क्रिकेट

टस जितेर पहिला फिल्डिङ गर्दै वेस्ट इन्डिज

सेमिफाइनल पुग्ने झिनो सम्भावना रहेको वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेको छ । श्रीलंका भने समूह चरणबाट बाहिरिइसकेको छ ।

सेमिफाइनलमा स्थान पक्का गर्ने लक्ष्यमा अस्ट्र्रेलिया, सुखद अन्त्यको आशमा बंगलादेश

प्रतियोगिताको पहिलो खेलमा दक्षिण अफ्रिकालाई पाँच र दोस्रो खेलमा श्रीलंकालाई सात विकेटले पराजित गरेको अस्ट्रेलिया तेस्रो खेलमा भने इङ्ल्यान्डसँग आठ विक...

भारतको पहिला जित, सेमिफाइनल प्रवेश सम्भावना जीवित

भारतले प्रस्तुत गरेको दूई सय ११ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४४ रन मात्र जोड्न सक्यो ।

टस जितेर अफगानिस्तान फिल्डिङमा

सयुक्त अरब इमिरेट्स (युएई) को जयेद क्रिकेट रंगशालामा हुने खेलमा सेमिफाइनल सम्भावनालाई जिवित राख्न भारतलाई अफगानिस्तानमाथी आजको खेल जित्नै पर्ने दबाब छ...

जनवरीमा अन्तर्राष्ट्रिय शृंखला गराउने प्रयास

दासका अनुसार नेपाली राष्ट्रिय टोलीका लागि लामो समयसम्म आइसिसीको कुनै प्रतियोगिता नभएकाले क्यान आफै शृंखला आयोजनाको तयारीमा जुटेको हो ।

शतप्रतिशत जित यात्राका साथ पाकिस्तान सेमिफाइनल

यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ओपनर तथा कप्तान बाबर आजम र मोहम्मद रिजवानको शतकिय साझेदारीमा निर्धारित २० ओभरमा दुई विकेट क्षतीमा एक सय ८९ र...

लगातार चौथो जितसहित सेमिफाइनल टिकट पक्का गर्ने लक्ष्यमा पाकिस्तान

तीन खेलमा शतप्रतिशत नतिजा ल्याएको पाकिस्तान ६ अंक सहित ‘ग्रुप टु’ को शीर्ष स्थानमा छ । नामिबियाविरुद्धको जित पाकिस्तानका लागी सेमिफाइनल टिकटका लागी पर...

इङ्ल्यान्ड सेमिफाइनलमा, श्रीलंका बाहिरियो

चार खेलमा शतप्रतिशत नतिजापछि ग्रुप वानमा ८ अंक जोड्दै इङ्ल्यान्ड शीर्ष स्थान पक्का गर्दै जारी प्रतियोगिता सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली बन्यो ।

शोकलाई शक्तिमा बदलेर नायक बनेका आशिफ

अहिले पाकिस्तानको हिरो बनेका आशिफ कुनै समय एक फलाम उद्योगमा मजदूरी गर्थे । तर, उनको जारी विश्व कपमा दुई खेलको प्रदर्शनले पुरानो उखान ‘सुनारको सय प्रहा...

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक बन्न ६० जनाको आवेदन

भदौमा ओमानमा विश्व क्रिकेट लिग डिभिजन दुई चलिरहेको बेला डेभ ह्वाटमोरले अचानक राजीनामा घोषणा गरेपछि नेपाली राष्ट्रिय टिममा मुख्य प्रशिक्षकको पद रिक्त र...

नामिबियामाथि अफगानिस्तानको सहज जित

नामिबियाले प्रस्तुत गरेको एक सय ६१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९८ रन मात्र जोड्न सक्यो ।

अस्ट्रेलियाली टोली छनोटप्रति वार्नको असन्तुष्टी

ट्वान्टी २० विश्वकप क्रिकेट अन्तर्गत शनिबार राती भएको खेलमा इङ्ल्यान्डले अस्ट्रेलियालाई आठ विकेटले पराजित गरेको थियो ।

अफगानको संन्यास

अफगानले २०१५ देखी २०१९ सम्म पहिलो पटक र २०१९ को डिसेम्बरदेखी मे २०२१ सम्म गरी दुई पटक अफगानिस्तान क्रिकेट टोलीको कप्तानी सम्हालेका थिए ।

श्रीलंकामाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

दक्षिण अफ्रिकाका तवरेज साम्सी र ड्वेन प्रिटोरियसले समान तीन विकेट लिएका थिए । त्यस्तै एनरिक नोट्जेले दुई विकेट हात पारेका थिए ।

रासिदको कीर्तिमान

शुक्रबार आइसीसी ट्वान्टी२० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा दुई विकेटलिएसँगै रासिदले कीर्तिमान रचे ।

ट्वान्टी२० विश्वकप क्रिकेटमा आइसीसीलाई सुरक्षाको चिन्ता

यसअघि २०१९ मा यी दुई टोलीबीच भएको एक दिवसीय क्रिकेटमा पनि विना टिकट मैदान प्रवेश गर्न खोज्ने दर्शकका कारण खेल प्रभावित बनेको थियो ।

आइसीसी ट्वान्टी२० विश्वकपः दक्षिण अफ्रिका र श्रीलंका तथा अस्ट्रेलिया र इङ्ल्यान्ड भिड्दै

प्रतियोगिताको पहिलो खेलमा अस्ट्रेलियासँग पाँच विकेटले पराजित भएको दक्षिण अफ्रिकाले दोस्रो खेलमा भने साविक विजेता वेस्ट इन्डिजविरुद्ध आठ विकेटको जित नि...

पाकिस्तान र अफगानिस्तान आमने सामने हुँदैः दुवै टोली जित यात्रा निरन्तरताको लक्ष्यमा

यसैगरी आजको पहिलो खेलमा ‘ग्रुप वान’ बाट साविक विजेता वेस्ट इन्डिजले बंगलादेशको सामना गर्दैछ । आजको खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।

अस्ट्रेलियालाई श्रीलंकाको एक सय ५५ रनको लक्ष्य

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी ग्रुप टु को खेलमा टस हारेर ब्याटिङका लागि आएको श्रीलंंकाले निर्धारित २० ओभरका ६ विकेट गुमाउँदै एक सय ५४ रनको...

अस्ट्रेलिया र श्रीलंका भिड्दैः दुवै टोली जित यात्रा निरन्तरताको लक्ष्यमा

सयुक्त अरब इमिरेट्स (युएई) को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

१४ सदस्यीय टोलीमा रुबिनासहित इला भट्ट,सिता रानामगर, करुणा भण्डारी,इन्दु बर्मा,सरिता मगर,ज्योती पाण्डेय, सरस्वती चोैधरी,काजल श्रेष्ठ,सवनम राई, कबित कुँ...

लगातार दोस्रो जितको खोजीमा इङ्ल्यान्ड र नामिबिया

समूह ‘एक’को खेलमा इङ्ल्यान्डले अबुधाबीको शेख जायेद रंगशालामा बंगलादेशसँग खेल्नेछ भने समूह ‘दुई’मा नामिबियाले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

मार्करामको आक्रामक ब्याटिङमा दक्षिण अफ्रिकाको सहज जित

यसअघि टस हारेर व्याटिङमा निम्त्याइएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ४३ रनको योगफल तयार गरेको थियो ।