माघ १७, २०८२ शनिबार | १७:३८:२८
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

पुरुष भलिबल खेलाडी भन्छन्- हामी अपलेहित भयौं

काठमाडौं । एभिसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको च्याम्पियन बनेको महिला टोलीकाे भव्य स्वागत भइरहँदा पुरुष खेलाडीले आफूहरू अपहेलित भएको बताएका छन् ।

बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगितामा सहभागिता जनाएर बिहीबार नेपाल आइपुगेका टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज तथा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा लगायतका पदाधिकारी त्रिभुवन विमानस्थल पुगेका थिए ।

'महिला र पुरुष टोलीले राम्रो खेलेका थिए । पुरुष खेलाडीले पनि दुई खेल जितेर प्रतिस्पर्धा नै दिएका थियौ‍ं । संघले दुवै टोलीलाई सम्मान गर्छ भन्ने सोचेका थियौं, तर गरेन । हामी पुरुष खेलाडी अपहेलित भएको महसुस गरेका छौं,' एक खेलाडीले खेलाडीसँग भने ।

ढाकामा बिहिवारदेखि मंगलबारसम्म भएको प्रतियोगितामा नेपाली पुरुष टोलीले आफ्नो दोस्रो खेलमा उज्वेकिस्तान र चौथो खेलमा माल्दिभ्सलाई सोझो सेटमा हराउँदै उच्च प्रदर्शन गरेको थियो ।

प्रतियोगितामा समूह चरणबाटै पुरुष टोली बाहिरिए पनि उज्वेकिस्तान र माल्दिभ्सजस्तो बलियो मानिने टोलीलाई हराएको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।