वैशाख २६, २०८२ शुक्रबार | ११:०९:११
टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता

लक्ष्मी पहिलो पटक राष्ट्रिय टोलीमा, ६ खेलाडीको पुनरागमन

काठमाडौ । बंगलादेशको ढाकामा हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताको लागि छनोट भएका टोलीमा एक नयाँ अनुहार सहित ६ जना खेलाडीले पुनरागमन गरेका छन् ।

महिला टोलिका प्रशिक्षक जगदीश भट्टको नेतृत्वमा शुक्रबार छनोट खेल खेलाइ २० खेलाडी बाट १५ सदस्यीय राष्ट्रिय महिला टोलीको छ्नोट गरिएको थियो ।

टोलीमा लक्ष्मी चन्दले पहिलोपटक स्थान बनाएकी छिन् । यस्तै शान्ती थारु, कविता भट्ट, कृपा अधिकारी, कामना विस्ट, सरस्वती जैसी र मनिषा चौधरीले टोलीमा पुनरागमन गरेका हुन् ।

विभागीय टोली त्रिभुवन आर्मीकी कप्तान कृपा अधिकारीले यसअघि विभागिय तालिममा रहेका कारण प्रशिक्षणमा सहभागी भएकी थिइनन । यस्तै पुलिसकी कामना भने चोटका कारण आराममा रहेकी थिइन् ।

विगत लामो समय देखी निरन्तर राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य रहँदै आएकी एपिएफकी रेश्मा भन्डारीसहित पुमन चन्द, शान्तिकला तामाङ, उषा विष्ट र जानकी भण्डारी गरि पाँच खेलाडीले भने टोलीमा स्थान बनाउन सकेनन् । 

बंगलादेशमा डिसेम्बर २१ देखि २९ सम्म आयोजना हुने प्रतियोगिताको लागि नेपालि महिला र पुरुष टोलिले प्रशिक्षण सुरु गरेका हुन् ।

छनोट भएका खेलाडीहरु ः

प्रतिभा माली 
सरस्वती चौधरी 
शान्ति थारु
सुनिता खड्का 
उषा भन्डारी
निरुता थगुन्ना 
सफिया पुन 
कबिता भट्ट 
मनिसा चौधरी 
अरुणा शाही 
कृपा अधिकारी 
कामना विस्ट
लक्ष्मी चन्द
सलिना श्रेष्ठ 
सरस्वती जैसि
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP