माघ १२, २०८१ शनिबार | १४:२६:५८
रश्मी चम्किँदा एपिएफ फाइनलमा सहज जित निकाल्दै एपिएफ च्याम्पियन बागमती र नेपाल पुलिस भिड्दै एन्फा महिला लिगः एपिएफको वर्चस्व, उपाधि छिनोफानो बाँकी नै प्रधानमन्त्री महिला क्रिकेट कप: एपिएफसँग सुदूरपश्चिमले बदला लिन सक्ला ? विश्वकप उपविजेताको साख टिकाउने चुनौतीमा खो खो प्रिमियर लिगका ठूला टिम किन ‘ब्याक थ्री’ खेल्न असफल छन् ? बराबरीमा सकियो जनकपुर र काठमाडौंबीचको खेल रोमाञ्चक जित निकाल्दै विराटनगर प्ले-अफमा कठिन जित निकाल्दै मछिन्द्र सेमिफाइनलमा रश्मी चम्किँदा एपिएफ फाइनलमा सहज जित निकाल्दै एपिएफ च्याम्पियन बागमती र नेपाल पुलिस भिड्दै एन्फा महिला लिगः एपिएफको वर्चस्व, उपाधि छिनोफानो बाँकी नै प्रधानमन्त्री महिला क्रिकेट कप: एपिएफसँग सुदूरपश्चिमले बदला लिन सक्ला ? विश्वकप उपविजेताको साख टिकाउने चुनौतीमा खो खो प्रिमियर लिगका ठूला टिम किन ‘ब्याक थ्री’ खेल्न असफल छन् ? बराबरीमा सकियो जनकपुर र काठमाडौंबीचको खेल रोमाञ्चक जित निकाल्दै विराटनगर प्ले-अफमा कठिन जित निकाल्दै मछिन्द्र सेमिफाइनलमा

लाथमको शतकप्रेरित न्युजिल्यान्डको सुखद सुरुआत

वेलिङटन । ओपनर टम लाथमको शतकप्रेरित न्युजिल्यान्डले बंगलादेशविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा उत्कृष्ट सुरुआत गरेको छ ।

टस हारेर ब्याटिङका लागि आएको न्युजिल्यान्ड आइतबार पहिलो दिनको समाप्तीमा ३४९-१ मा रहेको छ । 

लाथम अविजित एक सय ८६ र डेभोन  कनवेअविजित ९९ रनमा खेलिरहेका छन् । लाथम र कनवेले दोस्रो विकेटका लागि अविजित दुई सय एक रनको साझेदारी गरिसकेका छन् ।

लाथमले दुई सय ७८ बलमा २८ चौका प्रहार गरेका छन् कनवेले एक सय ४८ बलमा १० चौका र दुई छक्का प्रहार गरे । 

यसअघि लाथम र अर्को ओपनर विल योङले पहिलो विकेटका लागि एक सय ४८ रनको साझेदारी गर्दै न्युजिल्यान्डलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । 

योङले एक सय १४ बलमा पाँच चौका मद्दतमा ५४ रन प्रहार गरे ।

बंगलादेशका सोरिफुल इस्लामले एक विकेट लिए । 

गत साता सम्पन्न पहिलो टेस्टमा बंगलादेशले न्युजिल्यान्डले आठ विकेटको जित हात पारेको थियो ।

 


भिडियो
AMRITA JAISI: बागमतीसँग पहिला पनि बराबर भएको थियो, आज निर्धारित समयमा गोल नहुँदा निक्कै दबाबमा थियौं
१० सेकेन्ड सम्हालिन नसक्दा असफल भयौं, एउटाले नजिती अर्कोले हार्दैन: BACMATI COACH SONAM LAMA
विभागको नजरमा परेकी सिमिहाङमा भन्छिन्ः ARMY, POLICE, APF जुन भए पनि उस्तै हो II Simihangma Limbu
Bagmati माथि कठिन जित हासिल गरेपछि Police क्वालिफायरमा, Coach Silwal भन्छन्ः एपिएफलाई जित्न गाह्रो छ
APF का COACH JIBESH PANDEY भन्छन्, ‘कहीँ नभएको लिग नेपालमा, तर हामी तयार छौं ।’ II WOMENS LEAGUE
NATIONAL FOOTBALL PLAYER SARU LIMBU भन्छिन्ः अस्ट्रेलियाको भिसा त्यागेर नेपालका लागि खेल्न बसेका हौं
एपिएफले महिला लिगको उपाधि जित्छ, हामी तयार छौंः PREETI RAI