चैत्र १८, २०८२ बुधबार | १३:४७:४६
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

गाभी भित्र्याउने दौडमा लिभरपुल र सिटी

बार्सिलोना । इङ्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुल स्पेनिस क्लब बार्सिलोनाका युवा खेलाडी गाभीलाई भित्र्याउने दौडमा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

१७ वर्षीय गाभीले यसै सिजन बार्सिलोना र स्पेनको राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरिसकेका छन् र उनलाई हाल युरोपकै उत्कृष्ट प्रतिभा मध्येका एकको रुपमा हेरिएको छ ।

बार्सिलोनाको एकेडेमी ला मासियाका उत्पादन गाभीलाई भित्राउने दौडमा युरोपका शीर्ष क्लब लागेको हुन् ।

एक अन्तर्राष्ट्रिय मिडियाका अनुसार लिभरपुल गाभीलाई प्रतिसाता ८० हजार युरो तीर्न तयार छ । र, बार्सिलोना गाभीमाथि लिभरपुलले जत्तिकै खर्च तयार नरहेको देखिन्छ । बार्सिलोनाबाट गाभीले हाल प्रतिसाता १.८ युरो कमाइरहेका छन् ।

स्पेनिस फुटबल म्यागाजिन ‘मार्का’ ले लिभरपुलसँगै म्यानचेस्टर सिटीले पनि गाभीलाई भित्र्याउन चाहेको जनाएको छ । तर, बार्सिलोनाको भविष्यका रुपमा चिनिएका गाभीको चाहना भने क्याम्प नाउमै खेल्ने रहेको म्यागाजिनमा उल्लेख छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो