काठमाडौं । नेपाल नम्बर एक व्यावसायिक गल्फर निरज तामाङले धरानमा बुधबारबाट सुरु भएको सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन ३ स्ट्रोकको अग्रता लिएका छन् ।
सूर्य नेपाल गल्फ टुरअन्तर्गतको दोस्रो प्रतियोगितामा पहिलो दिन निरजले ६ अन्डर ६४ खेलेका थिए । समान ३ अन्डर ६७ खेलेका टंकबहादुर कार्की र बलभद्र राई संयुक्त रुपमा दोस्रो स्थानमा रहँदा १ अन्डरको स्कोर गरेका पूर्व नम्बर एक शुक्रबहादुर राई र भुवन नगरकोटीसँगै एमेच्योर खेलाडीद्धय प्रकृत तामाङ र राहुल विश्वकर्मा संयुक्त रुपमा चौथो स्थानमा छन् ।
इभन पार ७० स्कोर गरेका रवि खड्का, जयराम श्रेष्ठ र सुमन परियार संयुक्त रुपमा आठौं स्थानमा रहेर शीर्ष १० मा समेटिएका छन् ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
