माघ १८, २०८२ आइतबार | १४:२८:३८
काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित

टाइगर कपः पहिलाे खेलमा त्रिभुवन आर्मी र न्यु डाइमण्ड भिड्ने

काठमाडौं । सोमबारदेखि सुरु हुने टाइगर कप आमन्त्रण खुल्ला क्लब च्याम्पियनसिपमकाे पहिलाे खेलमा महिलातर्फ त्रिभुवन आर्मी क्लब र न्यु डाइमण्ड स्पोटर्स क्लबबीच प्रतिस्पर्धा हुँदा खेलमा पुरुषतर्फ हेल्प नेपाल र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा आर्मी र न्यु डाइमण्डबीचको खेल सोमबार बिहान ८ बजे सुरु हुनेछ । यस्तै हेल्प नेपाल र पुलिसबीचको खेल सोही दिन मध्यान्ह १२ बजेबाट सुरु हुनेछ । प्रतियोगिताको महिला पुरुष दुबैतर्फको विजेताले समान तीन लाख र उपविजेताले एक लाख पचास हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै दुबैतर्फका तृतियले ७५ र चौथो टोलीले ३५ हजार नगद पाउनेछन् । यस्तै प्रतियोगितामा विधागत पुरस्कार पनि महिला र पुरुष दुबैतर्फ समान रहेको छ ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकले समान १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

राउन्ड रोबिन पद्दतीमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ आर्मी र न्यु डाइमण्डसँगै आयोजक टाइगर ग्रुप पोखरा, एपिएफ क्लब र नेपाल पुलिस क्लबगरि पाँच टोली सहभागी छन् । यस्तै पुरुषतर्फ हेल्प नेपाल र नेपाल पुलिससँगै गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब र एपिएफगरि पाँचै टोलीको सहभागीता छ । पुस २६ गतेबाट सुरु हुने प्रतियोगिताको फाइनल खेल माघ एक गते हुनेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।