क्रिकेट

क्रिकेटबाट अलग्गिने निर्णयमा पुगेका निसममा फर्किएको स्वभाविक लय

बुधबार भएको पहिलो सेमिफाइनलमा इङ्ल्यान्डविरुद्ध रोमाञ्चक जितका साथ फाइनलमा स्थान पक्का गर्नु निसम र न्युजिल्यान्ड दुबैका लागी ऐतिहासिक क्षण थियो ।

पाकिस्तानको गतिमा ब्रेक लगाउँदै अस्ट्रेलिया फाइनलमा

आइतबार दुबईमा हुने फाइनलमा अस्ट्रेलियाले छिमेकी न्युजिल्यान्ढसँग प्रतिस्पर्धा गर्नेछ । न्युजिल्यान्डले बुधबार उच्च फर्ममा रहेको अर्को प्रतिद्वन्द्वी इ...

स्वास्थ्य मापदण्ड पालना नगर्दा राष्ट्रिय महिला क्रिकेट टोलीले ढाकामा जहाज चढन पाएन

विमानबाट आउन नपाएपछि १५ खेलाडी र तीन अधिकारीसहितको १८ सदस्यीय महिला राष्ट्रिय टोली भारतको बाटो हुँदै सडकमार्गबाट काठमाडौं आउन लागेको नेपाल क्रिकेट संघ...

आगामी संस्करणको ट्वान्टी२० विश्वकप खेल्ने मोर्गानको इच्छा

न्युजिल्यान्डसँग बुधबार निराश हुँदै इङ्ल्यान्ड आइसीसी ट्वान्टी२० विश्वकपको सेमिफाइनलबाट बाहिरिएको थियो ।

उत्कृष्ट लयको निरन्तरतासहित फाइनल प्रवेश लक्ष्यमा पाकिस्तान

यद्धपी विश्व क्रिकेटमा अलग्गै पहिचान स्थापित गराइरहेका बाबर आजमको कप्तानीमा रहेको पाकिस्तानमाथी सोही दबदबा कायम राख्न अस्ट्रेलियाको लागी निकै कठिन हुन...

भारतीय ड्रेसिङ रुमको खराब वातावरणका कारण विराटले कप्तानी छोडेः अहमेद

विश्वकप अन्तर्गत सोमबार नामिबियाविरुद्ध सुपर १२ को खेल उनका लागि कप्तानका रुपमा अन्तिम खेल रह्यो ।

न्युजिल्यान्ड पहिलो पटक ट्वान्टी २० विश्वकपको फाइनलमा

ओपनर डारेल मिचेलले सनसनीपूर्ण ब्याटिङ गरेपछि न्युजिल्यान्डले इङ्ल्यान्डमाथि पाँच विकेटको जित हासिल गर्दै ट्वान्टी २० विश्वकपको फाइनलमा पहिलो पटक स्थान...

फाइनल पुग्न न्युजिल्यान्डलाई एक सय ६७ रनको लक्ष्य

मोइन अलीले अर्धसतकीय इनिङ खेलेद्दघछ इङ्ल्यान्डले ट्वान्टी २० विश्वकपको सेमिफाइनलमा बुधबार न्युजिल्यान्डलाई एक सय ६७ रनको लक्ष्य दिएको छ ।

बाबर आजम : विश्व क्रिकेटले पाएको विशेष उपहार

भारतमाथि १० विकेटको रवाफिलो जित हासिल गरेको खेललगत्तै एक कमेन्टेटरले पाकिस्तानी कप्तान बाबर आजमलाई १६औं सताब्दीमा पूरा भारतवर्षमाथि जित हासिल गर्दै मु...

गौरीगंगा सेमिफाइनलमा

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा बुधबार निर्धारत समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

इङ्ल्यान्ड र न्युजिल्यान्डबीचको सेमिफाइनल, विश्वकप २०१९ फाइनलको झल्को

ट्वान्टी २० क्रिकेटमा हालसम्म यी दुई टोलीबिच २१ खेल भएका छन् । जसमा इङ्ल्यान्ड बलियो रहेको देखिन्छ ।

ट्वान्टी २० विश्वकपका सात चर्चा

युएईका विभिन्न मैदानमा जारी ट्वान्टी २० विश्वकपको सुपर १२ चरण समाप्त हुँदा सम्म प्रतियोगिताको यो संस्करणलाई स्मरण गर्न लायक केही घटना भएका छन् ।

प्रतिष्ठाको लडाईमा कमजोर नामिबियामाथि भारतको रवाफ

उपाधिको दाबेदारका रुपमा युएई भ्रमणमा निस्किएको भारतका लागि निराशाजनक रहेको विश्वकप समूह चरणको अन्तिम खेलमा टोलीले एसोसिएट प्रतिद्वन्द्वी नामिबियामाथि...

भारतलाई नामिबियाले दियो एक सय ३३ रनको लक्ष्य

समूह दुईबाट विजेताको हैसियतमा पाकिस्तान तथा उपविजेताको रुपमा न्युजिल्यान्डले सेमिफाइनलको यात्रा पक्का गरिसकेका छन् । प्रतियोगिताको मुख्य दाबेदारमध्ये...

अफगानिस्तानलाई हराउँदै न्युजिल्यान्ड सेमिफाइनलमा, भारत बाहिरियो

अफगानिस्तानमाथि आठ विकेटको जित हासिल गर्दै न्युजिल्यान्डले आइतबार ट्वान्टी २० विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

निर्णायक खेलमा न्युजिल्यान्डलाई एक सय २५ रनको लक्ष्य

ट्वान्टी २० विश्वकपको सेमिफाइनल यात्रा पक्का गर्नका लागि निर्णायक खेलमा न्युजिल्यान्डले आइतबार अबुधाबीमा अफगानिस्तानलाई एक सय २४ रनमा रोकेको छ ।

वेस्ट इन्डिज क्रिकेटमा विरासत छोड्न सफल ब्राभो भन्छन् : नयाँ पुश्तालाई छोड्ने समय आयो

दुई पटक ट्वान्टी २० विश्वकप जित्नुका साथै विश्वकै सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा ११औं स्थानमा रहेका वेस्ट इन्डिजका अलराउन्डरले एउटा विरासत छोड्न...

वेस्ट इन्डिज र श्रीलंकाले अर्को वर्षको विश्वकपमा छनोट चरण खेल्नुपर्ने

अर्को वर्ष हुने विश्वकपको सुपर १२ मा जारी विश्वकपको विजेता र उपविजेतासँगै आइसिसीको शीर्ष आठमा रहने टोलीले सोझै स्थान बनाउने छन् ।

जमैकामा खेलेर विदा लिने गेलको चाहना

टोलीबाट जमैकामै घरेलु समर्थकमाझ खेल्ने एक अवसर आयो भने म सबैलाई धन्यवाद भन्न तयार छु । त्यसो हुन सकेन भने म संन्यासको घोषणा गर्दै ब्राभोसँगै जोडिने छु...

आइसीसी ट्वान्टी२० विश्वकप क्रिकेटः ग्रुप वान सेमिफाइनल समिकरण पूरा

आइसीसी ट्वान्टी२० विश्वकप क्रिकेट अन्तर्गत शनिबार सम्पन्न ग्रुप वानको खेलमा दक्षिण अफ्रिकाले उपविजेताको रुपमा सेमिफाइनल प्रवेशका लागि इङल्यान्डलाई एक...

अस्ट्रेलियालाई वेस्ट इन्डिजको एक सय ५८ रनको लक्ष्य

टस हारेर ब्याटिङका लागि आएको वेस्ट इन्डिजे निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५७ रनको योगफल खडा गरेको थियो ।

सेमिफाइनल टिकटको लक्ष्यमा अस्ट्रेलिया र दक्षिण अफ्रिका, सुखद अन्त्यको खोजीमा वेस्ट इन्डिज

इङ्ल्यान्डको सेमिफाइनल टिकट पक्का भइसकेकाले अस्ट्रेलिया र दक्षिण अफ्रिका मध्ये एक टोलीले प्रतियोगिताको अघिल्लो चरणमा स्थान बनाउनेछ ।

कोहलीको जन्मदिनमा भारतको प्रभावशाली जित, सेमिफाइनल पुग्ने आशा जीवित

केएल राहुलले १९ बलमा ६ चौका र तीन छक्कासहित ५० रनको इनिङ खेल्दा रोहितले १६ बलमा पाँच चौका र एक छक्कासहित ३० रनको योगदान गरे ।

न्युजिल्यान्डको सेमिफाइनल प्रवेश सम्भावना बलियो

न्युजिल्यान्डले प्रस्तुत गरेको एक सय ६४ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ११ रन मात्र जोड्न सक्यो ।

जितसहित सेमिफाइनलको सम्भावना जीवित राख्ने लक्ष्यमा न्युजिल्यान्ड र भारत

यसैगरी आजको दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दा भारत पनि जितसहित सेमिफाइनल सम्भावनालाई कायम राख्न चाहन्छ ।

ब्राभोको संन्यास

सन् २०१६ को ट्वान्टी २० विश्वकप विजेता वेस्ट इन्डिज यस पटक प्रतियोगिताको उपाधि रक्षा गर्ने लक्ष्यमा रहेपनि उनीहरको यात्रा समूह चरणमा सीमित भयो ।

ट्वान्टी २० विश्वकप : श्रीलंकासँग पराजित भएपछि वेस्ट इन्डिज समूह चरणबाटै बाहिर

श्रीलंकासँग पराजित भएपछि साविक विजेता वेस्ट इन्डिज ट्वान्टी ३० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । श्रीलंका यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

वेस्ट इन्डिजलाई श्रीलंकाको एक सय ९० रनको लक्ष्य

ओपनर पाथुम निसांका र चारिथ असलंकाले अर्धसतक प्रहार गरेको खेलमा श्रीलंकाले बिहीबार राती वेस्ट इन्डिजलाई एक सय ९० रनको लक्ष्य दिएको छ ।