फाल्गुन २०, २०८२ बुधबार | ०९:४३:१८
ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने

ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना

काठमाडौं । रियाल मड्रिडका फरवर्ड रोड्रिगोले आगामी फिफा विश्वकप गुमाउने सम्भावना बढेको छ ।

मंगलबार राति भएको खेलमा रियाल मड्रिड गेटाफेसँग १–० ले पराजित हुँदा रोड्रिगो घाइते भएका थिए । उनको लिगामेन्ट च्यातिएको जनाइएको छ ।

२५ वर्षीय ब्राजिलियन स्टार एक महिना मैदान बाहिर भएपछि गत सातामात्रै फर्किएका थिए । गेटाफेविरुद्ध ५४औं मिनेटमा मैदान प्रवेश गरेका रोड्रिगो ६६औं मिनेटमा बाहिरिएका थिए ।

अमेरिका, मेक्सिको र क्यानाडाले आयोजना गर्ने विश्वकप जुन ११ देखि जुलाई १९ सम्म हुनेछ । ४८ टिम सहभागी हुने विश्वकपमा १०४ खेल हुनेछन् ।

समूह सी मा ब्राजिलले मोरक्को, हाइटी र स्कटल्यान्डसँग खेल्नेछ । 
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||