित गरे ।

सन्दीप क्षेत्री रोयल इन्फिल्डको अनुहार असार १०, २०८२ | खेलाडी

साहसिक बाइकिङको लागि आरामदायी ब्राण्डको रुपमा स्थापित रोयल इन्फिल्डले मोटरसाइकल संस्कृतिमा नवीन आयाम थप्ने विश्वासका साथ क्षेत्रीसँग सहकार्य गरेको जनाएको छ ।

सैलुङ अल्ट्रा रेट शनिबार हुने जेष्ठ २६, २०८२ | खेलाडी

एथलेटिक्स परिवार नेपालको प्रविधिक सहयोगमा हुने प्रतियोगिताको ५५ किमी दौडका विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पम्प ट्रयाक विश्व च्याम्पियनसिपको छनोट नेपालमा हुने जेष्ठ ७, २०८२ | खेलाडी

प्रतियोगिताबाट एलिट पुरुष तथा महिलातर्फका शीर्ष चार खेलाडीले विश्व च्याम्पियनसिपमा स्थान पक्का गर्नेछन् ।

मिलन तामाङले जिते मुख्य स्पर्धा वैशाख २१, २०८२ | खेलाडी

पुरुष ६० केजीको प्रतिस्पर्धामा मिलनले थाइल्यान्डका असादा रक्मितलाई दोश्रो राउन्डमा नकआउट गरे ।

बूढानीलकण्ठ फाइट नाइट शनिबार हुने वैशाख १८, २०८२ | खेलाडी

प्रतियोगितामा नेपाल, भारत र थाइल्यान्डका प्रोफेसनल मुवा थाई खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

खुसी, गजेन्द्र र अभिषेक च्याम्पियन वैशाख ६, २०८२ | खेलाडी

प्रतियोगिता शुक्रबार र शनिबार भएको थियो ।

रोयल इन्फिल्डका पाँच नयाँ मोडल सार्वजनिक वैशाख ४, २०८२ | खेलाडी

यसले रोयल इनफिल्डको आधिकारिक डिनएको प्रतिनिधित्व गरेको छ । यो मोडलले रोयल इनफिल्ड ब्रान्डको अन्य सिरिजका लागि आधार तयार गर्नुका साथै शिल्प, क्षमता र गौरवशाली विरासतलाई कायमै राख्न पनि प्रेरित गरेको छ ।

राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप बैशाख ५ र ६ गते हुने वैशाख २, २०८२ | खेलाडी

प्रतियोगितामा दुई विधा समावेश छ ।

तेन्जिङ र स्वस्तिकाले जिते नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि चैत्र ९, २०८१ | खेलाडी

तेन्जिङले १ हजार ८०५ तथा स्वस्तिकाले २ हजार अंक जाेडे ।

नेसनल स्पोर्टस क्लाइम्बिङ च्याम्पियनसिप सुरु चैत्र ८, २०८१ | खेलाडी

प्रतियोगिता पकनाजोलस्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा सञ्चालन भैरहेको छ ।

साहसिक खेल प्रवर्धनका लागि जिरी मेनिया चैत्र ७, २०८१ | खेलाडी

जिरी मेनिया दौरान सहरमा विभिन्न खेल तथा सांस्कृतिक कृयाकलापहरु पनि आयोजना गरिनेछ । जहाँ प्रवेश निशुल्क हुने आयोजकले बताएको छ ।

नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपमा १९ खेलाडी चैत्र ७, २०८१ | खेलाडी

दुवैतर्फका विजेताले ५० हजार, उपविजेताले ३० तथा तेस्रो हुनेले २० हजार रुपैयाँ मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

विश्व मुवाँथाइमा नेपाललाई दुई पदक चैत्र ५, २०८१ | खेलाडी

थाइल्यान्डमा सम्पन्न प्रतियोगितामा नेपालले समान एक रजत र कांस्य पदक जित्यो ।

त्रिशुली अल्ट्रा रेस चैत २३ मा चैत्र ३, २०८१ | खेलाडी

प्रतियोगितामा दुई विधा समावेश छ ।

अर्जुन कुलुङराईले जिते मञ्जुश्री ट्रेल रेसको उपाधि चैत्र २, २०८१ | खेलाडी

प्रतियोगितामा १९१ धावक धाविकाले सहभागिता जनाएका थिए ।

मञ्जुश्री ट्रेल रेस चैत पहिलो साता फाल्गुन २६, २०८१ | खेलाडी

मन्जुश्री ट्रेल रेस एसिया ट्रेल मास्टर्सको छनोट पनि हो ।

जंगु र रुपा च्याम्पियन फाल्गुन २५, २०८१ | खेलाडी

जंगु पुरुष तथा रुपा महिलातर्फ च्याम्पियन बने ।

लोकेन्द्र र सोनिमा च्याम्पियन फाल्गुन १७, २०८१ | खेलाडी

लोकेन्द्रले ३ घन्टा ४६ मिनेट ४४ सकेन्ड तथा सोनिमाले ५ घन्टा ०३ मिनेट ४० सेकेन्डकाे समय निकाले ।

शाहसिक राइडिङको शृंखलामा जोडियो नेपालगञ्ज–गाभर फाल्गुन ९, २०८१ | खेलाडी

महाराइडबाट नेपालमा शाहसिक खेलकुदमार्फत पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ ।

नेपालले माउन्टेन एन्ड ट्रेल रेसिङ च्याम्पियनसिपमा सहभागिता जनाउने फाल्गुन ८, २०८१ | खेलाडी

प्रतियोगिता स्पेनमा सेप्टेम्बर २५ देखि २८ सम्म हुँदैछ ।

रोयल इन्फिल्ड महाराइड सम्पन्न माघ २८, २०८१ | खेलाडी

रोड क्याप्टेन विमल श्रेष्ठको नेतृत्वमा राइडरहरूले जनकपुरधामस्थित जानकी मन्दिर परिक्रमा पश्चात यात्रालाई अगाडि बढाएका थिए । राइडले मधेष प्रदेशका ऐतिहासिक तथा सांस्कृतिक पर्यटन गन्तव्यको प्रवर्धन गर्ने विश्वास लिइएको छ ।

भुपेन्द्र गुरुङलाई अमेरिकामा दुई स्वर्ण माघ २१, २०८१ | खेलाडी

भुपेन्द्रले दुई फरक स्पर्धामा स्वर्ण पदक जिते ।

राष्ट्रिय क्लाइम्बिङ स्पोर्टस च्याम्पियनसिप चैतमा हुने पुस २८, २०८१ | खेलाडी

प्रतियोगिता दुई दिन सञ्चालन हुनेछ ।

इन्डो-नेपाल मुवाँथाईः सुमित्रा र रिना विजयी पुस ७, २०८१ | खेलाडी

प्रतियोगितामा अन्य नेपाली खेलाडी भने पराजित भए ।

भारत जाने मुवाँथाइ टोलीको बिदाइ पुस १, २०८१ | खेलाडी

प्रतियोगिता डिसेम्बर ३१ मा भारतको त्रिपुरामा हुनेछ ।

रोलर स्केटः राजन र निर्जलालाई उपाधि मंसिर ३०, २०८१ | खेलाडी

पुरुषमा राजन र महिलामा निर्जला च्याम्पियन बने ।

राष्ट्रिय फ्रि-स्टाइल रोलर स्केट प्रतियोगिता शनिबार र आइतबार हुने मंसिर २३, २०८१ | खेलाडी

दुई दिने प्रतियोगितामा ४०० खेलाडीको सभागिता रहेनछ ।