फाल्गुन २२, २०८२ शुक्रबार | ११:०५:१९
बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै

सूर्य नेपाल एनपिजीए च्याम्पियनसिप मंगलबारबाट

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । सूर्य नेपाल गल्फ टुरको छैटौं प्रतियोगिता सूर्य नेपाल एनपिजीए टुर च्याम्पियनसिप मंगलबारबाट सुरु हुने भएको छ  ।

शुक्रबारसम्म गोकर्ण गल्फ क्बलमा हुने प्रतियोगितामा ३० प्रोफेसनल र ९ एमेच्योर गरि ३९ गल्फरले प्रतिस्पर्धा गर्नेछन् ।  प्रतियोगिता ७२ होलको हुनेछ ।

३६ होलको खेलपछि कट बनाउनले २१ गल्फरले अन्तिम ३६ होलका लागि प्रतिस्पर्धा गर्न पाउने छन् ।  प्रतियोगिताको शीर्ष तीनले क्रमशः १ लाख ५० हजार, १ लाख र ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी शीर्ष २१ लाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रो गल्फरभुवन नगरकोटी, निरज तामाङ, संजय लामा, रवि खड्का, धन थापा, दिनेश प्रजापती, जयराम श्रेष्ठका साथ एमेच्योर गल्फर सद्भाव आचार्य र राहुल विश्वकर्मालाई उपाधि दाबेदार मानिएको छ ।

सूर्य नेपाल गल्स टुरअन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपन, सूर्य नेपाल काठमाडौं ओपन,  सूर्य नेपाल इस्टर्न ओपन, सूर्य नेपाल वेस्टर्न ओपन र सूर्य नेपाल च्यालेन्ज सम्पन्न भइसकेका छन् ।

 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||