कार्तिक २१, २०८२ शुक्रबार | ०१:१६:४४
एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन

महिला खुला गल्फ प्रतियोगिता शनिबार हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं ।  महिला गल्फ प्रतियोगिताको दोस्रो संस्करण शनिबार रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ ।

स्टेबलफोर्ड फर्म्याटमा हुने प्रतियोगितामा ६२ महिला गल्फरले सहभागिता जनाउने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो प्रतियोगितामा महिला ओपन, सिनियर, सुपर सिनियर र यु-१९ गरि चार विधा समावेश छ ।

प्रतियोगिताको महिला ओपनतर्फको विजेताले इलेक्ट्रिक स्कुटर तथा अर्शिया बुटिककोतर्फबाट गिफ्ट भौचर प्रदान गरिनेछ । अन्य विधाका विजेता तथा उपविजेतालाई ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिने बताइएको छ।

क्लोजेस्ट टु द पिन, लङ्गेस्ट ड्राइभ, मोस्ट बर्डीज, स्ट्रेटेस्ट ड्राइभ, बेस्ट फ्रन्ट नाइन, बेस्ट ब्याक नाइन, वेस्ट स्पोर्टस म्यानसिप र लक्की विनरलाई पनि पुरस्कार प्रदान गरिनेछ ।

पहिलो दिनको प्रतिस्पर्धापछि उत्कृष्ट १० खेलाडीले १८ होलको दोस्रो तथा अन्तिम चरण खेल्नेछन्। प्रतियोगितालाई नेपाल गल्फ संघको प्राविधिक सहयोग रहनेछ ।


भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?