चैत्र १६, २०८२ सोमबार | २२:३९:५३
राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट

रागनिकको शैलीप्रति सम्मान र विश्वास गर्न मग्वायरको जोड

लन्डन । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका कप्तान ह्यारी मग्वायरले क्लबका सबै खेलाडीहरुलाई प्रशिक्षक राल्फ रागनिकको शैलीमा सम्मान र विश्वास गर्न जोड गरेका छन् ।

केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले युनाइटेडका केही खेलाडीले रागनिक र उनको प्रशिक्षण शैलीप्रति असन्तुष्ट रहेको जनाएका थिए ।

‘उनको रणनीति राम्रो छ । उनको शैलीप्रति हाम्रो पूर्ण सम्मान र विश्वास छ । हामी रागनिक र उनको अन्य सहयोगीकाे शैलीअनुसार प्रशिक्षण गर्छाै। तर, पक्कै पनि मध्य सिजनमा टोलीको प्रशिक्षक परिवर्तन हुनुले क्लबमा थप दबाब सिर्जन गर्छ,’ मग्वायरले भने, ‘पछिल्लो सिजन हामी लिगमा दोस्रो थियौं र यस सिजन टोली अझ राम्रो बनेको छ । त्यसैले हामीले सही रुपमा को हौँ देखाउन आवश्यक छ । हामी सबैमा रिस छ र मैदानमा आफ्नो उत्कृष्ट दिन चाहन्छौं ।’

नोभेम्बरमा क्लबका मुख्य प्रशिक्षक ओले गनर सोल्सायर बर्खास्तगीमा परेपछि सिजनको अन्त्यसम्मका लागि रागनिक अन्तरिम प्रशिक्षकमा नियुक्त भएका थिए ।

लिगका १९ खेलबाट ३१ अंक जोडेको युनाइटेड तालिकाको सातौं स्थानमा छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो