चैत्र १३, २०८२ शुक्रबार | ०३:२३:३८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

शीर्ष स्थानमा रियालको अग्रता कायमै, बार्सिलोना रोकियो

मड्रिड । करिम बेन्जेमाले रियाल मड्रिडबाट आफ्नो गोल संख्या तीन सय पुर्याएको दिन शनिबार कार्लो एन्सेलोट्टीको टोलीले भ्यालेन्सियालाई ४-१ ले पराजित गर्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा आठ अंकको अग्रता कायम राखेको छ ।

रियाल गत साता ला लिगामा गेटाफेसँग १-० ले स्तब्ध भएको थियो ।

४३औं मिनेटमा बेन्जेमाले पेनाल्टीको सदुपयोग गर्दा रियालले अग्रता लिएको थियो । ५२औं मिनेटमा भिनिसिस जुनियरले रियालको अग्रता दोब्बर पारेका थिए । ६१औं मिनेटमा जुनियरले व्यत्तिगत दोस्रो गोल गर्दा रियालले ३-० को अग्रता लिएको थियो । 

७६औं मिनेटमा गोन्कालो गुयुडेसले पेनाल्टीमा गोल गर्दै भ्यालेन्सियाका लागि गोलअन्तर कम गरेका थिए ।

खेल सकिन दुई मिनेट बाँकी रहँदा बेन्जेमाले रियालका लागि चौथो गोल गरे ।

रियाल २१ खेलमा ४९ अंकसहित शीर्ष स्थानमा यथावत छ । जुन दोस्रो स्थानको सेभिया भन्दा आठ अंक बढी हो । यद्धपी सेभियाले दुई‍ खेल कम खेलेको छ ।

बार्सिलोना भने ग्रानडासँग १-१ को बराबरीमा रोकिएको छ । ५७औं मिनेटमा लुक डी जोङले बार्सिलोनाका लागि गोल खाता खोलेका थिए । तर खेल सकिन एक मिनेट बाँकी रहँदा ग्रानडाका एन्टोनियोले टोलीलाई खेलमा फर्काए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो