माघ १८, २०८२ आइतबार | १९:४३:२०
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

खेलाडी


खेलाडीका लेखहरु

त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु माघ १८, २०८२

च्याम्पियनसिपलाई केवल राष्ट्रिय प्रतिस्पर्धाको रूपमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरको छनोटको रूपमा समेत लिइएको छ । च्याम्पियनसिपको क्यानोइङ स्लोलामतर्फ उत्कृष्ट ५ भित्र पर्न सफल खेलाडीलाई आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियाली खेलकुदका लागि पहिलो चरणको छनोटमा समावेश गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा माघ १८, २०८२

आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा प्लानिङलाई जित दिलाउन बवीन बोहरा, रोमन भुजेल र हेमन लिम्बूले गोल गरे ।

साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा माघ १८, २०८२

आइतबार अखिल नेपाल फुटबल संघ(एन्फा)ले पहिलो चरणको छनोटका लागि ८० खेलाडी बोलाएको हो । छानिएका खेलाडी फेब्रुअरी ८ (माघ २५ गते) सातदोबाटोस्थित एन्फा मुख्यालयमा उपस्थित हुनुपर्नेछ ।

फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम माघ १८, २०८२

पौडेलका अनुसार पोखरा रंगशालामा आयोजना हुने प्रतियोगितामा आयोजकको एक टिमसहित सहिद स्मारक ‘ए’ डिभिजन लिगका ७ सहभागी हुनेछन् । यस्तै, चार टिम विदेशी छन् ।

रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन माघ १७, २०८२

ब्रान्डका एम्बासडर सचित प्रधानले खेलाडीहरूलाई एक वर्षका लागि आवश्यक पोषण सप्लिमेन्टहरू औपचारिक रूपमा हस्तान्तरण गरेका थिए । यस सहकार्यले नेपाली टेबल टेनिस खेलाडीहरूको प्रदर्शन सुधार गर्न तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अझ सशक्त रूपमा प्रस्तुत हुन सहयोग पुग्ने विश्वास लिइएको एभिएम स्कुलले जनाएको छ ।

विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई माघ १७, २०८२

पाकिस्तानको स्पिनर खेलमा हाबी हुँदा अस्ट्रेलियाले ठूलो साझेदारी बनाउनै सकेन ।

आर्सनलको सहज जित माघ १७, २०८२

जितपछि आर्सनलले २४ खेलबाट ५३ अंकसहित शीर्ष स्थान कब्जा गरेको छ ।

मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित माघ १७, २०८२

नेपालको जितमा सुक्रिया मिया, कप्तान विर्सना चौधरी र सजिना स्याङताङले गोल गरे । यसअघि सी सियाउटिङले ४१औं मिनेटमा युनानलाई अग्रता दिलाएकी थिइन् । ८४औं मिनेटमा सुक्रियाले बराबरी गोल फर्काएपछि खेलको रुप बदलिएको थियो ।

साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत माघ १७, २०८२

चार टोलीको सहभागिता रहेको प्रतियोगिता सिंगल राउन्ड रोविन लिगमा भइरहेको छ । यस्तोमा नेपालले बाँकीका दुई खेल जित्नैपर्ने हुन्छ ।

नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित माघ १७, २०८२

शनिबार पोखरा रंगशालामा जारी दिनको दोस्रो खेलमा दुबै टोलीले पाएका अवसरलाई सदुपयोग गर्न सकेका छैनन् ।

पुजा महिला क्रिकेटको नयाँ कप्तान माघ १७, २०८२

नेपालले प्रतियोगितामा पाकिस्तानको ए टिम र भारतको ए टिमसहित अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

पट्यारलाग्दो प्रिमियर लिग माघ १७, २०८२

तर फुटबल खेलको कोणबाट चाहिँ, विशेषगरि यो सिजन भइरहेका प्रदर्शनका आधारमा भन्दा, प्रिमियर लिगले भिरेको सर्वश्रेष्ठ लिगको पगरीमाथि प्रश्न उठाउन पाइन्छ ।

साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई माघ १६, २०८२

ढाकामा यु-१५ च्याम्पियनसिप डबल राउन्ड रोविन लिग पद्धत्ति अनुसार खेलाइएको थियो । जतिबेला नेपालले आफ्नो अन्तिम तथा निर्णायक खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गरेको थियो । नेपाललाई जितका लागि एक अंक आवश्यक थियो । त्यतिबेला पनि सुशीलाले नेपाललाई अग्रता दिलाएकी थिइन् । बंगलादेशलाई १-१ को बराबरीमा रोक्दै नेपाल च्याम्पियन बनेको थियो ।

ज्ञान संस्कार बास्केटबल आजबाट माघ १६, २०८२

ज्ञान संस्कारका शिक्षक पुरुषोत्तम घिमिरेले प्रतियोगिताले विद्यालयस्तरका बास्केटबल खेल प्रेमी माझ विशेष उत्साह जगाउने विश्वास व्यक्त गरे ।

अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी माघ १६, २०८२

अब, दोस्रो खेल लाहोरमै शनिबार हुनेछ । तेस्रो खेल भने आइतबार हुनेछ । यो खेलपछि दुबै टोली भारत र श्रीलंकामा हुने विश्वकपमा सामेल हुनेछन् ।

ट्वान्टी २० विश्वकप स्ट्याक्स नेपालमा हेर्न सकिने माघ १६, २०८२

यस विश्वकपका सबै खेलहरू नेपाली दर्शकहरूले अब आफ्नै मोबाइल, ट्याब्लेट वा स्मार्ट डिभाइसमा सहजै हेर्न सक्नेछन् ।

नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला माघ १६, २०८२

अब, वेष्ट इन्डिज यो शृंखलापछि विश्वकप खेल्न मुम्बई पुग्नेछ । उसले नेपालसँग वानखडे रंगशालामा फेब्रुअरी १५ मा खेल्नेछ ।

यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम माघ १६, २०८२

अब, नयाँ नियमअनुसार नवौंदेखि २४औं स्थानसम्म रहने टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित माघ १५, २०८२

जितसँगै चर्च ब्वाइज पाँच खेलमा १० अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा उक्लियो । नव जनजागृतिको यो लगातार पाँचौं हार हो ।

दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि माघ १५, २०८२

प्रतियोगितामा पुरुषतर्फ २५ र महिलातर्फ १६ टिमको सहभागिता रहने ज्ञान संस्कारकी भाइस प्रिन्सिपल सानी महर्जनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् ।

साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० माघ १५, २०८२

चार टोलीको सहभागिता रहने प्रतियोगिताको अनुमानित बजेट २ करोड ४५ लाख १५ हजार २९० रुपैयाँ छ । सहभागी टोली आजै पोखरा आइपुग्ने तालिका छ ।