भाद्र ३०, २०८२ मंगलबार | १४:११:२४
एन्फाले गर्यो ‘ए’ डिभिजन लिग क्लबसँगको बैठक स्थगित रियाल मड्रिडको टोलीमा फर्किए जुड बेलिङघम फुटबलबाट स्यामुएल उम्टिटीको संन्यास एएफसी च्याम्पियन्स लिगः अल इत्तिहाद पहिलो खेलमै पराजित एसिसी एसिया कपः भारत सुपर-४ मा श्रीलंका लागातार दोस्रो खेलमा विजयी साफ यु-१७ च्याम्पियनसिपः समीर चम्किँदा नेपालले श्रीलंकालाई हरायो नेपाल र श्रीलंकाबीचको पहिलो हाफ गोलरहित श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक जेनजी आन्दोलनको प्रभाव, घरेलु फुटबलका गतिविधि प्रभावित एन्फाले गर्यो ‘ए’ डिभिजन लिग क्लबसँगको बैठक स्थगित रियाल मड्रिडको टोलीमा फर्किए जुड बेलिङघम फुटबलबाट स्यामुएल उम्टिटीको संन्यास एएफसी च्याम्पियन्स लिगः अल इत्तिहाद पहिलो खेलमै पराजित एसिसी एसिया कपः भारत सुपर-४ मा श्रीलंका लागातार दोस्रो खेलमा विजयी साफ यु-१७ च्याम्पियनसिपः समीर चम्किँदा नेपालले श्रीलंकालाई हरायो नेपाल र श्रीलंकाबीचको पहिलो हाफ गोलरहित श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक जेनजी आन्दोलनको प्रभाव, घरेलु फुटबलका गतिविधि प्रभावित

बाह्रखरी गल्फ चैत २३ गते काठमाडौंमा हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको एनसेल बाह्रखरी गल्फ चैत २३ मामा हुने भएको छ ।

प्रतियोगिताको आठौं संस्करण गोकर्ण फरेस्ट गल्फ क्लबमा हुने आयोजनकले सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी दियो । अघिल्लाे संस्करण पोखरामा भएको थियो ।

प्रतियोगितामा यस वर्ष करिब १२० कर्पोरेट खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता १८ होलमा स्टेबल फोर्ड फर्म्याटमा हुनेछ । यसको अर्थ कुनै पनि होलमा तोकिएकोभन्दा बढी स्ट्रोक हान्न पाइने छैन । यस नियमले ठूलो प्रतियोगितामा समयको बचत गर्नेछ ।

प्रतियोगितामा  भारत, अमेरिका, चीन, सिंगापुर, श्रीलंका गल्फर तथा नेपालस्थित विदेशी नियोगका प्रतिनिधि पनि सहभागी हुनेछन् ।

यसैगरी प्रतियोगितामा काठमाडौंसहित पोखरा, धरान, चितवन, बुटवल, नेपालगन्जलगायतका कर्पोरेट गल्फर, न्यायाधीश र केही सरकारी उच्च अधिकारीले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

कर्पोरेट क्षेत्रका खेलाडीबीच हुने प्रतियोगिता देशकै प्रतिष्ठित प्रतियोगिता भएको यसका ‘अल-राउन्ड’ विजेताले २४ क्यारेट सुनले बनेको गल्फ बल तथा अन्य पुरस्कार प्राप्त गर्नेछन् । साथै, अन्य विभिन्न विधामा विजेताले ट्रफी तथा प्रमाण पत्र प्राप्त गर्नेछन् ।

कुनै प्रतियोगीले तोकिएको होलमा एकै सटमा लक्ष्य प्राप्त गरे भने ‘होल इन-वन’ पुरस्कारका रूपमा बिवाइडीको ‘एट्टो थ्री’ गाडी प्राप्त गर्नेछन् ।

एनसेल मुख्य प्रायोजक रहेको प्रतियोगितालाई विद्युतीय गाडी बिवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंक र खुकुरी रम उत्पादक कम्पनी द नेपाल डिस्टिलरिज प्रालिले सह-प्रायोजकका रूपमा साथ दिएका छन् ।

यस्तै प्रतियोगितालाई विभिन्न बैङ्क तथा संघ संस्थाको सहयोग रहनेछ ।


भिडियो
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL