माघ १२, २०८२ सोमबार | ०२:४८:४८
केल्मी नेपालका प्रबन्धक न्यौपाने सम्मानित चर्च ब्वाइजले जावलाखेललाई हरायो नेपाललाई चौथो स्थान, दोस्रो हुनबाट चुक्यो भुटान एपिएफको अपराजित यात्रा कायमै, एनआरटीको लगातार जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको प्रारम्भिक टोली घोषणा गुरुङलाई राष्ट्रिय यु–२० महिला टोलीको जिम्मेवारी बंगलादेशलाई साफ महिला फुटसल च्याम्पियनसिपको उपाधि इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार केल्मी नेपालका प्रबन्धक न्यौपाने सम्मानित चर्च ब्वाइजले जावलाखेललाई हरायो नेपाललाई चौथो स्थान, दोस्रो हुनबाट चुक्यो भुटान एपिएफको अपराजित यात्रा कायमै, एनआरटीको लगातार जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको प्रारम्भिक टोली घोषणा गुरुङलाई राष्ट्रिय यु–२० महिला टोलीको जिम्मेवारी बंगलादेशलाई साफ महिला फुटसल च्याम्पियनसिपको उपाधि इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार

‘द हिमालयन स्विड ओपन’ गल्फ शनिबार हुने

काठमाडौं । रोटरी क्लब अफ हिमालयन गल्फर्स (आरसीएचजी) को आयोजनमा शनिबार ‘द हिमालयन स्विड ओपन २०२५’ हुने भएको छ ।

‘गल्फ फर अल’ अभियान अन्तर्गत पहिलो पटक हुन लागेको यो प्रतियोगिता गोकर्ण फरेस्ट रिसोर्ट गल्फ क्लबमा सञ्चालन गरिनेछ ।

‘गल्फ फर अल’ को प्रमुख लक्ष्य युवा र महिलाबीच गल्फ खेलको पहुँच र सहभागीता बढाउनु हो। यो अभियान अन्तर्गत प्रतिभाशाली युवा गल्फर अवानी राईलाई भारतको कर्नाटकस्थित तरुण सरदेसाई गल्फ एकेडेमीमा अध्ययनका लागि छनोट गरिएको छ ।

आरसीएचजी अध्यक्ष दमन घलेले अवानीको छनोट प्रति खुशी व्यक्त गर्दै भने,‘अवानीको प्रतिभा, अनुशासन र मानसिक सशक्तता उदाहरणीय छ। उनको सफलता व्यक्तिगत जित मात्र होइन, राष्ट्रिय प्रेरणाको स्रोत पनि हो।’

घलेले ‘द हिमालयन स्विड ओपन २०२५’ केबल खेलमात्र नभई सामाजिक उ‌द्देश्यमा केन्द्रित कार्यक्रम हुने बताए ।

यसैगरी प्रतियोगितालाई थप रोमाञ्चक बनाउन होल-इन-वानका लागि बिवाइडी कार पुरस्कार राखिएको छ। यस्तै दुई जनलाई दुबई तथा र एक जनालाई युरोपको राउन्ड ट्रिप टिकट प्रदान गरिनेछ । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate