माघ १५, २०८२ बिहीबार | १२:४४:०३
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

अस्ट्रेलिया सरकारको अपिल खारेज

सिडनी । विश्व नम्बर एक नोभाक जोकोभिचलाई डिपोर्ट गर्ने आफ्नो निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतले दिएको आदेशको अन्तिम सुनुवाई सार्न अस्ट्रेलियाको सरकारले गरेको अपिल खारेज भएको छ ।

बिहीबार अस्ट्रेलियन ओपन खेल्न अनुमती पाएको भन्दै मेलनबर्न पुगेका नौ पटकका विजेता जोकोभिचलाई कोभिड १९ संक्रमणविरुद्ध खोप लगाएको प्रमाण प्रस्तुत गर्न नसकेको भन्दै अस्ट्रेलिया सरकारले उनको भिसा रद्द गरिदिएको थियो ।

त्यसयता उनी  पार्क होटलमा बस्न बाध्य छन् । बिहीबार अनलाइनमार्फत आफूलाई फिर्ता पठाउने अस्ट्रेलियन सरकारको निर्णयविरुद्धको जोकोभिचको अपिलमा त्यहाँको एक अदालतले सोमबार सम्म सो निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

सो मुद्दामा सोमबार बिहान अन्तिम फैसला आउँदैछ । अस्ट्रेलिया सरकारले भने बुधबारसम्मका लागि अन्तिम सुनुवाई सारिदिन अपिल गरेको थियो ।

जोकोभिचका वकिकले आफूहरु आवश्यक सबै कागजातसहित उपस्थित हुँदा समेत नियोजित रुपमा बदनाम गराउन खोजिएको आरोप लगाएका थिए ।

जोकोभिच अस्ट्रलियन ओपनको उपाधि रक्षा गर्ने लक्ष्यमा छन् । जोकोभिच सामु कीर्तिमानी २१औं ग्रान्ड स्लाम जित्ने अवसर समेत रहेको छ ।

जोकोभिचसँगै राफेल नाडाल र रोजर फेडेररको नाममा २०औं ग्रान्ड स्लामको कीर्तिमान रहेको छ ।

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।