क्रिकेट

गण्डकी र लुम्बिनी विजयी

कर्णालीले प्रस्तुत गरेको एक सय १४ रनको लक्ष्य गण्डकीले २६.५ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो ।

लुम्बिनी र प्रदेश एक विजयी

मुलपानी क्रिकेट मैदानमा सुदुरपश्चिमले प्रस्तुत गरेको दुई सय ४० रनको लक्ष्य लुम्बिनीले ४८.३ ओभरमा आठ विकेट गुमाएर पुरा गर्याे।

नेपाललाई मलेसियाको सामान्य लक्ष्य

शुक्रबार आइसीसी क्रिकेट एकेडेमीमा टस हारेर ब्याटिङका लागि आएको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९२ रनको योगफल खडा गरेको थियो ।

खेलाडीको स्पष्टिकरणको जवाफबारे निर्णय लिन क्यान बैठक बस्दै

कप्तान ज्ञानेन्द्रसहित दिपेन्द्र, कमल र सोमपालको स्पष्टिकरण र उनीहरुको ज्ञापनपत्रबारे निर्णय लिन आज क्यानको बैठक बस्दैछ ।

आइपिएलको नयाँ सिजन अप्रिलबाट, १० टोलीको सहभागिता हुने

आठ टोलीको सहभागितामा ६० खेल हुने गरेको ट्वान्टी २० प्रतियोगितामा आगामी १५औं संस्करणदेखि १० टोलीले ७४ खेलको प्रतिस्पर्धामा सहभागिता जनाउने पक्का भइसकेक...

नेपालको पहिलो जित

भुटानले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले ८.३ ओभरमा दुई विकेट गुमाएर पुरा गर्यो ।

भुटानद्धारा नेपालसामू ६२ रनको लक्ष्य

भुटानकी गावांग चोदेनले सर्वाधिक १३ रन जोडिन् । त्यस्तै सोनाम पाल्दोनले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रदेश एक २६ रनले विजयी

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको प्रदेश एकले ४३.३ ओभरमा सबै विकेट गुमाउँनु अघि एक सय ७५ रनको योगफ...

नेपाल हङकङसँग पराजित

नेपालले प्रस्तुत गरेको एक सय पाँच रनको लक्ष्य हङकङले १८ ओभरमा मात्र चार विकेट गुमाएर पूरा गर्यो ।

डिभिलियर्सको संन्यास

डीभिलियर्सले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक, शतक र एक सय ५० रन बनाउने कीर्तिमान राखेका छन् ।

पेनको राजिनामा

पेनले २३ टेस्ट खेलसम्म अस्ट्रेलियाको कप्तान रहँदा टोली ११ खेलमा जित र आठ खेलमा पराजित भएकाे थियो ।

नेपाललाई शृंखला

आइसिसी महिला ट्वान्टी२० विश्वकपको एसियाली छनोटको तयारीमा लागि नेपाली टोलीले कतार भ्रमणमा निस्किएको हो ।

टस जितेर नेपाल ब्याटिङमा

आइसिसी महिला ट्वान्टी–२० विश्वकपको एसियाली छनोटको तयारीमा लागि नेपाली टोलीले मैत्रीपूर्ण श्रृंखला खेल्न लागेको हो ।

दोस्रो खेलमा पनि सहज जितको लक्ष्यमा नेपाल

यसअघि मंगलबार भएको मैत्रीपूर्ण श्रृंखलाको पहिलो खेलमा घरेलु टोलीलाई २७ रनमा रोक्दै नेपालले एक सय १९ रनको जित हासिल गरेको थियाे ।

मैत्रीपूर्ण महिला क्रिकेट शृंखला : कतारमाथि नेपालको जित

कतारी महिलाको इनिङ २७ रनमा रोक्दै नेपाली महिला क्रिके टोलीले मंगलबार भएको मैत्रीपूर्ण शृंखलाअन्तर्गत पहिलो खेलमा एक सय १९ रनको जित हासिल गरेको छ ।

क्यानको साधारणसभा पुसमा

रिक्त रहेको सचिव र उपाध्यक्ष पदको निर्वाचन समेत हुने वार्षिक साधारणसभा पुस १४ र १५ गते हुनेछ ।

कतारी महिलालाई नेपालले दियो एक सय ४७ रनको लक्ष्य

विश्वकप छनोटको तयारीका लागी खेलिएको तीन ट्वान्टी २० खेलको शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाली राष्ट्रिय महिला टोलीले कतारसामु एक सय ४७ रनको लक्ष्य प्रस्...

पहिला ब्याटिङ गर्दै नेपाल

कतारविरुद्धको पहिलो ट्वान्टी २० खेलमा टस हारेर नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले ब्याटिङ गर्ने भएको छ ।

ट्वान्टी २० विश्वकपका स्मरणीय क्षण

एक महिनाको बीचमा १६ टोलीका बीच प्रारम्भिक चरणदेखि सुपर १२, सेमिफाइनल र फाइनल हुँदै कुल ४५ खेल भए । यसबीचमा क्रिकेटको सबभन्दा छोटो स्वरुपको कान्छो विश्...

भारत–पाकिस्तान क्रिकेट सम्बन्धमा बोर्ड निरिह हुने गांगुलीको स्वीकारोक्ति

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) का अध्यक्ष सौरभ गांगूलीले पाकिस्तान र भारतबीचको क्रिकेट शृंखला गराउँनु आफू र पाकिस्तानी क्रिकेट बोर्ड (पिसिबी) का अध्य...

बाबरको कप्तानीमा आइसिसी टिम, भारतीय खेलाडी अटाएनन्

टोलीमा अस्ट्रेलिायाबाट तीन, श्रीलंका, इङ्ल्यान्ड तथा दक्षिण अफ्रिकाबाट दुई/दुई र पाकिस्तान र न्युजिल्यान्डबाट समान एक खेलाडी छन् ।

विश्वकप उपाधि जित्न अस्ट्रेलियालाई एक सय ७३ रनको लक्ष्य

विलियम्सनले ८५ रन बनाएपछि टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ७२ रनको योगफल तयार गरेको थियो ।

अस्ट्रेलिया र न्युजिल्यान्डबीचको रोचक तीन भिडन्त

न्युजिल्यान्ड मात्र एक सय ८३ रनमा अलआउट हुन पुग्यो र अस्ट्रलियाले ३४औं ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्दै विश्वकपको उपाधि पाँचौ पटक उचाल्यो ।

विश्वकप फाइनल : बदलाको भावनामा न्युजिल्यान्ड

सन् २०१५ को एकदिवसीय विश्वकपको फाइनलमा न्युजिल्यान्डलाई सात विकेटले पराजित गर्दै अस्ट्रेलियाले पाँचौ पटक उपाधि उचालेको थियो ।