फाल्गुन २२, २०८२ शुक्रबार | ०९:११:४३
इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना
गल्फ
सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि माघ १, २०८२ | खेलाडी

सूर्य नेपाल गल्फ टुरअन्तर्गत वर्षको दोस्रो प्रतियोगितामा कुल पुरस्कार राशी १० लाख ५० हजार रुपैयाँ राखिएको छ । जहाँ विजेताले १ लाख ७० हजार रुपैयाँ पाउनेछ भने उपविजेताको भागमा १ लाख २५ हजार रुपैयाँ पर्नेछ ।

इस्टर्न ओपनमा पहिलो दिन निरजको अग्रता पुस ३०, २०८२ | खेलाडी

सूर्य नेपाल गल्फ टुरअन्तर्गतको दोस्रो प्रतियोगितामा पहिलो दिन निरजले ६ अन्डर ६४ खेलेका थिए ।

एमेच्योर राहुललाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि पुस १७, २०८२ | खेलाडी

७२ होलको प्रतिस्पर्धामा ३७ प्रोफेसनल र २५ एमेच्योरगरि कूल ६२ खेलाडीको सहभागिता थियो । कूल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेकोमा कट बनाउने १८ प्रोफेसनल गल्फरले नगद प्राप्त गरे ।

सूर्य नेपाल गल्फ टुर २०२५-२६ सोमबारबाट, गोकर्णमा सेन्ट्रल ओपनबाट सुरु हुँदै पुस १२, २०८२ | खेलाडी

प्रतियोगिताको कूल पुरस्कार रकम १० लाख ५० हजार रुपैयाँ हुनेछ । विजेताले एक लाख ७० रुपैयाँ प्राप्त गर्दा उपविजेताले एक लाख २५ हजार पाउनेछ । त्यस्तै तेस्रो, चौथो र पाँचौं स्थान हासिल गर्नेले क्रमशः एक लाख, ८२ हजार र ७२ हजार प्राप्त गर्नेछ । त्यस्तै शीर्ष १८ प्रोफेस्नलबीच बाँकी रकम बाँडफाँड गरिनेछ ।

‘द हिमालयन स्विड ओपन’ गल्फ शनिबार हुने कार्तिक १०, २०८२ | खेलाडी

रोटरी क्लब अफ हिमालयन गल्फर्सको आयोजनामा प्रतियोगिता एक दिन सञ्चालन हुनेछ ।

राहुल विश्वकर्मालाई सूर्य नेपाल प्रिमियरको उपाधि असार ५, २०८२ | खेलाडी

राहुलले भुवन नगरकोटीलाई दुई स्ट्रोकले पछि पारे ।

राहुल विश्वकर्मालाई एकल अग्रता असार ४, २०८२ | खेलाडी

राहुललाइृ साबिक विजेता सुबास तामाङले पछ्याइरहेका छन् ।

राहुल र सुवासलाई संयुक्त अग्रता असार ३, २०८२ | खेलाडी

उनीहरूले सद्भाव आचार्यलाई २ स्ट्रोकले पछि पारे ।

रविलाई एकल अग्रता असार २, २०८२ | खेलाडी

रविलाई साबिक विजेता सुवास तामाङले पछ्याइरहेका छन् ।

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारबाट हुने असार १, २०८२ | खेलाडी

च्याम्पियनसिपमा ३८ प्रो तथा १५ एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्नेछन् ।

सद्भाव आचार्य च्याम्पियन जेष्ठ २२, २०८२ | खेलाडी

सद्भावले आफ्नै देशका राहुल विश्वकर्मालाई पछि पारे ।

नेपाल ‘ए’ च्याम्पियन, सद्भावको कोर्स रेकर्ड जेष्ठ २१, २०८२ | खेलाडी

नेपाल ‘ए’ ले भुटानलाई पछि पार्यो ।

नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप गोकर्णमा हुने जेष्ठ १६, २०८२ | खेलाडी

प्रतियोगितामा पाँच राष्ट्रको सहभागिता रहनेछ ।

रामे मगरको टोलीले जित्यो प्रो-एमको उपाधि जेष्ठ १०, २०८२ | खेलाडी

रामे गगरको टाेलीले भुवन नगरकोटीको टोलीलाई पछि पार्यो ।

शुक्रलाई कोर्स रेकर्डसहित उपाधि जेष्ठ ९, २०८२ | खेलाडी

शुक्रले १६ महिना अगाडि इस्टर्न ओपन जितेयता पहिलो पटक घरेलु टुर खेलेका हुन् ।

शुक्रको अग्रता कायमै जेष्ठ ८, २०८२ | खेलाडी

शुक्रले पहिलो दिनदेखि नै अग्रता लिइरहेका छन् ।

शुक्रलाई एकल अग्रता जेष्ठ ७, २०८२ | खेलाडी

शुक्रलाई दिनेश प्रजापतीले पछ्याइरहेका छन् ।

शुक्र र भुवनलाई संयुक्तरुपमा अग्रता जेष्ठ ६, २०८२ | खेलाडी

पहिलो दिनमा दुवैले तीन स्ट्रोकको अग्रता लिएका छन् ।

महिला खुला गल्फ प्रतियोगिता शनिबार हुने चैत्र २९, २०८१ | खेलाडी

प्रतियोगितामा चार विधा समावेश छ ।

निरज तामाङले जिते सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि चैत्र २८, २०८१ | खेलाडी

निरजले धनबहादुर थापालाई निरास बनाए ।

दोर्जे होजाङस्टाङ बाह्रखरी गल्फको च्याम्पियन चैत्र २४, २०८१ | खेलाडी

दोर्जे पहिलाे पटक च्याम्पियन बनेका हुन् ।

बाह्रखरी गल्फ चैत २३ गते काठमाडौंमा हुने चैत्र ४, २०८१ | खेलाडी

प्रतियोगिताको आठौं संस्करण गोकर्ण फरेस्ट गल्फ क्लबमा हुनेछ ।

तोरणलाई १२ वर्षपछि घरेलु गल्फ उपाधि फाल्गुन १६, २०८१ | खेलाडी

ताेरणले पहिलो दिनदेखि नै अग्रता लिएका थिए ।

तोरणको अग्रता कायमै फाल्गुन १५, २०८१ | खेलाडी

तोरणलाई निरज तामाङले कडा टक्कर दिइरहेका छन् ।

तोरण शीर्षस्थानमा कायमै फाल्गुन १४, २०८१ | खेलाडी

तोरणले निरज तामाङलाई पछि पारेका छन् ।

तोरणलाई एकल अग्रता फाल्गुन १३, २०८१ | खेलाडी

पहिलाे दिनकाे खेल सकिदाँ उनले निरज तामाङ र सञ्जय लामालाई पछि पारेका छन् ।

सूर्य नेपाल एनपिजीए च्याम्पियनसिप मंगलबारबाट फाल्गुन १२, २०८१ | खेलाडी

प्रतियोगिताको शीर्ष तीनले क्रमशः १ लाख ५० हजार, १ लाख र ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सद्भाव च्याम्पियन फाल्गुन १, २०८१ | खेलाडी

सद्भावले पहिलो दिनेदेखि नै अग्रता लिएका थिए ।

सद्भावको अग्रता कायमै माघ ३०, २०८१ | खेलाडी

सद्भावले प्रकृत तामाङलाई पछि पारेका छन् ।

सद्भाव, इधान्त र‌ अभानी शीर्षस्थानमा माघ २९, २०८१ | खेलाडी

पहिलो दिनको खेल सकिदा सद्भाव आचार्यले प्रकृत तामाङ, इधान्तसिंह साउदले दिपेश श्रेष्ठ तथा अभानी राईले अनभद्धया मल्ललाई पछि पारे ।

सद्भाव र राहुल सम्मानित माघ २८, २०८१ | खेलाडी

सद्भाव र राहुलले ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा टिमतर्फ स्वर्ण पदक जितेका थिए । यसैगरी सद्भावले व्यक्तिगततर्फ स्वर्ण हात पारेका थिए ।

स्वदेश आइपुग्यो पदक विजेता गल्फ टोली पुस २८, २०८१ | खेलाडी

सद्भाव आचार्यले व्यक्तिगत तथा राहुल विकसँग मिलेर टिम इभेन्टमा स्वर्ण पदक जितेका थिए ।

सद्भाव च्याम्पियन पुस २७, २०८१ | खेलाडी

सद्भावले दुई बंगलादेशी खेलाडीलाई पछि पारे ।

टिम इभेन्टमा नेपाललाई स्वर्ण पुस २५, २०८१ | खेलाडी

सद्भाव आचार्य र राहुल विकको जोडीले नेपालाई स्वर्ण पदक दिलायो ।

नेपालका सद्भावलाई एकल अग्रता पुस २४, २०८१ | खेलाडी

प्रतियोगितामा दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

सञ्जय लामाको टिमलाई उपाधि पुस १३, २०८१ | खेलाडी

सञ्जयको टिमले भुवन नगरकोटीको टिमलाई पछि पार्यो ।

निरज च्याम्पियन पुस १२, २०८१ | खेलाडी

निरजले विष्णुप्रसाद शर्मालाई १० स्ट्रोकले पछि पारे ।

निरज शीर्षस्थानमा कायम पुस ११, २०८१ | खेलाडी

निरजले सात स्ट्रोकले अग्रता लिएका छन् ।

कोर्स रेडर्कसहित निरजलाई एकल अग्रता पुस १०, २०८१ | खेलाडी

निरजले शुक्रबहादुर राईले बनाएको कोस रेकर्ड तोडे ।

सद्भाव आचार्य गल्फ संघबाट सम्मानित पुस ९, २०८१ | खेलाडी

सद्भाव फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल अन्तर्गत यु-२१ तर्फको उपाधि जित्ने एकमात्र नेपाली गल्फर हुन् ।

सद्भाव च्याम्पियन मंसिर २८, २०८१ | खेलाडी

सद्भाव कीर्तिमानसहित च्याम्पियन बने ।

तेश्रो दिन निरजलाई एकल अग्रता मंसिर २७, २०८१ | खेलाडी

प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।

सूर्य नेपाल काठमाडौं ओपन: दोस्रो दिन विष्णु अगाडि मंसिर २६, २०८१ | खेलाडी

कुल ७ लाख ३५ हजार नगद पुरस्कार राशीको प्रतियोगितामा विजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ८५ हजार तथा तेस्रा हुनेले ६८ हजार रुपैयाँ पाउनेछ ।

जयरामलाई एकल अग्रता मंसिर २५, २०८१ | खेलाडी

प्रतियोगिता शुक्रबारसम्म हुनेछ ।

सूर्य नेपाल काठमाडौं ओपन सोमबारबाट हुने मंसिर २४, २०८१ | खेलाडी

सिजनको दोस्रो प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

राहुल च्याम्पियन मंसिर १३, २०८१ | खेलाडी

राहुलले प्रोफेसनल गल्फर तोरणविक्रम शाहीलाई १ स्ट्रोकले पछि पारे ।

अग्रता फराकिलो बनाउँदै तोरण मंसिर १२, २०८१ | खेलाडी

तेस्रो दिनको समाप्तीमा तोरणले चार स्ट्रकोको अग्रता बनाएका छन् ।

तोरणविक्रम शाहीको अग्रता कायमै मंसिर ११, २०८१ | खेलाडी

उनले सुनिल केसीलाई ३ स्ट्रोकले पछि पारेका छन् ।

तोरणविक्रम शाहीलाई एकल अग्रता मंसिर १०, २०८१ | खेलाडी

पहिलो दिनको समाप्तीमा तोरण भुवन नगरकोटी र सुनिल केसी भन्दा एक स्ट्रोकले अगाडि छन् ।

सूर्य नेपाल गल्फ टुर २०२४/२५ को तालिका सार्वजनिक मंसिर ९, २०८१ | खेलाडी

सिजन २४/२५ को कूल पुरस्कार राशी ६७ लाख ३२ हजार रहेको आयोजकले जनाएको छ ।