चैत्र १३, २०८२ शुक्रबार | ०५:३८:०९
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

सञ्जय लामाको टिमलाई उपाधि

विजेता टोली ।

धरान। प्रो-सञ्जय लामाको टिमले सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल इस्टर्न ओपन प्रो-एमको उपाधि जितेकोछ ।

धरान गल्फ क्लबमा भएको प्रतियोगितामा सञ्जयको टिमले १६७ अंक प्राप्त गर्यो । सञ्जयले ४१ तथा एमेच्योरहरु भुवनेश लिम्बुले ४३, विना सापकोटाले ४२ र श्याम लिम्बूले ४१ अंक बनाए ।

नेपाल नम्बर एक प्रो-भुवन नगरकोटीको टिम १५९ अंकसहित दोस्रो स्थानमा रह्यो । भुवनले ३९ तथा एमेच्योरहरु एसएसपी भीम दाहाल, पूर् बहादुर राई र बलबहादुर राईले समान ४० अंक जोडे ।  

प्रो– नीरज तामाङको टिम १५५ अंकसहित तेस्रो भयो । नीरजले ३८ तथा एमेच्योरहरु दिवस तुलाधर, सिद्धान्त सापकोटा र सुष्मा सिंहले समान ३९ अंकको योगदान गरे ।

महिलातर्फ ४२ अंक जोडेर विना सापकोटा उत्कृष्ट खेलाडीको चुनिइन्।  होल नम्बर १८ मा सञ्जीव क्षेत्रीले लङगेस्ट ड्राइभ र होल नम्बर १७ मा एसएसपी भीम दाहालले क्लोजेस्ट टु द पिनको अवार्ड जिते ।  

प्रो-एम प्रतियोगितामा १२ प्रो तथा ४८ एमेच्योर गरी कूल ६० खेलाडीले सहभागिता जनाएका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो